गाउँ छिरेको पिचबाटो र बसाइँ हिँडिरहेका नागरिक

-'गाउँ विकास भनि अर्बौं खर्च गरि बाटो पिच गरियो तर यो सडक गाउँलेहरु विदेशिन वा सहर बसाइँ सराई गर्न प्रयोग भएको छ।' -'हाम्रा नागरिकलाई भौतिक पूर्वाधार निर्माण बाहेक सामाजिक विकास त विकासै होइन भन्ने छ। हामीले शिक्षाको क्षेत्रमा उल्लेख्य काम गरेका छौं तर ती विकासमा गनिँदैनन् ।'

सम्बन्धित सामग्री

महानगरलाई निजी विद्यालयको जवाफः नियम नमान्ने बरु बसाइँ सर्ने

काठमाडौं महानगरपालिकाले शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन लिएको कसिलो नीतिका कारण निजी विद्यालय बसाइँ सर्न थालेका छन्।...

बसाइँ झरेकालाई गाउँ फर्काउन होमस्टे सहारा

पोखरा – भारतीय सेनाबाट रिटायर्ड क्याप्टेन इन्द्रबहादुर गुरुङ २०६७ सालमा पोखरा बसाइँ झरे। जतिबेला बसाइँ झर्ने गलेमवासीको लर्को थियो। कोही रहरले त कोही बाध्यताले थातथलो झरिरहे। बसाइ झरे पनि इन्द्रबहादुरको पोखरामा मन त्यति रमाएन, जति गलेमको पाखापखेरीमा रमाएको थियो। त्यसैले त इन्द्रबहादुरले छाडेको थातथलोको चटक्कै माया मार्न सकेनन्। बसाइँ झरेको दशकपछि त झन् उनी गाउँ […]

संघीयताले रोकेन बसाइँ सराई

म्याग्दीमा पुरानो थाकथलो छोडेर बसाइँ सराई गर्नेको संख्या बढ्दो क्रममा छ । पछिल्लो समय सुरक्षित भविष्यका लागि गाउँको सम्पत्ति छोडेर आधारभूत सेवा सुविधाको पहुँच भएको सहरमा बसाइँ सराई गर्ने क्रम बढेको छ । मुलुक संघीय संरचनापछि विकास निर्माणका योजना गाउँगाउँमा भित्रँदासमेत म्याग्दीमा बसाइँ सराई बढ्दो क्रममा देखिएको छ । गाउँमा वृद्धवृद्धा र बालबालिका बढी भेटिन्छन् […]

बसाइँ सर्नुको कारण : बिहे र जागिरकाे खाेजी

काठमाडौं : बसाइँ सर्नुको मुख्य कारणमा ३८.२ प्रतिशत विवाह रहेको पाइएको छ।राष्ट्रिय तथ्यांक कार्यालयले पछिल्लो पटक बसाइँ सरिआएको स्थान हाल बसोवास गरिरहेको ठाउँभन्दा फरक गा.पा/न.पा. वा जिल्ला वा विदेश बताउने व्यक्तिहरू उक्त स्थानबाट हालको स्थानमा आउनुको मुख्य कारणमा सबैभन्दा बढी उक्त कारण पाइएको जनाएकाे हो।तथ्यांक कार्यालयले हाल बसोवास गरेको स्थानमा आउनुका अन्य कारण काम/रोजगारी १५.२ प्रतिशत, व्यापार/व्यवसाय २.८ प्रतिशत, अध्ययन/तालिम ७.८ प्रतिशत, आश्रित १९.५ प्रतिशत र प्राकृतिक प्रकोप ०.७ प्रति

बसाइँ आउनेलाई फूलमाला र ढाकाटोपी

इलाम नगरपालिका– ४ ले वडामा बसाइँ आउनेलाई फूलमाला र ढाका टोपीसहित स्वागत गरेको छ। वडा कार्यालयमै आयोजित कार्यक्रममा मेयर केदार थापाले विभिन्न ठाउँबाट बसाइँ आएका ११ परिवारलाई स्वागत गरेका हुन्।...

बसाइँ सरेर आउनेलाई दुहुनो गाई

हिले, पुस १५ । धनकुटाको पहाडी छथरजोरपाटी गाउँपालिकामा पछिल्लो तीन वर्षमा ३६ घरपरिवार बसाइँ सरेर आएको तथ्याङ्क छ। तथ्याङ्कगत रूपमा यो सङ्ख्या कम भए पनि पहाडी क्षेत्रबाट बसाइँ सर्नेको लर्को बढिरहेको बेला छथरजोरपाटी गाउँपालिकाले भने बसाइँ सरेर आउनेलाई आकर्षित गर्न सफल भएको देखिन्छ। सहरी सुविधा र कामको खोजीमा पहाडबाट अन्यत्र बसाइँ सरी जाने क्रम बढ्दो […]

झापामा बसाइँ सरेर आउने मतदाता बढ्दै

झापा । पहाडी जिल्लाबाट बसाइँ सरेर आउने मतदाताको सङ्ख्या एक महिनाको अवधिमा मात्र एक हजार ३०० ले बढेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । कार्यालयमा मतदाता नामावलीमा ठाउँ सारी गर्न आउनेमा दैनिक जसो १०० देखि १५० जनासम्म अन्यत्रबाट बसाइँ सरेर आउने मतदाता छन् । प्रदेश र सङ्घको चुनावलाई लक्षित गर्दै गत असार १ गतेदेखि […]

भीमफेदीमा बसाइँ सरेर जानेको सङ्ख्या तेब्बर बढी

मकवानपुरको भीमफेदी गाउँपालिकामा बसाइँ सरी आउनेभन्दा पालिकाबाट बसाइँ सरेर जानेको सङ्ख्या तीन गुणा बढी छ । आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्कअनुसार गाउँपालिकामा बसाइँ सरी आउने परिवार सङ्ख्या २९ रहेको छ भने गाउँपालिकाबाट बाहिरिनेको सङ्ख्या ९२ रहेको छ । यसरी पालिकाबाट चालु आवमा २९ परिवारका १४४  भित्रिँदा ९२ परिवारका ३५० नागरिक बाहिरिएका छन् । गाउँपालिकाको ग्रामीण भेगबाट बसाइँ सरी जानेको सङ्ख्या अत्यधिक रहेको गाउँपालिकाका सूचना अधिकारी बद्री सापकोटाले जानकारी दिए । पालिका केन्द्रमा वर्षभर

हिमपात र चिसो छल्न औलतिर बसाइँ सर्‍याे ताप्लेजुङको लेकाली बस्ती

फुङलिङ– ताप्लेजुङको लेकाली बस्ती तोक्पेगोलाका समुदाय हिमपात छल्न औलतिर बसाइँ सरेका छन्। हिमपातको मौसम सुरु भएसँगै मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोलाका समुदाय हिमपात छल्न औलतिर बसाइँ सरेका हुन्। कात्तिकयता हिमाली क्षेत्रमा हिमपात भएसँगै चिसो मौसम सुरु भएकाले तोक्पेगोला बस्ती नजिकका उच्च डाँडामा हिउँ पर्न थालेपछि त्यहाँका बासिन्दा न्यानो ठाउँ खोज्दै औलतिर बसाइँ सरेका हो। करिब तीन […]

सिरिजंघामा बसाइँ सर्ने  बढे

ताप्लेजुङ : सिरिजंघा गाउँपालिकाबाट एकै वर्षमा ५०० जनाभन्दा बढी बसाइँ सरेका छन्। चालु आर्थिक वर्षको यो अवधिसम्ममा ५३० जना बसाइँ सरेर अन्यत्र गएका छन्। गाउँपालिका पञ्जीकरण शाखाको तथ्यांकअनुसार ५३० जना बसाइँ गएका छन् भने २० जना अन्यत्र ठाउँबाट बसाइँ सरी आएका छन्। तथ्यांकअनुसार वडा नम्बर ७ खेबाङबाट सबैभन्दा बढी १४९ जना बसाइँ सरी अन्यत्र गएका छन्। खेबाङमा चारजना भित्रिएका छन्।यस्तै, वडा नम्बर ८  याम्फुदिनबाट सबैभन्दा थोरै १३ जना बसाइँ सर्दा एकजना भित्रिएका छन्। वडा नम्बर १ सिनामबाट ५३, वडा