जाडो होस् या गर्मी, बडी बटरले राख्छ छालालाई मोइस्ट र नरम

आफ्नो शरिरलाई माया नगर्ने कमै मानिस होलान्। नभए प्रायःले शरिरको ख्याल राख्छन्। सानो चोट पनि नलागोस् भन्ने सोच्छन्। शरिरमा घाउ–चोटको निसाना नहोस् भन्ने ठान्छन्।  शारिरिक रूपमा शरिरको ख्याल गर्न छालाको स्याहारसँगै सुरू हुन्छ। दैनिक मोइस्चराइजर लगाउने गरे छालाको स्याहार हुन्छ। रुखापन हटेमात्रै छालामा हत्तपत्त चोट लाग्दैन।  छालाको ख्याल राख्न बडीसपका बटर निकै उपयोगी छ। यसले छालालाई आवश्यक पोषणतत्वहरू जोगाइराख्छ।  जाडो महिना होस् या अन्य हरेक मौसममा हाम्रो छालाभित्रको मोइस्चर हावाले सोस्छ र छाला फुस्स्रो प...

सम्बन्धित सामग्री

शुरु भयो गर्मी, फेरि बढ्न थाल्यो डेंगु

काठमाडौँ : तापक्रम विस्तारै उकालो लागेर गर्मी शुरु भएसँगै डेंगु, इन्फ्लुएन्जा (फ्लु) तथा टाइफाइडका विरामी बढ्न थालेका छन्। सामान्यतया अन्य मौसममा भन्दा गर्मी मौसममा यस्ता संक्रमण बढ्ने गर्छ।जनवरीयता डेंगुका ६ सय विरामीतापक्रम बढ्दै गएपछि फेरि डेंगुका विरामी रिपोर्ट हुन थालेका छन्। सन् २०२३ वर्षभरि नै डेंगुका धेरै विरामी भेटिएका थिए।यो वर्षको वैशाखदेखि असोजसम्मै डेंगु संक्रमण तीव्र गतिमा बढ्दा ५१ हजारभन्दा बढी संक्रमित भएका थिए। मंसिर लागेर जाडो शुरु भएपछि

चैतको जाडो कहिलेसम्म ?

१९ चैत, काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकामा जाडो महसुस हुँदै आएको छ । बिहानको समयमा त बाक्लो ज्याकेट नै लगाउनुपर्ने खालको चिसो महसुस भएको छ । तर यो अवस्था अब कम हुँदै जाने र गर्मी बढ्ने मौसमविदको पूर्वानुमान छ । मौसमविद् प्रतिभा मानन्धरले अब पानी पर्न कम हुँदै जाने र न्यानो पनि हुने बताइन् […]

गर्मी मौसममा देखिने स्वास्थ्य समस्या र बच्ने उपाय

विस्तारै–विस्तारै हामी जाडो मौसमलाई छोडेर गर्मी मौसममा प्रवेश गर्दैछौं। यो मौसममा एलर्जी, छालासम्बन्धी रोग बढी देखिन्छन्। यो समयमा शरीर सुक्खा हुने, मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी नै हुन्छ। यो मौसममा दूषित खाना तथा पानीजन्य टाइफाइड ज्वरो, आउँ, झाडापखाला, हैजा, हेपाटाइटिसको समस्या देखिन्छ। सँगै लामखुट्टेको टोकाइबाट सर्ने डेंगु, मलेरिया, जापानिज इन्सेप्लाइटिस, किट तथा भुसुनाको टोकाइबाट सर्ने […]

गर्मी बढेसँगै लेक लागे भेडी गोठ

२० चैत, मनाङ।  जाडो छल्न बेसी झारिएका चौँरी तथा भेडी गोठ गर्मी बढेसँगै लेकतर्फ लगिएको छ । हिउँद लागेसँगै उच्च हिमाली क्षेत्रबाट झारिएका चौँरी तथा भेडी गोठ लेकतर्फ सारिएको छ । हिमपातसँगै चिसो बढ्न थालेपछि बेसी झारिएका हिमाली जिल्ला मनाङका चौरी तथा भेडीगोठहरु गर्मी बढ्नासाथ पशुपालक व्यवसायीहरुले लेकतर्फ लगेका हुन् । गर्मी बढेपछि हिमपात नहुने […]

उखरमाउलो गर्मी बढेको मधेसमा सिरक वितरण !

तराई–मधेशमा यतिबेला गर्मी बेस्सरी बढेको छ । उखरमाउलो गर्मीले सर्वसाधारणलाई सकस पर्ने गरेको छ । गर्मी छल्न सर्वसाधारणहरु पंखा, एयरकन्डिसन, कुलर, रुख वृक्षलगायतका छहारी स्थानको खोजीमा हुन्छन् । तर गर्मीका बेला धनुषाको बटेश्वर गाउँपालिकाले सिरक र कम्बल वितरण गरेको छ । अन्य स्थानीय तहहरुले जाडोबाट छल्न सिरक र कम्बल मंसिर पुसमै वितरण गरेपनि धनुषा बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले भने जाडो छल्न हिउँदमा चाहिने कम्बल अहिले गर्मी याममा बाँडेर मतदातालाई रिझाउँदैछन् ।बटेश्वर गाउँपालि

चिसो बढेपछि हिमाली भेगबाट भेडा तल्लो भेगमा झर्दै

काठमाडौं । गर्मी सिजनमा हिमाली भेगमा गएका भेडागोठ जाडो बढेसँगै बिस्तारै तल्लो भेगमा झर्न थालेका छन् । यसवर्ष भएको बेमौसमी बर्षा र हिमपातका कारण छिटै जाडो बढेकाले एकैचोटी भेडा गोठहरु झारिएको हो । भेडालाई सिजनअनुसार तराईदेखि हिमालसम्म डुलाउनुपर्ने किसानहरु बताउँछन् । चिसो सिजनमा पहाड हुँदै तराईसम्म लाने र फेरि गर्मी सिजन शुरु भएपछि क्रमशः फर्काउने […]

जाडो मौसममा शरीरलाई तातो बनाउन यसो गर्नुहोस्

चिसो मौसम सुरु हुनै लागेको छ । दिउसोको समयमा गर्मी भएता पनि बिहान र बेलुकाको समयमा जाडो हुन्छ । चिसो मौसम सुरु भएसँगै मानिसहरुको जीवनशैली पूर्ण रुपमा परिवर्तन हुने गर्दछ ।

चीनको नाकामा कडाईः गर्मीका लागि ल्याइएको सामान जाडो लाग्दा पनि सीमामा रोक्किए

काठमाडौं, १३ असोज । चीनले नेपालसँगको सीमा नाकालाई बन्द जस्तै बनाएको छ । नाकाबन्दी जस्तै अवस्था हुँदा सामानहरुको आयात सुस्त भएको छ । निर्यात ठप्प नै छ । चीनले गरेको कडाईका कारण नेपाली व्यापारीहरुले गर्मी मौसममा बिक्री गर्नका लागि ल्याएका सामना जाडो सुरु हुनलाग्दा पनि ल्याउन सकेका छैनन् । सीमामा सामानहरु अलपत्र परेका छन्। तत्कालीन […]

गर्मी मौसममा इम्युनिटी मजबुत राख्न यसो गर्नुहोस्

गर्मी मौसम भन्ने बित्तिकै धेरैजसो मानिसहरुलाई एलर्जी हुने गर्दछ । कसैलाई जाडो मौसम मन पर्दछ भने कसैलाई गर्मी । गर्मी मौसममा विभिन्न प्रकारका रोग लाग्ने खतरा बढ्छ । गर्मी मौसमको समयमा बिच–बिचमा पानी पर्ने हुनाले डेंगु मलेरिया जस्ता गम्भीर प्रकारका गर्मी मौसमको समयमा फूड पौइजन,उल्टी,ज्वारो, इन्फेक्सन जस्ता रोगहरुले सताउने गर्दछ ।

आउन लाग्यो गर्मी, रोगबाट बच्न यस्ता गल्ती नगर्नुस्

अहिले मौसम परिवर्तन भएर जाडो क्रमशः घट्दैछ र गर्मी आउन लागेको छ । वैशाखमा पूरै गर्मी नहुन्जेल मौसममा परिवर्तन भइरहन्छ ।  बदलिँदो मौसममा सावधान हुनु आवश्यक छ । अलिकति पनि लापरावाही गर्दा बिरामी परिन्छ । के कुरामा ध्यान दिनुपर्छ भनी हामी सुझाव दिँदैछौं । कपडा बिहान बेलुका चिसो नै छ अहिले । यस्तो अवस्थामा आधा बाहुले शर्ट वा टीशर्ट नलगाउनुस् । अहिले झ्याप्पै गर्मीका कपडा निकाल्ने बेला भएको छैन ।  खाना जाडोमा तातोतातो खानपिउन लाग्छ अनि गर्मीमा चिसो कुरा खान मन लाग्छ । अहिले तत्कालै चिसो कुरा खान नथाल्नु...