एउटा झोलुङ्गे पुलले विकटबाट समृद्ध बन्यो दोधारा–चादँनी

महेन्द्रनगर, दोधारा चादँनीका उपप्रमुख गङ्गादेवी जोशीको परिवार २०२७ सालमा जाजरकोटबाट बसाइँ सरी कञ्चनपुरको दोधारा–चादँनी आयो । कञ्चनपुरको भौगोलिक रुपले विकट महाकाली नदी पारिको दोधारा चादँनीमा जोशी परिवारले त्यो बेला अभावै अभाव झेल्नु पर्यो । “वन्यजन्तुको त्रासदेखि सदरमुकाम महेन्द्रनगर पुग्नको कठिनाइ विगतमा थिए”, उहाँले भन्नुभयो, “अहिलेको विकास हेर्दा सपना जस्तै लाग्छ ।” कञ्चनपुरको टापुका रुपमा चिनिएको …

सम्बन्धित सामग्री

पहिरोले झोलुङ्गे पुल भत्काएपछि घुन्साखोलामा बन्यो तुइन

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको सेखाथुमस्थित घुन्सा खोलाको झोलुङ्गे पुल पहिरोले भत्काएपछि तुइन सञ्चालन गर्न सुरु गरिएको छ। कञ्चनजङ्घा पद मार्गमा पर्ने घुन्सा खोलाको झोलुङ्गे पुल भएकै ठाउँमा अहिले तुइन सञ्चालनमा ल्याइएको हो।

पर्यटक आकर्षणको केन्द्र बन्यो बागलुङको ‘बञ्जीजम्प’

हेटौँडाका विकास घिमिरे बागलुङको बलेवा र पर्वतको कुश्मा बजारलाई जोड्ने गरी कालीगण्डकी नदीमाथि बनेको बञ्जीजम्पमा तीनपटक घुम्न आउनुभयो । तीन पटकसम्म आउँदा पनि उहाँलाई घुमेर धित अझै मरेको छैन । घिमिरे तीन दिनदेखि कुश्मामै बसेर यहाँ वरपर निर्माण भएका लामा तथा अग्ला झोलुङ्गे पुल, जिपलाइन, बञ्जीसँगै स्काइ साइक्लिङको अवलोकन गरिराख्नुभएको छ । दुईपटक त उहाँले […]

पर्यटक आकर्षणको केन्द्र बन्यो बागलुङको ‘बञ्जीजम्प’

डम्मर बुढामगर- ढोरपाटन : हेटौँडाका विकास घिमिरे बागलुङको बलेवा र पर्वतको कुश्मा बजारलाई जोड्ने गरी कालीगण्डकी नदीमाथि बनेको बञ्जीजम्पमा तीनपटक घुम्न आए। तीन पटकसम्म आउँदा पनि उनलाई घुमेर धित अझै मरेको छैन। घिमिरेले तीन दिनदेखि कुश्मामै बसेर यहाँ वरपर निर्माण भएका लामा तथा अग्ला झोलुङ्गे पुल, जिपलाइन, बञ्जीसँगै स्काइ साइक्लिङको…

पर्यटक आकर्षणको केन्द्र बन्यो बागलुङको ‘बञ्जीजम्प’

ढोरपाटन – हेटौँडाका विकास घिमिरे बागलुङको बलेवा र पर्वतको कुश्मा बजारलाई जोड्ने गरी कालीगण्डकी नदीमाथि बनेको बञ्जीजम्पमा तीनपटक घुम्न आए। उनलाई अझै धित मरेको छैन। घिमिरे तीन दिनदेखि कुश्मामै बसेर यहाँ वरपर निर्माण भएका लामा तथा अग्ला झोलुङ्गे पुल, जिपलाइन, बञ्जीसँगै स्काइ साइक्लिङको अवलोकन गरिराखेका छन्। दुईपटक त उनले बञ्जीजम्प गरिसके। परिवारसहित घुम्न आएका घिमिरे […]

पर्यटक आकर्षणको केन्द्र बन्यो बागलुङको ‘बञ्जीजम्प’

ढोरपाटन, १४ मङ्सिर । हेटौँडाका विकास घिमिरे बागलुङको बलेवा र पर्वतको कुश्मा बजारलाई जोड्ने गरी कालीगण्डकी नदीमाथि बनेको बञ्जीजम्पमा तीनपटक घुम्न आउनुभयो । तीन पटकसम्म आउँदा पनि उहाँलाई घुमेर धित अझै मरेको छैन । घिमिरे तीन दिनदेखि कुश्मामै बसेर यहाँ वरपर निर्माण भएका लामा तथा अग्ला झोलुङ्गे पुल, जिपलाइन, बञ्जीसँगै स्काइ साइक्लिङको अवलोकन गरिराख्नुभएको छ […]

पर्यटक आकर्षणको केन्द्र बन्यो बागलुङको ‘बञ्जीजम्प’

हेटौडाका विकास घिमिरे बागलुङको बलेवा र पर्वतको कुश्मा बजारलाई जोड्ने गरी कालीगण्डकी नदीमाथि बनेको बञ्जीजम्पमा तीनपटक घुम्न आए । तीन पटकसम्म आउँदा पनि उनलाई घुमेर धित अझै मरेको छैन । घिमिरे तीन दिनदेखि कुश्मामै बसेर यहाँ वरपर निर्माण भएका लामा तथा अग्ला झोलुङ्गे पुल, जिपलाइन, बञ्जीसँगै स्काइ साइक्लिङको अवलोकन गरिराखेका छन्।दुईपटक त उनले बञ्जीजम्प गरिसके । परिवारसहित घुम्न आएका घिमिरे अझै केही दिन यहाँ रमाउने योजनामा हुनुहुन्छ । यहाँ स्वच्छ वातावरण र रमाइलो गर्ने माध्यम धेरै भएको हुँदा अझै केही दि

दार्चुला : हट्यो तुइन, बन्यो झोलुङ्गे पुल

दार्चुला – दार्चुलामा नेपाल–भारत जोड्ने गरी महाकाली नदीमाथि दुई वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् । तुइन विस्थापनअन्तर्गत ती नदीमाथि पुल निर्माण गरिएको हो । व्यास गाउँपालिका ६ बडुगाउँ र मालिकार्जुन गाउँपालिका ६ बाँकुमा झोलुङ्गे पुल निर्माण भएको हो ।  महाकाली नदीमा जोखिम मोलेर नदी आउजाउ गर्नुपर्ने अवस्था अन्त्य भएको जनाइएको छ ।  मालिकार्जुन ६ का तेजबहादुर चन्दले भन्नुभयो, 'बल्ल अहिले आएर पुल निर्माण भयो ।' स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनले...

बागलुङको तमानखोलामा झोलुङ्गे पुल बन्यो, आवतजावतमा सहज

बागलुङ बजार आसपासका क्षेत्रमा लामा र अग्ला पुल धेरै भए पनि यो पुल पश्चिम बागलुङकै सबैभन्दा लामो र अग्लो भएको स्थानीय दाबी गर्छन् । जसको लम्बाई ३ सय ३३ मिटर छ ।

बागलुङमा बन्यो एक वर्षमा २८ वटा झोलुङ्गे पुल

बागलुङ । झोलुङ्गे पुलको जिल्ला बागलुङका सात स्थानीय तहमा गत बर्ष २८ वटा झोलुङ्गे पुल निर्माण गरिएको छ । निसीखोला गाउँपालिकामा सात, गलकोट नगरपालिकामा पाँच , जैमिनी नगरपालिकामा दुई, बगिगाड गाउँपालिकामा चार, बरेङ गाउँपालिकामा पाँच, तमानखोला गाउँपालिकामा तीन, ताराखोला गाउँपालिकामा एक र काठेखोला गाउँपालिकामा एक वटा पुल निर्माण गरिएको हो । गत आर्थिक बर्ष २०७७/७८ […] The post बागलुङमा बन्यो एक वर्षमा २८ वटा झोलुङ्गे पुल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

गहिरा गल्छीमा झोलुङ्गे पुल

मोदी र कालीगण्डकी नदीले बनाएका गहिरो गल्छीका कारण छिमेकी वडालाई सदरमुकाम कुस्माबजार आउजाउ गर्न कठिन थियो । अग्ला र कहालीलाग्दा झोलुङ्गे पुल बनेपछि आउजाउ गर्न सहज बन्यो । आधा घण्टादेखि एक घण्टाको दूरी पार गर्नुपर्ने खोँचमा पुल बनेसँगै पाँच मिनेटमा आउजाउ गर्न सकिने भयो ।