चिनियाँ सञ्चारमाध्यमले भारतलाई दियो यस्तो चेतावनी

चिनियाँ सञ्चारमाध्यमले पोहोर सालदेखि भारत र चीनबीच सीमामा जारी गतिराधको समाधान खोज्न र डिसइंगेजमेन्टका लागि हुने १४औं चरणको वार्ताअघि द्विपक्षीय सम्बन्ध सामान्य बनाउन अपील गरेको छ ।  चौधौं चरणको वार्ता कहिले हुन्छ भन्ने स्पष्ट छैन । तेह्र चरणसम्म चलेका कमान्डरस्तरीय वार्ता सफल भएनन् । चीनले वास्तविक नियन्त्रण रेखामा यथास्थिति बहाल गर्न नचाहेको भारतले बताएको छ ।  पूर्वी लद्दाखमा दुई देशबीच हट स्प्रिंग्स, डेप्साङ र चार्डिङ नाला जंक्सनका विषयमा विवाद छ ।  भारतले अनुचित माग उठाइरहेको र त्यसले गर्दा समस्या ...

सम्बन्धित सामग्री

सुतिरहेको बेला आईफोन चार्ज गर्नेहरूलाई एप्पलले दियो चेतावनी

एप्पलले सुतिरहेको बेला आईफोन चार्ज गर्ने मानिसहरूलाई चेतावनी जारी गरेको छ । धेरैजसो मानिसहरूले आफ्नो फोन रातभर चार्जगर्ने गरेकाले एप्पलले आईफोन प्रयोगकर्ताहरूका लागि चेतावनी जारी गरेको हो । यद्यपी एप्पलले आईफोन रातभर चार्ज गर्न बन्द गर्न भनेको छैन । तर फोन चार्ज गर्दा धेरै तातो हुने स्थानमा नभएको सुनिश्चित गर्न सुझाव दिएको छ । खासगरी […]

पूर्वाञ्चल विश्वविद्यालयमा नेविसंघले दियो आन्दोलनको चेतावनी

काठमाडौं : नेपाल विद्यार्थी संघ पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय समन्वय समितिले पूर्वाञ्चल विश्वविद्यालयका समस्या समाधान र बेथिति अन्त्य गर्न ४८ घन्टे अल्टिमेटमसहित आन्दोलनको चेतावनी दिएको छ।आज (आइतबार) पत्रकार सम्मेलन गरेर समितिले सशक्त आन्दोलन गर्ने चेतावनी दिएको हो। नेविसंघले विद्यार्थीको आन्दोलनबाट हुने क्षतिको जवाफदेही विश्वविद्यालय नै हुनुपर्ने जनाएको छ।इन्जिनियर, मेडिकल तथा अप्लाइड साइन्सलगायत अरु संकायहरुको वार्षिक र सेमेस्टर प्रणालीमा मौका परीक्षाको व्यवस्था गर्नुपर्ने,

वादी समुदायले दियो कडा आन्दोलन गर्ने चेतावनी

काठमाडौं : वादी समुदाय संघर्ष समितिले सरकारसँग विभिन्न समयमा भएका सहमति कार्यान्वयन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।रिपोर्टर्स क्लब नेपालमा आज (बुधबार) पत्रकार सम्मेलन गर्दै केन्द्रीय सरकार र कर्णाली प्रदेशसँग भएका सहमति अक्षरशः कार्यान्वयन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको हो।वादी समुदाय संघर्ष समितिले नेपाल सरकारसँग २०६४ सालमा पहिलोपटक २६ बुँदे र दोस्रोपटक सुर्खेतमा भएको ५ बुँदे सहमतिमध्ये कुनै पनि सहमति हालसम्म कार्यान्वयन नभएको भन्दै अक्षरशः कार्यान्वयन गर्न माग गरेको छ।प

संघले दियो उडान रोक्ने चेतावनी

काठमाडौं । सरकारले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य वृद्धि गरेसँगै अहिले वायुसेवा सञ्चालकहरूले असन्तुष्टि जनाउँदै हवाई उडान रोक्नेसम्मको चेतावनी दिएका छन् । बिहीबार नेपाल आयल निगमले भाउ बढाएर सार्वजनिक गरेको नयाँ मूल्य अनुसार हवाई इन्धनको आन्तरिकतर्फ प्रतिलिटर १ सय ३६ रुपैयाँ पुगेको छ । वायुसेवा सञ्चालक संघ नेपालले निगमले बढाएर कायम गरेको नयाँ मूल्यअनुसार प्रतिलिटर १० […] The post संघले दियो उडान रोक्ने चेतावनी appeared first on राजधानी राष्ट्रिय दैनिक.

चीनले बेलायतलाई दियो चेतावनी तर किन ?

चीनले आइतबार बेलायतलाई चेतावनी दिँदै कोल्ड–वार प्लेबुकको पालना नगर्न भनेको छ । चीनका अनुसार यसको कुनै परिणाम निस्कने छैन । वास्तवमा, यसअघि बेलायतका शीर्ष अधिकारीले र रक्षा मामिलाका जानकारले आफ्नो अष्ट्रेलियाली समकक्षसँग कुराकानी गरेका थिए र एयूकेयूएस (अकस) लाई अघि बढाउने कुरामा जोड दिएका थिए र रुस–चीनको प्रतिस्पर्धा गर्नका लागि एक वैचारिक गुटको संयोजनको कुरा गरेका थिए । बेलायतले यो कदम पछि चीनले प्रतिक्रिया दिँदै चेतावनी दिएको छ । अकस एक ऐतिहासिक सुरक्षा सम्झौता

चीनले दियो बेलायतलाई चेतावनी

काठमाडौँ । चीनले आइतबार बेलायतलाई चेतावनी दिँदै कोल्ड–वार प्लेबुकको पालना नगर्न भनेको छ । चीनका अनुसार यसको कुनै परिणाम निस्कने छैन । वास्तवमा, यसअघि बेलायतका शीर्ष अधिकारीले र रक्षा मामिलाका जानकारले आफ्नो अष्ट्रेलियाली समकक्षसँग कुराकानी गरेका थिए र एयूकेयूएस (अकस)लाई अघि बढाउने कुरामा जोड दिएका थिए र रुस–चीनको प्रतिस्पर्धा गर्नका लागि एक वैचारिक गुटको संयोजनको […]

अमेरिकाले प्रतिबन्ध लगाएपछि चीनले दियो प्रत्याक्रमणको चेतावनी

अमेरिकाले गरेको अनियन्त्रित गतिविधिको जवाफ फर्काउनका लागि प्रत्याक्रमण गर्ने चेतावनी चीनले दिएको छ ।  बेइजिङले मानवअधिकार उल्लंघन गरेको आरोप लगाउँदै विभिन्न चिनियाँ व्यक्ति र कम्पनीहरूमाथि अमेरिकाले प्रतिबन्धको घोषणा गरेपछि चीनको चेतावनी आएको हो । शुक्रवार अमेरिकाले चिनियाँसँगै म्यान्मार, उत्तर कोरिया र बंगलादेशका व्यक्ति र कम्पनीहरूमाथि पनि प्रतिबन्ध लगाएको थियो ।  चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनबिनले प्रतिबन्धलाई खराब कामको संज्ञा दिए ।  ‘अमेरिकालाई यस गलत निर्णय तत्काल फिर्ता लिन...

विनाशको बाटोमा छ पृथ्वी, आईपीसीसीको नयाँ प्रतिवेदनले दियो चेतावनी

जलवायु परिवर्तनका कारण पृथ्वी विनाशको स्थितिमा पुगेको जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसीसी)ले सोमवार एक प्रतिवेदन सार्वजनिक गर्दै चेतावनी दिएको छ ।  आईपीसीसीले हरितगृह ग्यासको उत्सर्जन नघटाइएमा सन् २१०० सम्म पृथ्वीको तापक्रम २ डिग्रीसम्म बढ्ने चेतावनी दिएको हो ।  अहिले जलवायुमा भइरहेका परिवर्तन हजारौं वर्षमा पहिलोपटक देखिएको हो । यसले गर्दा समुद्रको जलस्तर बढिरहेको छ । यसले ल्याउने असरलाई अर्को हजार वर्षसम्म पनि परिवर्तन गर्न सकिँदैन ।  आईपीसीसी वर्किङ ग्रुप वनको रिपोर्ट क्लाइमेट चेन्ज २०...