डेढ वर्ष बित्यो तर बोर्डर खुलेन। मलाई मेरो देशमा नै केही गर्नु छ तर त्यसको निम्ति पनि पढाइ सक्नु नै पर्ने थियो। लगभग सबै देशका बोर्डर खुले तर अष्ट्रेलिया खुलेन। म विद्यार्थी हुँ। मेरो भविष्य छ तर मेरो भविष्यप्रति र मेरो समयप्रति न नेपाल सरकारले चासो दियो न त अष्ट्रेलियन सरकारले।