विकास निर्माणले रोकेन बसाइँसराइ

दुर्गाप्रसाद शर्मा, पर्वत । ग्रामीण बस्तीमा शिक्षा, स्वास्थ्य, सडक, विद्युत्, खानेपानीको सुविधा नभएकै कारण बजार झर्ने लहर चल्यो । एक दशकयता गाउँमा पक्की सडक, शिक्षा, विद्युत्, आधारभूत स्वास्थ्य सुविधा पनि पुगेको छ तर बसाइँ झर्ने क्रम रोकिएको छैन । पर्वतको फलेबास नगरपालिकामा विकास निर्माणका पूर्वाधार धमाधम बने पनि वर्षेनी सयौं बासिन्दा बसाइँ सरेर अन्यत्र गएको […]

सम्बन्धित सामग्री

विकास र सुविधाले पनि रोकिएन बसाइँसराइ

गलेश्वर – घर अगाडिको सडकमा सवारी साधन गुडिरहन्छन्। सवारी साधनमा मानिस कम र खाद्यान्नलगायत अन्य उपभोग्य र निर्माण सामग्री बढी हुन्छन्। सडकबाट धेरै जसो घरमा ताल्चा लगाइएको र घरवरिपरि वनमाराको झाडी देखिन्छ। यो दृश्य पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ मा पर्ने दिच्याम गाउँको हो। यहाँका दिच्याम, निस्कोट, रुम, देविस्थानलगायत गाउँमा हिजोआज यस्तो दृश्य देखिन थालेको छ। […]

विकास पुगेपछि पनि बसाइँसराइ रोकिएन, सुनसान छ गाउँ

ढोरपाटन- काठेखोला गाउँपालिका-३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआज दिन बिताउन निकै गाह्रो भइरहेको छ। बुढेसकाल लागेपछि गाह्रो काम गर्न सक्दिनन् उनी। घरको सामान्य काम गरेर दिन बित्दैन। दुःख, सुखका कुरा गर्ने वरपरका छरछिमेकीका घर सुनसान बन्दै गएका छन्। छिमेकी धमाधम बसाइँसराइ गरी बजार झर्न थालेपछि चन्द्रकुमारीले एक्लो महसुस गरिरहेकी छन्। अब गाउँमा मान्छे नै […]

सङ्घीयताले रोक्न सकेन बसाइँसराइ, गाउँका घर रित्तिँदै

मुलुक सङ्घीय संरचनामा गएर विकास निर्माणका योजना गाउँगाउँमा भित्रिँदासमेत बसाइँसराइ बढ्दो क्रममा देखिएको छ । स्थानीय तह कार्यान्वयनमा आएसँगै जिल्लाको ग्रामीण भेगमा भौतिक पूर्वाधारको विकासले गति लिन थालेका छन् । सडक, पदमार्ग, सिँचाइ, खानेपानी, विद्यालय भवन, स्वास्थ्य चौकीलगायतका पूर्वाधार निर्माण हुने क्रम बढ्दो छ । एक नगरपालिकासहित पाँच गाउँपालिका रहेको म्याग्दीमा पाँच गाउँपालिकाको केन्द्र नयाँ …

विकास र सुविधाले पनि रोकिएन बसाइँसराई

‘गाउँगाउँ जस्तो छैनसहरसहर जस्तो छैनकसकसले केके गर्दिए कुन्निआफू जन्मिएको ठाउँ नै चिनिँदैन ।’ कवि हेम हमालको कवितामा भनिए झैँ तीव्ररुपमा भइरहेको बसाइँसराइ र वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणका कारण ग्रामीण सौन्दर्य रित्तिदै जाँदा गाउँगाउँजस्ता रहेनन् भने सहर पनि वर्णशङ्कर हुँदै जान थालेको छ । रुमका चिल्ला ढुङ्गाले छाएर चिटिक्कै पारिएका छाना । टुनी र सल्लाका काठले […] The post विकास र सुविधाले पनि रोकिएन बसाइँसराई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बसाइँसराइ रोक्न गाउँको विकास गर्नुपर्छः रामचन्द्र पौडेल

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँबाट सहरमा बसाइँसराइ रोक्नका लागि गाउँको विकासलाई प्राथमिकता दिन आवश्यक रहेको बताएका छन्। नेपाली कांग्रेस देवघाटले बुधबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन्। ‘गाउँमा रोजगारी र गाउँमै आम्दानी भए मानिसहरु सहर झर्नु पर्दैन,’ उनले भने, ‘गाउँमा विकास र रोजगारको व्यवस्था नहुँदा गाउँ […]

बसाइँसराइ रोक्न गाउँको विकास गर्नुपर्छ : नेता पौडेल

काठमाडौँ,११ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँबाट सहरमा बसाइँसराइ रोक्नका लागि गाउँको विकासलाई प्राथमिकता दिन आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेस देवघाटले बुधबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सो कुरा बताएको हो । “गाउँमा रोजगारी र गाउँमै आम्दानी भए मानिसहरु सहर झर्नु पर्दैन”, उनले भने, “गाउँमा विकास र […]

बसाइँसराइ रोक्न गाउँको विकास गर्नुपर्छ : रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँबाट सहरमा बसाइँसराइ रोक्नका लागि गाउँको विकासलाई प्राथमिकता दिन आवश्यक रहेको बताएका छन् । नेपाली काँग्रेस देवघाटले बुधबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सो कुरा बताएका हुन् । “गाउँमा रोजगारी र गाउँमै आम्दानी भए मानिसहरु सहर झर्नुपर्दैन”, उनले भने “गाउँमा विकास र रोजगारको व्यवस्था नहुँदा गाउँ उजाड बन्दै गएको छ ।” नेपाल सरकारले ग्रामीण क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने ब

बसाइँसराइ रोक्न गाउँको विकास गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

तनहुँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँबाट सहरमा बसाइँसराइ रोक्नका लागि गाउँको विकासलाई प्राथमिकता दिन आवश्यक रहेको बताएका छन्। नेपाली कांग्रेस देवघाटले बुधबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सो कुरा बताएका हुन्। “गाउँमा रोजगारी र गाउँमै आम्दानी भए मानिसहरू सहर झर्नु पर्दैन”, उनले भने, “गाउँमा विकास र रोजगारको व्यवस्था नहुँदा गाउँ […]

बसाइँसराइ र सहरीकरण डरलाग्दाे रूपमा बढिरहेकाे छ : मन्त्री झाँक्री

काठमाण्डाै – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बसाइँसराइ र सहरीकरण डरलाग्दो रूपमा बढिरहेको बताउनुभएको छ । आज मङ्गलवार मन्त्रालयले आयोजना गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।  मन्त्री झाँक्रीले भन्नुभयो, ‘अहिले हाम्रा लागि बसाइँसराइ र शहरीकरण डरलाग्दो विषय हो । तर यो अवसर पनि हो । अवसरलाई हामीले कसरी सदुपयोग गर्दछौँ भन्ने कुरा पनि आवश्यक छ । २०७८ को तथ्याङ्क हेर्दा पहाडबाट बसाइँसराइ हुने र तराईबाट पनि काठम...

बसाइँसराइ र सहरीकरण डरलाग्दो रुपमा बढिरहेको छः मन्त्री झाँक्री

काठमाडौँ– शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बसाइँसराइ र सहरीकरण डरलाग्दो रुपमा बढिरहेको बताएकी छन्। मंगलबार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय सहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन्। उनले बसाइँसराइ एक किसिमले अवसर भए पनि त्यसलाई सदुपयोग गर्न नसकेको बताइन्। मन्त्री झाँक्रीले काठमाडौँमा […]