रवि लामिछानेले भने : मेरो नागरिकतामाथिको छानबिनमा हस्तक्षेप हुन्न

११ पुस, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो नागरिकतामाथि गृह मन्त्रालयले गरिरहेको छानबिनमा हस्तक्षेप नगर्ने बताएका छन् । सोमबार पदभार ग्रहणपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफूले गृह मन्त्रालयले गर्ने काममा हस्तक्षेप नगर्ने बताएका हुन् । ‘म, ऊ, यो होइन सबैलाई बराबर ढंगले हेरेर, कुनै विभेद नगरी न्याय सम्पादन गर्ने, कार्य सम्पादन गर्ने अधिकार […]

सम्बन्धित सामग्री

प्रहरीको बढुवामा गृहमन्त्रीको हस्तक्षेप, प्रचण्ड र ओलीको चाकडी

कुनै पनि हस्तक्षेप हुँदैन भनेर सार्वजनिक अभिव्यक्ति दिएका गृहमन्त्री रवि लामिछानेले डीएसपीबाट एसपी बढुवामै हस्तक्षेप गरेको पाइएको छ ।

प्रहरीको बढुवामा गृहमन्त्रीको हस्तक्षेप, प्रचण्ड र ओलीको चाकडी

कुनै पनि हस्तक्षेप हुँदैन भनेर सार्वजनिक अभिव्यक्ति दिएका गृहमन्त्री रवि लामिछानेले डीएसपीबाट एसपी बढुवामै हस्तक्षेप गरेको पाइएको छ ।

राजनीतिक हस्तक्षेपका कारण सरकारी निकायप्रति अविश्वास

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले राजनीतिक हस्तक्षेपका कारण सरकारी निकायप्रति अविश्वास पैदा भएको बताउनुभएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा उहाँले सुन तस्करी प्रकरणको विषयमा सरकारी निकायबाट भइरहेको छानबिन र अनुसन्धानमा जनविश्वास नभएको बताउनुभएको हो । गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुन प्रकरणको छानबिनबारे उहाँले भन्नुभयो, “यो २० दिनमा यो अनुसन्धानलाई …

प्रहरी सरुवा बढुवामा कुनै हस्तक्षेप नगर्ने गृहमन्त्री लामिछानेको दाबी

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीको सरुवा बढुवामा आफूले कुनै किसिमको हस्तक्षेप नगर्ने प्रतिद्धता जनाउनुभएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षणका क्रममा मन्त्री लामिछानेले आफू कानूनसम्मत चल्ने कुरामा विश्वास गर्ने बताउनुभयो । नियम, कानून र विधिसम्मत रुपमा प्रहरी चलेमा गृह मन्त्रालय र आफूले कुनै हस्तक्षेप नगर्ने लामिछानेको भनाइ छ । प्रहरीको सरुवा, […]

नागरिकता र पासपोर्ट अनुसन्धानमा हस्तक्षेप नगर्ने लामिछानेको प्रतिवद्धता

काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले क्याबिनेटभित्र पनि प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनु भएका उहाँले सोमबार अपरान्ह सिंहदरबारमा पुगेर पदभार ग्रहण गरे लगत्तै सञ्चारकर्मीमाझ यस्तो योजना सार्वजनिक गर्नु भएको हो । उपप्रधानमन्त्री लामिछानेले जनताको पीरमर्का नबुझ्ने अथवा कुनै पनि गलत काम क्याविनेटमा पनि हुन्छ कि […]

‘नागरिकता र पासपोर्ट छानबिनमा कुनै हस्तक्षेप हुँदैन’

काठमाडौं– गृहमन्त्री रवि लामिछानेले आफ्नो नागरिकता र पासपोर्ट छानबिनका लागि कुनै हस्तक्षेप नगर्ने बताएका छन् । सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा पदभार ग्रहणका क्रममा लामिछानेले आफूविरुद्ध परेका उजुरीमा निष्पक्ष छानबिन हुने दाबी गरे । अपराध अनुसन्धान महाशाखाले उनको पासपोर्टबारे सूक्ष्म ढंगले छानबिन गरिरहेकै बेला दलहरूले उनलाई गृहमन्त्री बनाएका छन् ।  ‘म, ऊ, मेरो, आफ्नो भनेर पक्षपात हुँदैन। […]

नागरिकता पासपोर्ट छानबिनमा हस्तक्षेप गर्दिनँ: गृहमन्त्री लामिछाने

काठमाडौँ – गृहमन्त्री रवि लामिछानेले आफ्नो नागरिकता र पासपोर्ट छानबिनका क्रममा हस्तक्षेप नगर्ने दाबी गरेका छन्। सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा पदभार ग्रहण गर्दै लामिछानेले आफूविरुद्ध परेका उजुरीमा निष्पक्ष छानबिन हुने बताएका हुन्। लामिछानेले खारेज भइसकेको नागरिकताका आधारमा उम्मेदवारी दिएर जितेको र एकैपटक नेपाल तथा अमेरिकाको नागरिकता लिएको विषयमा गृह मातहतकै निकायले छानिबन गरिहेका छन्। अपराध अनुसन्धान […]