-'गाउँ विकास भनि अर्बौं खर्च गरि बाटो पिच गरियो तर यो सडक गाउँलेहरु विदेशिन वा सहर बसाइँ सराई गर्न प्रयोग भएको छ।' -'हाम्रा नागरिकलाई भौतिक पूर्वाधार निर्माण बाहेक सामाजिक विकास त विकासै होइन भन्ने छ। हामीले शिक्षाको क्षेत्रमा उल्लेख्य काम गरेका छौं तर ती विकासमा गनिँदैनन् ।'
यो सहरीकरणको युग हो। ग्रामीण विकास केन्द्रित नीतिले हामीलाई कतै लैजादैन। नेपालमा हाम्रो विकास नीतिलाई पहिले देखिनै ग्रामीण विकास नीतिले ‘अपहरण’गरिरहेको छ। मानिसहरु दुर्गमबाट सुगम बसाइँ सराई गर्ने क्रम बढे पनि ‘ग्रामीण विकास’ भन्ने विषय हाम्रो थेगो जस्तो भएको छ। तराई क्षेत्रमा बढ्दो सहरीकरण हालैको २०७९ मा जारी गरिएको जनगणनाको प्रतिवेदनका आधारमा नेपालको सहरीकरण भनेको […]
म्याग्दीमा पुरानो थाकथलो छोडेर बसाइँ सराई गर्नेको संख्या बढ्दो क्रममा छ । पछिल्लो समय सुरक्षित भविष्यका लागि गाउँको सम्पत्ति छोडेर आधारभूत सेवा सुविधाको पहुँच भएको सहरमा बसाइँ सराई गर्ने क्रम बढेको छ । मुलुक संघीय संरचनापछि विकास निर्माणका योजना गाउँगाउँमा भित्रँदासमेत म्याग्दीमा बसाइँ सराई बढ्दो क्रममा देखिएको छ । गाउँमा वृद्धवृद्धा र बालबालिका बढी भेटिन्छन् […]
इलाम देउमाई–२ का खगेन्द्र सुवेदी बसाइँ सरेर झापा बुधबारे झर्नुभयो । उहाँ परिवारसहित नै पाँच वर्षअघि बुद्धशान्ति गाउँपालिका झापा झर्नुभएको हो । कोरिया बसेर नेपाल फर्किनुभएका उहाँ जन्मथलो दुर्गम भएकै कारण सुगम खोज्दै झापा झर्नुभएको हो । स्वास्थ्य उपचार, शिक्षालगायतले तराईमा बढी विकास भएका कारण तराई झरेको उहाँको भनाइ छ । उहाँ तराई झरे पनि […]
इलाम देउमाई–२ का खगेन्द्र सुवेदी बसाइँ सरेर झापा बुधबारे झरे । उनी परिवारसहित नै पाँच वर्षअघि बुद्धशान्ति गाउँपालिका झापा झरेका हुन् । कोरिया बसेर नेपाल फर्किएका उनी जन्मथलो दुर्गम भएकै कारण सुगम खोज्दै झापा झरेका हुन् । स्वास्थ्य उपचार, शिक्षालगायतले तराईमा बढी विकास भएका कारण तराई झरेको उनको भनाइ छ । उनी तराई झरे पनि उनको पहाडमा भएको जमिन बिक्री भएको छैन । जमिन कमाउने मानिससमेत गाउँमा भेटिन छोडेका छन् । खगेन्द्रजस्तै तीन वर्ष पहिले नै गुरु अधिकारी पनि देउमाई नगरपालिका दुई
महेन्द्रनगर । दोधारा चादँनीका उपप्रमुख गङ्गादेवी जोशीको परिवार २०२७ सालमा जाजरकोटबाट बसाइँ सरी कञ्चनपुरको दोधारा-चादँनी आयो । कञ्चनपुरको भौगोलिक रुपले विकट महाकाली नदी पारिको दोधारा चादँनीमा जोशी परिवारले त्यो बेला अभावै अभाव झेल्नु पर्यो । ‘वन्यजन्तुको त्रासदेखि सदरमुकाम महेन्द्रनगर पुग्नको कठिनाइ विगतमा थिए’, उनले भने,’अहिलेको विकास हेर्दा सपना जस्तै लाग्छ ।’कञ्चनपुरको टापुका रुपमा चिनिएको दोधारा […]
महेन्द्रनगर, दोधारा चादँनीका उपप्रमुख गङ्गादेवी जोशीको परिवार २०२७ सालमा जाजरकोटबाट बसाइँ सरी कञ्चनपुरको दोधारा–चादँनी आयो । कञ्चनपुरको भौगोलिक रुपले विकट महाकाली नदी पारिको दोधारा चादँनीमा जोशी परिवारले त्यो बेला अभावै अभाव झेल्नु पर्यो । “वन्यजन्तुको त्रासदेखि सदरमुकाम महेन्द्रनगर पुग्नको कठिनाइ विगतमा थिए”, उहाँले भन्नुभयो, “अहिलेको विकास हेर्दा सपना जस्तै लाग्छ ।” कञ्चनपुरको टापुका रुपमा चिनिएको …
काठमाडौं । मुक्तिनाथ विकास बैंक र पोखरामा रहेको होटेल ड्यानडलियनबीच व्यवसायिक सम्झौतामा भएको हो । सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक ग्राहकहरुले होटल ड्यानडलियनका सेवाहरु(बसाइँ, बेड र ब्रेकफास्ट, रेस्टुरेन्ट जस्ता सेवा सुविधा) मा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी […]
दुर्गाप्रसाद शर्मा, पर्वत । ग्रामीण बस्तीमा शिक्षा, स्वास्थ्य, सडक, विद्युत्, खानेपानीको सुविधा नभएकै कारण बजार झर्ने लहर चल्यो । एक दशकयता गाउँमा पक्की सडक, शिक्षा, विद्युत्, आधारभूत स्वास्थ्य सुविधा पनि पुगेको छ तर बसाइँ झर्ने क्रम रोकिएको छैन । पर्वतको फलेबास नगरपालिकामा विकास निर्माणका पूर्वाधार धमाधम बने पनि वर्षेनी सयौं बासिन्दा बसाइँ सरेर अन्यत्र गएको […]
संयुक्त अरब अमिरात (यूएई) ले अर्थतन्त्र उकास्ने तथा विदेशीहरूका लागि बसाइँ सर्न सहज बनाउने कानून बनाउने योजना आइतवार सार्वजनिक गरेको छ ।
अहिले उक्त मुलुकले विदेशी व्यक्ति र पूँजी आकर्षण गर्न चाहेको हो ।
खाडीका अन्य मुलुकले संरक्षणवादी नीति अपनाइरहेको बेलामा यूएईले चाहिँ विदेशी प्रतिभालाई आकर्षण गर्न खोजेको हो ।
अर्थमन्त्री अब्दुल्ला बिन तौकले आगामी वर्ष अर्थतन्त्रमा १३.६ अर्ब डलर प्रवाह गर्ने प्रतिज्ञा गरेका छन् । उनले अबका वर्षहरूमा देशको विकास १० प्रतिशतले बढाउनका लागि लगानीका अवसरहरूको खाका प्रस्तु...