भूकम्पपछि ‘रेड स्टिकर’ लगाइएका  त्रिविका ३३ क्याम्पसमा जोखिम मोल्दै पढाइ

भारतले प्रतिबद्धता जनाएको ६ वर्षपछि एक्जिम बैंकले बल्ल दियो स्वीकृति, टेन्डर कहिले हुने अझै टुंगो छैन ०७२

सम्बन्धित सामग्री

१० हजार विद्यार्थी पुस्तकविहीन

–विद्यार्थीलाई काउन्सिलिङ –ओरेन्टेसनपछि मात्र पढाइ –६७ विद्यार्थी र १ शिक्षकको मृत्यु –क्षतिग्रस्त विद्यालयमा अस्थायी टहरा बन्दै काठमाडौं। जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि आजबाट विद्यालय खुल्दै छन् । प्रदेश सरकारले केही दिन विद्यार्थीलाई विद्यालयमा बोलाएर भूकम्पछिको विद्यालयको अवस्थाबारे जानकारी दिएर बिदा दिने तयारी गरेको छ । ‘भूकम्प आउँदा बच्ने उपाय, अनलाइन कक्षा सञ्चालनलगायतको विषयमा जानकारीसहित केही […]

भवन नहुँदा पठनपाठनमा समस्या

दोलखाको भीमेश्वर नगरपालिका–९, झिँगानेमा रहेको कालीदेवी प्राथमिक विद्यालयको भवन नहुँदा पठनपाठनमा समस्या भएको छ। कक्षा ५ सम्म पढाइ हुने यस विद्यालयका ४० जना विद्यार्थी कष्टकर रूपमा अध्ययन गर्न बाध्य छन्। २०७२ सालको भूकम्पपछि दाताले जस्तापाताको टहरा निर्माण गरिदिए पनि अझै पक्की भवन निर्माण हुन सकेको छैन। विद्यालयका प्रधानाध्यापक नारायण खड्काले भन्नुभयो, “विद्यालयका नाममा लालपुर्जा नहुँदा पक्की भवन बन्न सकेन। दाताले बनाइदिएको जस्तापाताको टहरा पनि जीर्ण बन्दै गएपछि पठनपाठनमा समस्या आएको छ।” घाम लागेको बेला जस्तापाताले पोलेर बालबालिका बिरामी हुने र पानी परेको बेला जस्तापाता बजेर पढाएको सनिँदैन । हिउँ पर्ने स्थान भएकाले जाडोमा त विद्यालय नै बन्द गर्नुपर्ने अवस्था रहेको प्रधानाध्यापक खड्काले बताउनुभयो ।

अझै जस्ताको टहरामा पठनपाठन

कक्षा ४ मा अध्ययनरत समीक्षा जिरेल बिहान ८ बजे नै विद्यालय जान तयार हुनुहुन्छ । उहाँलाई विद्यालय पुग्न करिब डेढ घण्टा लाग्छ । बर्खायाममा दिउँसो कक्षा चलिरहेको बेला पानी पर्दा शिक्षकले पढाएको विद्यार्थीले नसुनेपछि आजभोलि दिनहुँजसो पढाइ रोकिने गरेको छ । २०७२ को भूकम्पपछि पठनपाठनका लागि जस्ताको अस्थायी टहरो बनाइएको थियो । नयाँ भवनको आशामा रहेका जिरी माविका विद्यार्थी अझै तिनै टहरामा बसेर पढ्न बाध्य छन् । भूकम्पले २०१७ सालमा बनेको जिरी नगरपालिका–६ स्थित जिरी माध्यमिक विद्यालयको भवन भत्किएको सात वर्ष बितिसक्दा पनि नयाँ भवन नबन्दा पढाइमा बाधा पुगिरहेको छ । कक्षा १२ सम्म पढाइ हुने सो विद्यालयमा ६६५ जना विद्यार्थी अध्ययनरत छन् ।

भूकम्पपछि ‘रेड स्टिकर’ लगाइएका त्रिविका ३३ क्याम्पसमा जोखिम मोल्दै पढाइ

काठमाडौं । ०७२ वैशाखको भूकम्पमा चर्किएर ‘रेड स्टिकर’ लगाइएका त्रिभिुवन विश्व विद्यालयका ३३ आंगिक क्याम्पसमा ६ वर्षसम्म पुननिमार्ण नहुँदा जोखिमपूर्ण अवस्थामै पढाइ हुने गरेको छ । नयाँ भवन नबनेपछि रेड स्टिकर हटाएर चर्किएका भवनमै कक्षा सञ्चालन गरिएको हो । सरकारले त्रिविका ३३ आंगिक क्यमम्पस, त्रिवि स्मृति भवन, होस्टललगायत गरी ३८ कार्यालय र दोलखाको जिरी प्राविधिक […]

'हेडमास्टर कमिसन खान टिपर चढेर हिँड्ने, अरू शिक्षकले किन पढाउने'

चरिकोट : हेडमास्टर नै ठेकेदार भएर विद्यालय भवन पुनर्निर्माणमा लागेपछि दोलखाका अधिकांश विद्यालयको पढाइ प्रभावित भएको छ । तीन वर्षदेखि शिक्षण सिकाइ उपलब्धि घट्दो क्रममा रहेको स्रोत शिक्षको भनाइ छ ।   भूकम्पपछि जिल्ला ...