गर्मी मौसममा इम्युनिटी मजबुत राख्न यसो गर्नुहोस्

गर्मी मौसम भन्ने बित्तिकै धेरैजसो मानिसहरुलाई एलर्जी हुने गर्दछ । कसैलाई जाडो मौसम मन पर्दछ भने कसैलाई गर्मी । गर्मी मौसममा विभिन्न प्रकारका रोग लाग्ने खतरा बढ्छ । गर्मी मौसमको समयमा बिच–बिचमा पानी पर्ने हुनाले डेंगु मलेरिया जस्ता गम्भीर प्रकारका गर्मी मौसमको समयमा फूड पौइजन,उल्टी,ज्वारो, इन्फेक्सन जस्ता रोगहरुले सताउने गर्दछ । 

सम्बन्धित सामग्री

उखुको जुस पिउनुको फाईदा धेरै, मिर्गौला स्वस्थ राख्न लाभदायी

काठमाडौं, ४ चैत्र । गर्मी सुरु भैसकेको छ । यतिवेला तनले शितल खोज्ने गर्छ । गर्मी मौसममा उखुको जुस एकदमै लाभदायी मानिन्छ । उखुको जुसले एकदमै छिटो इनर्जी दिन्छ । यसले शरीरलाई सुख्खा हुन दिँदैन् । उखुको जुस पिउनुका धेरै फाईदा छन् । उखुको जुसले कलेजोलाई चुस्त दुरुस्त बनाउन मद्दत पुग्छ । यसले पाचन प्रणालीलाई […]

सुरु भयो ‘जलवायु विघटन’

सन् १९४० देखि पृथ्वीको सतह तापक्रमको आधिकारिक रेकर्ड राख्न थालेयता गत अगस्ट सबैभन्दा तातो महिना थियो। वर्ष सकिन अझै चार महिना बाँकी रहेको अवस्थामा सन् २०२३ हालसम्मकै दोस्रो सर्वाधिक गर्मी वर्ष बनेको छ।...

खडेरीका कारण धानको ब्याडमा समस्या, बेलाबेला पानी राख्न विज्ञको सुझाव

काठमाण्डाै - धानको ब्याडमा धाँजा फाट्न थालेपछि किसान निराश भएका छन् । गर्मी बढेको र पानी पर्न नसकेका कारण किसानलाई ब्याड कसरी जोगाउने भनेर चिन्ता थपिएको छ । सामान्यतया जेठ अन्तिमतिर नेपालमा मनसुनी गतिविधि भित्रिनु पर्ने हो । तर यसपालि असार पहिलो हप्ता मात्रै मनसुन भित्रिन सक्ने अनुमान छ । पानी नपरेको क्षेत्र मुख्य गरी तराईमा धानको ब्याड राख्न समस्या भएको छ । राखेको ब्याडमा पनि धाँजा फाट्न थालेको छ । ब्याड चिराचिरा पर्ने र यसले बिरुवा सुक्ने समस्या छ । अहिले धानको ब्याडमा खडेरीले समस्या पारेको र स्रोत भएसम्म पानीको व्...

गर्मीबाट कसरी बच्ने? अपनाउनुस् यी उपाय

काठमाडौं : पछिल्ला दिनमा गर्मी बढ्दो छ।स्वास्थ्यमा सावधानी अपनाइएन भने गर्मी मौसममा विभिन्न खालका स्वास्थ्य समस्याहरू देखिने सम्भावना धेरै हुने गर्छ। त्यसैले यो मौसममा हाइड्रेटेड रहनु अनिवार्य हुन्छ। गर्मीबाट बच्न के गर्ने  ?हलुका रङको लुगा लगाउनुहोस् : कपासबाट बनेको हलुका रङको लुगा लगाउनाले शरीरलाई चिसो राख्न मद्दत गर्छ।गाढा रङका वा भारी लुगा लगाउनबाट जोगिनुहोस् किनकि यसले शरीरमा छिटो ताप पार्न सक्छ र तपाईंलाई असहज महसुस गराउन सक्छ। सकभर यो मौसममा सेतो रङको हलुका क

टोकियोमा रेकर्ड राख्न थालेयताकै सबैभन्दा गर्मी

जापानको राजधानी टोकियोको तापक्रम हालसम्मकै उच्च बनेको छ ।  १५० वर्षअघि तापक्रमको रेकर्ड राख्न थालेयताकै उच्च पुगेको समाचारमा जनाइएको छ । शनिबार, आइतबार र सोमबार सहरको तापक्रम लगातार ३५ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो, जुन सन् १८७५ मा जापानले तापक्रमको रेकर्ड राख्न थाले यताकै उच्च हो । शनिबार र आइतबार झण्डै २५० मानिसलाई हिटस्ट्रोक भएपछि उपचारको लागि अस्पताल भर्ना गरिएको माइनिची पत्रिकाले लेखेको छ । सामान्यतया वर्षको यो समय जापानको अधिकांश स्थानमा पानी परिरहेको हुन्थ्यो ।&nb

घरको मिनी स्विमिङ पुल (फोटोफिचर)

गर्मी बढ्दो छ । गर्मी मौसममा बालबालिकालाई खुसी राख्न धेरैले पार्क, होटल, रिसोर्ट, रेष्टुरेन्टका स्विमिङ पुलमा स्विमिङ खेल्न लिएर जान्छन् । गर्मी मौसममा स्विमिङ खेल्न पाउँदा को बच्चा खुसी नहोला । तर सधैँ स्विमिङमा लैजान आर्थिक रुपमा पनि बोझिलो हुन्छ भने धेरैलाई यसका लागि समय पनि नपुग्न सक्छ । सायद यस्तै समस्याका कारण आजकाल धेरैले आफ्नो घरमा नै मिनि स्विमिङ पुलको जोहो गर्ने गरेका छन् ताकि बच्चाहरुले चाहेको समयमा आफ्नै घरमा स्विमिङ मज्जा लिन सकून् । घरमा नै स्विमिङ पुलको आभाष दिलाउने साम

पछिल्ला सात वर्ष इतिहासकै गर्मी वर्षहरु

पछिल्लो सात वर्ष इतिहासकै गर्मी वर्षका रुपमा कायम भएको एक अध्ययनले देखाएको छ । युरोपियन युनियनको स्याटेलाइट प्रणालीबाट प्राप्त तथ्यांकको विश्लेषण गर्दा पछिल्लो सात वर्ष तथ्यांक राख्न थालिए यताका गर्मी वर्षका रुपमा देखिएका हुन् । युरोपियन युनियनको कोपरनिकस क्लाइमेट चेन्ज सर्भिसले गरेको अध्ययन अनुसार सन् २०२१ इतिहासकै पाँचौँ गर्मी वर्ष बन्यो । गत वर्ष (२०२१) […]

गर्मी मौसममा जरुर खानुहोस् यी १० तरकारीहरू, यस्तो छ यसका फाइदाहरू

गर्मी मौसममा खानामा अलि लापरवाहीले स्वास्थ्यमा ठूलो असर पार्छ। यस मौसममा शरीरलाई चिसो राख्न, एसी, कूलर मात्र नभई राम्रो आहार पनि आवश्यक छ। हामीले गर्मी

गर्मी मौसममा बच्चाको हेरचाहमा बिर्सन नहुने कुराहरू

गर्मी समयमा आफ्नो नवजात शिशुलाई कसरी रेखदेख गर्ने ? गर्मीमा बच्चाको लागि अनुकूल वातावरण कसरी तयार पार्ने भन्ने कुरा हरेक परिवारले जानिराख्नु जरुरी छ । किनकि प्रचण्ड गर्मी र तातो हावाले बच्चाको छालालाई सुख्खा बनाइदिन्छ । बजारमा पाइने महँगो उत्पादनको उपयोग गर्नुको साटो केही कुरामा ध्यान दिँदा घरमा नै बच्चालाई सुरक्षित र स्वस्थ राख्न सकिन्छ […]