काठमाडौं, मंसिर ३ । सरकार र निर्वाचन आयोगले आइतबार हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगले ढुक्क भएर मताधिकार प्रयोग गर्न मतदातालाई आग्रह पनि गरेको छ। एकै चरणमा हुन लागेको संघ–प्रदेशको चुनाव गराउन निर्वाचन सामग्रीसहित २ लाख ४६ हजार ९६० कर्मचारी मतदानस्थल पुगिसकेका छन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी […]