माइबेनीमा लाग्यो धार्मिक मेला

कोरोना संक्रमणको जोखिम भए पनि धार्मिकस्थल माइबेनीमा माघे संक्रान्तिका अवसरमा मेला लागेको छ। स्थानीय प्रशासनले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरे पनि स्वतस्फुर्त रूपमा धार्मिक मेला लागेको हो।...

सम्बन्धित सामग्री

धार्मिक आस्थामा कर्णालीका नगरिक

जिल्लाका विभिन्न ठाँउमा धार्मिक मेला तथा पैठहरु सम्पन्न भएका छन। विषेशगरी श्रावण पुणिमा चतुरदशि तिथिबाट सुरुवात हुने चुलिमालिका, पुगमालिका, वडिमालिका महावु, लिङ्सैनी, लगायतका चर्चित धामहरुमा मेला सकियसंगै पैठमेला सुरु हुने गर्दछन्।...

बौद्ध धार्मिक मेला स्थानमै कोभिड विरुद्दको बुस्टर खोप संचालन

दुर्गम हिमाली जिल्ला मुगुको मुगुमकार्मारोङ गाउँपालिकामा बौद्व धार्मिक मेला  स्थानमै   कोभिडको बुस्टर खोप संचालन भएको छ।

पाल्पामा चिच्याएर बर माग्ने मेला सुरु, यस्तो छ सत्यवती मेलाको ऐतिहासिक कथन

बुटवलः पाल्पाको ऐतिहासिक तथा धार्मिक ‘सत्यवती मेला’ आजदेखि सुरु भएको छ। तिनाउ गाउँपालिका ४ स्थित सत्यवती ताल क्षेत्रमा रहेको मन्दिरमा आजदेखि कार्तिक २२ गते (पूर्णिमा) सम्म मेला आयोजना गरिएको हो। हरेक वर्षको कार्तिक पूर्णिमाको अवसरमा ३ दिन लाग्दै आइरहेको धार्मिक मेला यो वर्ष राम्रो योग परेकाले ५ दिनसम्म सञ्चालन हुने…

जुम्ला भेरिखाेलाकाे ताम्तीमा धार्मिक मेला सुरु

जुम्ला । जुम्लाकाे भेरिखाेला क्षेत्रमा धार्मिक मेला सुरु भएकाे छ। जुम्ला काे तातोपानी गाउँपालिका वडा नम्वर ७ ताम्तीमा धार्मिक मेला सुरु भएकाे हाे। रेडियाे खुला आकाशले रेडियाे नाटक उत्पादन तथा प्रदर्शन गर्दै हरेक वर्ष भाद्र पुर्णिामा मा लाग्ने मेलामा हजारौं काे भिड लागेकाे छ। छिमेकी जिल्ला जाजरकोट, तातोपानी काे राँका,लिताकाेट,डाँगिबाडा लगाएतका बस्ती बाट मेला हेर्न […] The post जुम्ला भेरिखाेलाकाे ताम्तीमा धार्मिक मेला सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

महोत्तरीको रौजा सरिफमा उर्सेपाकको रौनक

जनकपुरधाम – नेपालको अजमेर सरिफ भनेर प्रसिद्ध महोत्तरीको रौजा मजार सरिफमा प्रत्येक वर्षझैँ यस वर्ष पनि उर्स (धार्मिक मेला) लागेको छ। प्रत्येक चैत महिनामा रौजा मजार विकास समितिले प्रसिद्ध बाबा गदाअली शाह, बाहार अली शाह र रहम अली शाहको उर्स धुमधामको साथ मनाउँदै आएको छ। चैत ८ गतेदेखि नै सुरु भएको उर्समा नेपालसहित छिमेकी मुलुक […]

कोरोना महामारीकाबीच भारतमा विश्वकै ठूलो धार्मिक मेला सुरु

१ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी खेपिरहेको भारतमा बिहीबारदेखि गंगा नदीको किनारमा कुम्भमेला सुरु भएको छ । यो सम्मेलनका लागि लाखौं तीर्थायात्रीहरु उत्तराखण्डको हरिद्वार पुगेका छन् । आयोजकले भने कोरोना महामारीका कारण केही समस्या भए पनि संक्रमण फैलिन नदिन सुरक्षाका उपायहरु पालना गरिने बताएको छ । आयोजकले बिहीबार मात्र आठ लाखदेखि १० लाखसम्म […]

रौता पोखरीमा धार्मिक मेला

नयाँ वर्षको उपलक्ष्यमा उदयपुरको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल रौता पोखरी क्षेत्रमा शुक्रबार धार्मिक मेला लागेको छ। अघिल्ला केही वर्ष कोरोना महामारीका कारण प्रभावित भए पनि यस वर्ष भने रौतामा भव्य मेला लागेको छ। आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा ठूलो सङ्ख्यामा भक्तजनको उपस्थिति रहेको मेला

हिन्दु–मुस्लिम एकताको धार्मिक मेला सुरु

हिन्दु–मुस्लिम समुदायबीच एकता तथा प्रगाढ सम्बन्ध बढाउने प्रतीकका रूपमा लाग्ने प्रसिद्ध धार्मिक मेला बाँकेको नरैनापुरमा सुरु भएको छ । प्रसिद्ध मुस्लिम सुफिसन्त हजरत खलिफा नुर अहमद शाहको समाधि स्थलमा प्रत्येक वर्ष सो मेला आयोजना हुने गरेको छ । धार्मिक मेला शुक्रबार रातिबाट सुरु भएको हो । धार्मिक तथा सामाजिक सद्भावको अद्भूत नमुना बनेको यस धार्मिक मेलाको उद्घाटन लुम्बिनी प्रदेशका बिनाविभागीयमन्त्री कृष्णा केसी र नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले गर्नुभयो ।

शाली नदीमा धार्मिक मेला [फोटो फिचर] - Naya Patrika

श्री स्वस्थानी व्रत एक महिने धार्मीक मेला सोमबारदेखि सुरु भएको छ । शङ्करापुर नगरपालिकामा अवस्थित शाली नदीमा ठूलै धार्मिक मेला लागेको छ ।