मुक्तिनाथ विकास बैंकका ग्राहकलाई होटल ड्यानडलियनमा विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक र पोखरामा रहेको होटेल ड्यानडलियनबीच व्यवसायिक सम्झौतामा भएको हो । सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक ग्राहकहरुले होटल ड्यानडलियनका सेवाहरु(बसाइँ, बेड र ब्रेकफास्ट, रेस्टुरेन्ट जस्ता सेवा सुविधा) मा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी […]