सिद्धपोखरीमा लाग्यो मेला

भक्तपुरको सिद्धपोखरीमा सोमबार मेला लागेको छ। भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित सिद्धपोखरीमा प्रत्येक वर्ष इन्द्रजात्राको भोलिपल्ट मेला लाग्ने गर्छ। यसपालि मेला भर्न उपत्यकाका हजारौं श्रद्धालु सिद्धपोखरीमा आएका थिए।...

सम्बन्धित सामग्री

त्रिवेणी मेला धुमधामका साथ लाग्यो

उदयपुर । एक महिने त्रिवेणी मेलाले पहिचित उदयपुरको कटारी नगरपालिका–२ कमला नदिको किरानामा आईतवारबाट धुमधामले मेला लागेको छ । हरेक वर्ष माघे संक्रान्तिदेखि एक महिना सम्म लाग्ने त्रिवेणी (मैनी) मेला यस वर्षपछि लागेको हो । मैनी मेलाले समेत परिचित त्रिवेणी मेलामा अहिले परापूर्वकालदेखि नै लाग्दै आएको ऐतिहासिक त्रिवेणी मेला देशमा आएको सशस्त्र द्वन्द भन्दा पहिला […] The post त्रिवेणी मेला धुमधामका साथ लाग्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कमला नदीमा लाग्यो अनौठो ‘भूत मेला’

लहान : कार्तिक पूर्णिमाको अवसरमा सिरहा र धनुषा जिल्ला छुट्याउने कमला नदीमा अनौठो भूत मेला लागेको छ।कार्तिक पूर्णिमाका अवसरमा गरिने कमला स्नानको परम्पराले अत्यधिक भक्तालु आकर्षित गर्छ। शुक्ल पूर्णिमाका दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वासका आधार प्रत्येक वर्ष भूत मेला लाग्ने गरेको छ।पछिल्लो समय यो परम्परालाई कतिपयले अन्धविश्वासको रुपमा समेत परिभाषित गर्दै आएका छन्। मेलाका अवसरमा सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर र सीमावर्ती भारतको मधुबनी, दरभं

जब गोसाइकुण्डभन्दा माथि रहेको सूर्यकुण्ड पुगियो ...

काठमाडौं : रसुवालाई कुण्डै-कुण्डको जिल्ला भनिन्छ। यहाँ १०८ वटा कुण्ड रहेको छ। यसपटक जनैपूर्णिमामा गोसाइकुण्ड दुई वर्षपछि ठूलै मेला लाग्यो। त्यसैक्रममा अन्य कुण्डहरु अवलोकन गर्ने मौका मिल्यो। त्यो मध्ये एक हो सूर्यकुण्ड। गोसाइकुण्ड जाने अधिकांश तीर्थालुहरु सूर्यकुण्ड पनि पुग्ने गर्छन्। यो कुण्ड गोसाइकुण्डबाट करिब १ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ। यो कुण्डलाई नुवाकोट…

गोसाइकुण्ड पुगेर फर्किँदा जब तीर्थालुहरु हिमाल हेर्न रोकिए…

काठमाडौं : जनैपूर्णिमाको अवसरमा रसुवास्थित गोसाइकुण्डमा मेला लाग्ने गर्छ। दुई वर्ष कोरोना भाइरस संक्रमणका कारण मेला संचालन हुन सकेको थिएन। यो वर्ष भने गत साउन २७ गते जनैपूर्णिमाको अवसरमा त्यहाँ ठूलै मेला लाग्यो। गोसाइकुण्डमा स्नान गर्न यसपटक मानिसको भिड लागेको थियो। वर्षाबिच पनि मानिसहरु पदैल हिँड्दै यात्रामा निस्किएका थिए। मेलामा…

दुई वर्षपछि पाटनको कुम्भेश्वरमा लाग्यो जनैपूर्णिमा मेला

काठमाडौं : साउन शुक्लपूर्णिमा अर्थात जनैपूर्णिमाका दिन पाटनको कुम्भेश्वरमा भव्य मेला लागिरहेको छ। कुम्भेश्वरमा गोसाइँकुण्डबाट जल आउँछ भन्ने मान्यता रहेकाले आज सो स्थानमा स्नानका साथै महादेवको आरधना गर्न ठूलो सङ्ख्यामा मानिस भित्रिएका हुन्। हिजो राति ११ बजेदेखिनै कुम्भेश्वरमा भक्तजनको भीड लागिरहेको कुम्भेश्वर टोल सुधार समितिका अध्यक्ष अरोजकुरमार खड्गीले बताए। उनले…

खप्तडमा लाग्यो गङ्गा–दशहरा मेला

कोरोना जोखिमको अन्त भएसँगै सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल खप्तडमा गङ्गा–दशहरा मेला सुरु भएको छ । यस मेला भर्नका लागि नेपालका विभिन्न जिल्ला दर्शनार्थीसहित छिमेकी मुलुक भारतका नागरिकको घुइँचो लागेको छ । कोभिड १९ को प्रभावले दुई वर्षदेखि उक्त मेला लाग्न सकेको थिएन । अहिले कोरोना जोखिम अन्त भएपछि यहाँ पर्यटक तथा दर्शनार्थीको भीड बढेको स्थानीयवासीहरु बताउँछन् । कोरोना महामारीको समयमा यहाँ मेला नलागे पनि सीमित व्यक्तिहरूको उपस्थितिमा नियमित पूजाआजा भने चलिरहेको थियो

खप्तडमा लाग्यो गङ्गा–दशहरा मेला

काठमाडौँ,२६ जेठ । कोरोना जोखिमको अन्त भएसँगै सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल खप्तडमा गङ्गा–दशहरा मेला सुरु भएको छ । यस मेला भर्नका लागि नेपालका विभिन्न जिल्ला दर्शनार्थीसहित छिमेकी मुलुक भारतका नागरिकको घुइँचो लागेको छ । कोभिड १९ को प्रभावले दुई वर्षदेखि उक्त मेला लाग्न सकेको थिएन् । अहिले कोरोना जोखिम अन्त भएपछि यहाँ पर्यटक […]

माइबेनीमा लाग्यो धार्मिक मेला

कोरोना संक्रमणको जोखिम भए पनि धार्मिकस्थल माइबेनीमा माघे संक्रान्तिका अवसरमा मेला लागेको छ। स्थानीय प्रशासनले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरे पनि स्वतस्फुर्त रूपमा धार्मिक मेला लागेको हो।...

जनै फेर्न बिहानैदेखि काभ्रेको सानो गोसाइकुण्ड पुगे तागाधारी

काठमाडौं : काभ्रेको बनेपामा रहेको गोसाइकुण्डमा आज बिहानैदेखि जनै लगाउ र डोरो बाँध्न पुग्नेको घुइँचो लाग्यो। बनेपाको बुडोलमा रहेको सानो गोसाइकुण्डमा हरेक वर्ष जनै पूर्णिमाका दिन मेला लाग्ने गर्छ। तर, यसपटक भने कोरोना भाइरस संक्रमणका कारण पहिला जस्तै भिड थिएन। वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारीहरुले अघिल्लो दिनदेखि नै शरीर…