नेपालको अखण्डतामाथि हस्तक्षेप र अतिक्रमण बन्द गर्न भारतलाई माओवादीको चेतावनी

नेकपा (माओवादी केन्द्र)ले भारतलाई पञ्चशील सिद्धान्तको अवलम्बन गर्न र नेपालको सार्वभौम अधिकार एवं भौगोलिक अखण्डतामाथि हस्तक्षेप तथा अतिक्रमण बन्द गर्न चेतावनी दिएको छ । माओवादी केन्द्रका अन्तर्राष्ट्रिय विभाग प्रमुख नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले शुक्रबार विज्ञप्ति जारी गर्दै लिपुलेकमा भारतले शक्तिको बलमा गरेको हस्तक्षेपको घोर भर्त्सना गर्दै नेपालको सार्वभौम अधिकार र भौगोलिक अखण्डतामाथिको हस्तक्षेप बन्द गर्न चेतावनी दिएका हुन् ।माओवादी केन्द्रले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेप

सम्बन्धित सामग्री

‘खोला किनार अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र हटाउनू’

काठमाडौं : काठमाडौं उपत्यका विकास प्राधिकरणले खोला किनार अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना हटाउन सूचना जारी गरेको छ। शहरी विकास मन्त्रालय अन्तर्गतको प्राधिकरणले काठमाडौं उपत्यकाभित्रका सरकारी, पर्ती, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र खाली गर्न भनेको हो। निर्देशनको अवज्ञा गरेमा अतिक्रमण गरी निर्माण गरिएका संरचना प्राधिकरणले हटाउने चेतावनी दिएको छ। महानगरले हटाउँदा वा भत्काउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा

अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन

काठमाडौँ । भक्तपुरस्थित मध्यपुर थिमि नगरपालिकाले सडक अतिक्रमण हुने गरी बनाइएका संरचनाहरू ३५ दिनभित्र हटाइसक्न निर्देशन दिएको छ। आज सूचना जारी गर्दै नगरपालिकाले अतिक्रमण गरी बनाइएका संरचना नहटाए कारबाही गर्ने चेतावनी पनि दिएको छ। अरनिको राजमार्ग, त्यसका सहायक मार्ग र नगरका भित्री सडक र क्षेत्रमा भवन निर्माणसम्बन्धी मापदण्डविपरीत संरचना बनाइएको पाइएको नगरपालिकाको भनाइ छ। सार्वजनिक […]

मिचाहा बर्गलाई बालेनको चेतावनी : अटेर गरे कारबाही

भदौ १२, काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहले अनधिकृत संरचना निर्माण र प्रयोजन परिवर्तनको रोकथाम गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै शाहले कतिपले संरचना हटाउने वा भत्काउने कार्य गर्नुअघि न्यायिक प्रक्रियामा जानुपर्ने सुझाब दिएकोप्रति लक्षित गर्दै विज्ञप्ति निकालेका शाहले कुनै पनि सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण […]

ताइवानको हवाई प्रतिरक्षा क्षेत्रमा चीनले पठायो ३० लडाकु विमान

एजेन्सी । चीनले ताइवानको हवाई प्रतिरक्षा क्षेत्रमा ३० वटा लडाकु विमान पठाएपछि त्यसलाई चेतावनी दिन ताइवानले समेत लडाकु विमानहरु पठाएको जनाएको छ । सोमबारको उक्त घटना ज्यानुअरी यताको सबैभन्दा ठूलो अतिक्रमण हो । अमेरिकी राष्ट्रपति जो बाइडनले चीनलाई ताइवानमाथि अतिक्रमण नगर्न चेतावनी दिएको केही दिनपछि र एक अमेरिकी अधिकारी उक्त टापुमा त्यहाँका नेताहरूसँग सुरक्षाका विषय […]

चीनले ताइवानमा अतिक्रमण गरे सैन्य हस्तक्षेप गर्ने बाइडेनको चेतावनी

काठमाडौँ ।अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले ताइवानमा अतिक्रमण गरे सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएका छन् । जापान भ्रमणका क्रममा उनले ताइवान मामिलामा चीन खतरासँग खेलिरहेको प्रतिक्रिया समेत दिएको बिबिसीले जनाएको छ । चीन-ताइवानको अवस्थालाई रुसले युक्रेनमा गरेको आक्रमणको सन्दर्भमा तुलना गर्दै उनले भने,‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पहिचान मेटाउने प्रयास गरिरहेका छन् ।’ अमेरिकाको ताइवानसँग […]

रसियाको ग्यास पाइप लाइन काटिदिने राष्ट्रपति बाइडेनकाे चेतावनी

न्युयोर्क । अमेरिकी राष्ट्रपति जोन बाइडेनले मस्कोले युक्रेनमा अतिक्रमण गरे जर्मनी जाने रसियाको ग्यास पाइप लाइन नोर्ड स्ट्रिम–२ बन्द गरिदिने चेतावनी दिएका छन् । करिब १,२०० किलोमिटर लामो साे ग्यास पाइपलाइन परियोजना बाल्टिक सागर हुँदै पश्चिमी रुसदेखि उत्तर–पूर्वी जर्मनीसम्म जान्छ । सन् २०१२ मा निर्माण सुरु गरिएको पाइप लाइन सन् २०२१ को सेप्टेम्बरमा सम्पन्न भएको […] The post रसियाको ग्यास पाइप लाइन काटिदिने राष्ट्रपति बाइडेनकाे चेतावनी appeared first on राजधानी राष्ट्रिय दैनिक.

रुसले युक्रेनमा अतिक्रमण गरे पुटिनमाथि नै प्रतिबन्ध : जो बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा अतिक्रमण गरे आफूले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई व्यक्तिगत रुपमा प्रतिबन्ध लगाउने विषयमा सोचिरहेको बताएका छन् । रसियाले युक्रेनमा कुनै कदम चालेमा संसारका लागि ठूलो परिणाम हुने पनि बाइडेनले बताएका छन् । रसियाले युक्रेनमा अतिक्रमण गरे मस्कोले ठूलो मूल्य चुकाउनुपर्ने भन्दै पश्चिमेली देशहरुले चेतावनी दिइरहेका बेला बाइडेनको भनाई सार्वजनिक भएको हो । उता युक्रेन मामिलालाई लिएर अमेरिका र उसका साझेदारहरुले तनाब बढाएको रसियाले आरोप लगाएको छ । त्

सरकारी जग्गा अतिक्रमण गर्नेलाई कारबाही : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले सरकारी वा सार्वजनिक जग्गा अतिक्रमणको प्रयास गर्नेलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । रूपन्देहीको मोतीपुरमा सरकारी जग्गा अतिक्रमणका विषयमा आइतबार भएको झडपमा परी चार जनाको ज्यान गएको थियो । सो घटना भएको भोलिपल्ट सोमबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सरकारी वा सार्वजनिक जग्गा अतिक्रमणको प्रयास गर्ने जो कोहीलाई कानुनअनुसार कारबाही […] The post सरकारी जग्गा अतिक्रमण गर्नेलाई कारबाही : गृह मन्त्रालय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.