काठमाडौं : नेपालको संविधान २०७२ ले तीन तहको सरकारको व्यवस्था गरेको छ। वर्तमान संविधानको व्यवस्थाबमोजिम नेपाल संघीयतामा गएको छ। ०७९ वैशाख र मंसिरमा भएको निर्वाचनबाट तीनै तहको सरकार दोस्रोपटक बनेका छन्। संविधानमा तीन वटै सरकारको एकल र अधिकार र साझा अधिकारको स्पष्ट व्यवस्था गरिएको छ। तर संविधान प्रदत्त अधिकारको विषयमा प्रदेश र संघीय सरकारबीच कुरा नमिल्दा असमझदारी बढ्दै गएको छ। संविधानमा स्पष्ट व्यवस्था भएको अधिकार एकले अर्कोलाई हस्तान्तरण नगरी हस्तक्षेप गर्न खोज्दा संघ र प्रदेशब