स्थानीय तहको ‘घर बहाल कर’मा संविधान विपरीत संघको हस्तक्षेप

७ असार, काठमाडौं । ३१ जेठमा पत्र लेख्दै काठमाडौं महानगरपालिकाले घर बहाल करको विवाद समाधान गर्न राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगलाई गुहार्‍यो । काठमाडौंले लामो समयदेखि घर बहाल करका संघीय सरकारले अधिकार हस्तक्षेप गरेको भन्दै विवाद गरिरहेको भन्दै संवैधानिक इजलाससम्म जाने तयारी गरेको थियो । तर, अदालत जानुअघि अन्तिम प्रयास स्वरुप पत्र काटेर समस्या समाधानको […]

सम्बन्धित सामग्री

घर बहाल निर्देशिका जारी भएसँगै बढे कामपाका करदाता

काठमाडौँ : घर बहाल व्यवस्था निर्देशिका, २०७९ जारी भएसँगै पछिल्लो समय काठमाडौँ महानगरपालिकामा घर बहाल कर बुझाउनेको सङ्ख्या बढेको छ। कामपाको पटकपटकको सूचना र आग्रहलाई समेत व्यवस्था गर्दै आएका नगरवासीले पछिल्लो समय नियमअनुसारनै बहाल कर बुझाउन थालेका छन्। सबै घरधनीलाई करको दायरामा ल्याउनका लागि कामपाले गत फागुन २ गते घर बहाल व्यवस्था निर्देशिका, २०७९ जारी गरेको थियो।  कामपा राजस्व विभागका प्रमुख धु्रव काफ्लेका अनुसार निर्देशिका जारी भएसँगै बहाल कर तिर्ने करिब साढे ५१ हजार करदाता बढेका छन्।

काठमाडौं महानगरमा प्रत्येक दुई वर्षमा घरभाडा १० प्रतिशतले बढ्ने

३ फागुन, काठमाडौं । काठमाडौं महानगर क्षेत्रभित्र घर बहाल रकम निश्चित अवधिमा मात्रै बढ्ने भएको छ । महानगरले ल्याएको ‘घर बहाल व्यवस्था निर्देशिका २०७९’ अनुसार महानगर भित्र बहालमा दिएका घरहरुले दुई वर्षमा १० प्रतिशतले बढ्ने उल्लेख गरिएको छ । महानगरले तयार पारेको सम्झौता पत्रको ढाँचाको बुँदा नम्बर ७ मा भनिएको छ, ‘घरबहाल रकम प्रत्येक २/२ […]

विराटनगर महानगरले घर बहाल कर आफैं उठाउने

काठमाडौं।विराटनगर महानगरपालिकाले घर बहाल कर आफैं उठाउने घोषणा गरेको छ।बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।सुर्खेतमा देउसीभैलो बेलुका ७ बजेसम्म मात्रै खेल्न पाइने भएको छ।चुनावी सुरक्षाबारे मानवअधिकार आयोगले समेत चासो देखाएको छ।भारतको मध्यप्रदेशमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ।

विराटनगर महानगरले घर बहाल कर आफैं उठाउने

विराटनगर । विराटनगर महानगरपालिका आफैंले घर बहाल लगायतका कर उठाउने भएको छ । महानगरका प्रमुख नागेश कोइरालाले घर बहाल कर अबदेखि महानगर आफैंले उठाउने बताउनुभएकाे हाे । यसअघि घर बहाल कर आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको थियो । साेही कर उठाउने अधिकार स्थानीय तहलाई भएपनि महानगरले यसअघि उठाएको थिएन । अधिकांश व्यवसायी करको दायरा भन्दा […]

घरबहाल कर अब महानगरले नै उठाउने

विराटनगर – संविधानले तोकेको घर बहाललगायतका कर विराटनगर महानगरपालिकाले नै उठाउने भएको छ। विराटनगर महानगरपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय विराटनगरले बुधबार आयोजना गरेको करदाता शिक्षा तथा अन्तक्र्रियामा महानगरका प्रमुख नागेश कोइरालाले घर बहाल कर अबदेखि महानगरले नै उठाउने बताए। यसअघि घर बहाल कर आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको थियो। संविधानले नै घर बहाल कर उठाउने […]

घर बहाल करबारे वीर अस्पतालले महानगरलाई पठायो जवाफ

काठमाडौँ । वीर अस्पतालले चालु आर्थिक वर्षदेखि घर बहाल कर काठमाडौँ महानगरपालिकामा बुझाउने बताएको छ । वीर अस्पतालले आफ्नो स्वामित्वमा रहेका सटर तथा जमिन भाडामा दिए बापतको घर बहाल कर महानगरपालिकालाई तिरेको थिएन, त्यसैले महानगरले घर बहाल करका लागि अस्पताललाई ताकेता गरेको थियो । त्यसको जवाफ पठाउँदै वीर अस्पतालले आफूले उठाउने भाडाको १० प्रतिशत रकम […]

वीर अस्पतालले अब घर बहाल कर महानगरलाई नै बुझाउने

३० भदौ, काठमाडौं । वीर अस्पतालले चालु आर्थिक वर्षदेखि घर बहाल कर काठमाडौं महानगरपालिकामा बुझाउने बताएको छ । वीर अस्पतालले आफ्नो स्वामित्वमा रहेका सटर तथा जमिन भाडामा दिए वापतको घर बहाल कर महानगरपालिकालाई तिरेको थिएन, त्यसैले महानगरले घर बहाल करका लागि अस्पताललाई ताकेता गरेको थियो । त्यसको जवाफ पठाउँदै वीर अस्पतालले आफूले उठाउने भाडाको १० […]

घर बहाल करमा कडाइ गर्दै सरकार, भाडामा बस्नेकाे पनि दायित्व

काठमाडौँ – सरकारले घर बहाल कर बुझाउने दायित्व भाडामा लिने व्यक्तिलाई समेत हुने गरी कानुन संशोधनको तयारी गरेको छ। मुलुकी देवानी संहिता २०७४ लाई संशोधन गर्न सरकारको निर्देशनमा नेपाल कानुन आयोगले तयार पारेको संशोधन मस्यौदामा घर बहाल कर बुझाउने दायित्व घर भाडामा दिनेलाई मात्रै भएको अहिलेको व्यवस्थालाई थप गर्न लागेको हो। आयोगले तयार पारेको संशोधन […]

काठमाडौं महानगरको घर बहाल निर्देशिका : तीन लाखलाई करको दायरामा ल्याउने तयारी

काठमाडौं महानगरपालिकाले घर बहाल करलाई व्यवस्थित बनाउनका लागि नयाँ निर्देशिका घर बहाल व्यवस्था निर्देशिका, २०७९ जारी गरेको छ ।

नौ महिनाको घर बहाल कर फिर्ता गर्न ललितपुर महानगरको अर्थलाई पत्र

ललितपुर महानगरपालिकाले नौ महिनाको घर बहाल कर फिर्ता गर्न अर्थ मन्त्रालयलाई पत्र पठाएको छ। संविधानमै स्थानीय सरकारलाई घर बहाल कर उठाउने अधिकार दिए पनि आन्तरिक राजश्व विभागले विभिन्न कारण देखाउँदै आफैं उठाइरहेकाले मन्त्रालयलाई पत्र लेख्न बाध्य भएको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सेतोपाटीलाई बताए। ‘संविधानले नै घर बहाल कर उठाउने अधिकार स्थानीय तहलाई दियो। सोहीअनुसार…