चिसो बढेपछि हिमाली भेगबाट भेडा तल्लो भेगमा झर्दै

काठमाडौं । गर्मी सिजनमा हिमाली भेगमा गएका भेडागोठ जाडो बढेसँगै बिस्तारै तल्लो भेगमा झर्न थालेका छन् । यसवर्ष भएको बेमौसमी बर्षा र हिमपातका कारण छिटै जाडो बढेकाले एकैचोटी भेडा गोठहरु झारिएको हो । भेडालाई सिजनअनुसार तराईदेखि हिमालसम्म डुलाउनुपर्ने किसानहरु बताउँछन् । चिसो सिजनमा पहाड हुँदै तराईसम्म लाने र फेरि गर्मी सिजन शुरु भएपछि क्रमशः फर्काउने […]

सम्बन्धित सामग्री

भेडापालन किसानको आम्दानीको नयाँ स्रोत ‘भोटे कुकुर’का छाउरा

रुकुमपूर्व पथाउत्तरगङ्गा तकसेराका परिलाल बुढा भेडा गोठालो हुनुहन्छ । उहाँ जाडो छल्नका लागि भेडा लिएर यतिबेला ठूलीदह पुग्नुभएको छ । बर्खामा रुकुमपूर्वको हिमाली क्षेत्रमा भेडा चराउने बुढा हिमपात र चिसो बढेपछि चिसो छल्न रुकुमपश्चिमको विभिन्न भागमा पुग्नुहुन्छ । भेडाको उनबाट राम्रो आम्दानी गर्दै आउनुभएका बुढाको अर्को आम्दानीको स्रोत हो, कुकुरका छाउरा । उहाँसँग भोटे कुकुर …

सङ्खुवासभाका खर्कमा रहेका भेडीगोठ चिसो छल्न औल झरे

सङ्खुवासभा - हिमाली जिल्ला सङ्खुवासभाका माथिल्लो खर्कमा रहेका भेडीगोठ चिसो छल्न औलमा झरेका छन् । हिमाली खर्कहरुमा हिमपातपछि चरनको अभाव हुने भएकाले गोठ औल झारिएको हो । माथिल्लो भेगमा चिसो बढेपछि तल्लो क्षेत्रको वनजङ्गल र पाखाबारीमा भेडीगोठ झारिएको मकालु गाउँपालिका–४ सिम्माका काजीमान गुरुङले बताउनुभयो । मकालु र भोटखोला गाउँपालिकामा सबैभन्दा बढी भेडा उहाँकै गोठमा मात्रै छ । उहाँको गोठमा भाउ, खसी, साढ, पाठापाठी गरी करिब सात सयभन्दा बढी भेडा रहेका बताउनुहुन्छ । वार्षिक रुप...

जाडो छल्न भेडा लिएर बेँशी झरे गोठाला

बागलुङ : ‘चिसो बढ्यो, अब माथि लेकमा बस्न सकिन्न गाह्रो हुन्छ, भेडापाठा पनि बिरामी पर्छन्। पानी जम्न थाल्यो, अब फागुनको आधाआधीपछि मात्रै लेक उक्लिने हो। अहिले त घाँस पनि सकिन थाल्यो बेँशीमै बस्ने, धेरैजसो गोठालाहरु झर्‍यौँ, अरु पनि झर्छन् अब।’निसीखोला–६ का वीरबल घर्ती यतिवेला बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्ने क्षेत्रतिर छन्। पातीहाल्नेभन्दा माथिल्लो क्षेत्र खालीखोला, तिलाचन लगायतका क्षेत्रमा अत्यधिक चिसो बढेपछि घर्तीसहित सबै भेडा गोठाला तल्लो क्षेत्रमा झर्न थ

चिसो बढेपछि बेँसी झर्न थाले भेडीगोठ

“चिसो बढ्यो, अब माथि लेकमा बस्न सकिन्न गाह्रो हुन्छ, भेडापाठा पनि बिरामी पर्छन्, पानी जम्न थाल्यो, अहिले त घाँस पनि सकिन थाल्यो बेँसीमै बस्ने, धेरैजसो गोठाला झ¥यौँ, अरु पनि झर्छन् अब ।” निसीखोला–६ का वीरबल घर्ती यतिबेला बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्ने क्षेत्रतिर हुनुहुन्छ । खालीखोला, तिलाचनलगायतका क्षेत्रमा अत्यधिक चिसो बढेपछि उहाँसहितका भेडा […]

तीनजुरेमा क्षेत्रमा हिमपात

धनकुटा : तेह्रथुम र संखुवासभाको सीमावर्ती उच्च पहाडी क्षेत्रको तीनजुरे, चौकी, गुफापोखरी क्षेत्रमा हिमापत भएको छ।शुक्रबार दिउँसो भएको हिमपातका कारण पशुचौपया र जनजीवन प्रभावित भएको छ। वर्षासँगै परेको हिउँका कारण अत्यधिक चिसो बढेपछि जनजीवन कष्टकर भएको स्थानीय छिरिङ शेर्पाले बताए। जाडोका कारण बालबालिका र वृद्धवृद्धालाई समस्या बनेको छ।हिउँले टिएमजे क्षेत्र सेताम्य बनेको छ। हिउँले सडक अवरुद्ध हुँदा दर्जनौँ सवारी साधन बीच बाटोमै रोकिएका छन्। चौरी, गाई‚ भैंसी‚ भेडा‚ बाख्रा चरनमा समस्या

चिसो बढेपछि बेँसी झारिए भेडाबाख्रा

बिहीबार साँझदेखि कालीकोटलगायत उच्च हिमाली क्षेत्रमा वर्षा र हिमपात हुँदा चिसो निकै बढेको छ । चिसो बढेपछि त्यहाँ पालिँदै आएका भेडाबाख्रा बेँसी सार्न थालिएको छ । कालीकोटको रास्कोट नगर क्षेत्रको चडिपानी, सान्नीत्रिवेणी गाउँपालिकाको उपियाँडाँडा, नदै, मालिवन क्षेत्रमा राखिएका भेडा औल (गाउँ)तिर सारिन थालिएको हो ।

चिसो बढेपछि भेडा गोठहरु तल्लो क्षेत्रमा झरे

गर्मी सिजनमा हिमाली भेगमा गएका भेडागोठ जाडो बढेसँगै विस्तारै हिमालतिरबाट तल्लो भेगमा झर्न थालेका छन् । यसवर्ष विनासिजनमा परेको पानी र हिमपातका कारण छिटै जाडो बढेकाले एकैचोटी भेडा गोठहरु औल झारिएको भेडापालक व्यवसायीहरुले बताउनुभयो ।

चिसो बढेपछि बाजुरा, हुम्ला र मुगुवासी बेसी झर्न थाले

बाजुरा– बाजुराको उत्तरी क्षेत्र, हुम्ला, र मुगुका स्थानीय चिसोका कारण बेसीतिर झर्न थालेका छन्। हिमाली क्षेत्रमा चिसो बढेपछि स्थानीय परिवारसहित भेडा, च्यांग्रा, गाईबस्तु लिएर औलतिर झरेका छन्। यहाँका स्थानीयहरू सधैँ हिउँदको समयमा जाँडो छल्न औलतिर लाग्ने गरेका छन्। हिमपातसँगै चिसो बढेपछि कात्तिकको अन्तिम सातादेखि बेसी झर्न लागेको स्थानीय गोलु भोटेले बताएका छन्। चिसो सुरु भएपछि […]

चरनक्षेत्रकाे अभावपछि बेसी झरे भेडा व्यवसायी

बझाङ – लेकाली भेगमा हिमपातसँगै अत्याधिक चिसो बढेपछि बझाङका भेडापालक किसानहरु बेसी झर्न थालेका छन् । चिसोसँगै भेडाको चरन क्षेत्र हिउँले पुरेपछि अधिकांश भेडापालकहरु बेसी झर्न थालेका हुन् ।  भेडापालक धनबहादुर धामीले परापूर्वकालदेखि भेडा चर्ने, हिँड्ने र बास बस्ने ठाउँमा स्थानियहरुले अवरोध गर्न थालेपछि बेसी झ...

हिमपातले जुम्लामा सयौं भेडा मरे

कर्णालीमा दशककै भारी हिमपात भएपछि अत्यधिक चिसो बढेको छ । विगतका वर्षमा माघ दोस्रो साताबाट कर्णालीमा तातो हुन्थ्यो । निरन्तरको हिमपातले यस वर्ष अहिलेसम्म पनि अत्यधिक चिसो छ । दोस्रो पटकको हिमपातले चिसो बढेपछि जुम्लामा सयौ भेडाबाख्रा मरेका छन् । अघिल्लो पटकको हिमपातले पातारासीमा झण्डै एक सय भेडाबाख्रा मरेका थिए भने पछिल्लो पटकको हिमपातले सिंजा क्षेत्रमा पनि सयौं भेडाबाख्रा पाटनमै मरेका छन् ।