इलाम देउमाई–२ का खगेन्द्र सुवेदी बसाइँ सरेर झापा बुधबारे झर्नुभयो । उहाँ परिवारसहित नै पाँच वर्षअघि बुद्धशान्ति गाउँपालिका झापा झर्नुभएको हो । कोरिया बसेर नेपाल फर्किनुभएका उहाँ जन्मथलो दुर्गम भएकै कारण सुगम खोज्दै झापा झर्नुभएको हो । स्वास्थ्य उपचार, शिक्षालगायतले तराईमा बढी विकास भएका कारण तराई झरेको उहाँको भनाइ छ । उहाँ तराई झरे पनि […]