युवाहरू स्वभावैले सङ्घर्षशील र जुझारू हुन्छन् । क्रान्तिकारी जोशले भरिपूर्ण हुन्छन् । त्यो जोश र जुझारुपनलाई विचारले गति दियो भने युवापङ्क्तिले आफ्नो समाज, देश र मानवजगतलाई नै गति दिनसक्छ । क्रान्तिकारी विचारले खँदिलो बनेका युवाहरू देशको स्वाधीनताको रक्षा गर्ने मुख्य शक्ति हुन्छन् । परिवर्तनको सारथि पनि हुन्छन् । समयको मागअनुसार देशका युवादस्ता कहिले क्रान्तिका सिपाही […]