यी क्षेत्र छन् बाढीको उच्च जोखिममा

मौसम पूवानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा विराटनगर, भैरहवा, सिमरा, काठमाडौं, ओखलढुंगा, ताप्लेजुङ, धनकुटा र पोखरामा सबैभन्दा धेरै वर्षा भइरहेको छ

सम्बन्धित सामग्री

वेलकाका बाढीपीडित भन्छन् : हामी उच्च जोखिममा छौँ

चार वर्षअघि बाढीको चपेटामा परेका वेलका नगरपालिका वडा नं १ र २ का बाढीपीडित यस वर्ष पनि उच्च जोखिममा रहेका छन् । बाढीको जोखिम कम गर्नका लागि पर्याप्त पहल नभएको भन्दै उनीहरूले सुरक्षाको माग गर्दै आएका छन् ।

वेलका बाढीपीडित भन्छन् : ‘हामी उच्च जोखिममा छौँ’

चार वर्षअघि बाढीको चपेटामा परेका वेलका नगरपालिका वडा नं १ र २ का बाढीपीडित यस वर्ष पनि उच्च जोखिममा रहेका छन् । बाढीको जोखिम कम गर्नका लागि पर्याप्त पहल नभएको भन्दै उनीहरूले सुरक्षाको माग गर्दै आएका छन् । वेलका–१ बानडाँडाका बाढीपीडित गणेश कार्की भन्छन्, “गत चार वर्षअघि गिदेरी खोलाको कटानले घर खेत नष्ट गर्यो, तर नदी कटान नियन्त्रणका लागि तटबन्धन निर्माण हुन नसक्दा यस वर्ष पनि बाढीको चपेटामा छौँ ।” यस्तै चार वर्षअघि बेलका नगरपालिकाको वडा नं १ बानडाँडा र २ का भागलपुर क्षेत्र

बाढीको उच्च जोखिममा कावासोतीः स्थानीयवासी चिन्तित

कावासोती– केरुङगे खोलामा भइरहेको अव्यवस्थित उत्खननका कारण नवलपुरको सदरमुकाम कावासोती बाढीको उच्च जोखिममा रहेको छ । केरुङगे खोलाको मुहान क्षेत्रमा संरक्षणको अभाव र तल्लो क्षेत्रमा अव्यवस्थित उत्खननका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको सदरमुकाम कावासोती बाढीको उच्च जोखिममा परेको हो । खोलाको मुहानको रुपमा मानिएको राम्चे क्षेत्रमा भूक्षयीकरण हुने क्रम बढ्दै जाँदा र तल्लो क्षेत्रमा केरुङ्गेको […]

बाढीको उच्च जोखिममा बबई र कर्णाली नदी आसपासका बस्ती

बर्दिया : अविरल वर्षाका कारण बबई र कर्णाली नदी आसपासका बस्ती बाढीको उच्च जोखिममा परेका छन्। असोज ३१ गतेदेखि परेको अविरल वर्षाका कारण कर्णाली नदीको जलमापन केन्द्र चिसापानीमा जलस्तर खतरा तह ११ मिटर नजिक पुगेको छ।जलस्तर बढ्दै जाने पूर्वानुमान रहेकाले नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कताका साथ बस्न जिल्ला विपद व्यवस्थापन समितिले अनुरोध गरेको छ।यसैगरी, बबई नदीको चेपाङ्गमा जलस्तर सतर्कता तह ५ दशमलब ५० मिटर नजिक रहेको छ। पानीको बहाव  बढिरहेकाले तटीय क्षेत्रका सर्वसाधरणलाई

लगातारको बर्षाले बर्दिया बाढीको उच्च जोखिममा

बर्दिया : लगातारको बर्षाका कारण बर्दिया बाढीको उच्च जोखिममा रहेको छ। बर्दियाका कर्णाली, बबई, ओराही लगायतका नदीमा पानीको बहाव बढेको छ।गेरुवा गाउँपालिका क्षेत्रमा कर्णाली नदीमा बढिरहेको पानीको बहावले बस्ती कटान गरिरहेको छ। बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले कर्णाली नदीमा पानीको बहाव शुक्रबार दिउसो सम्म ८.८० को रेञ्जमा पुगेको बताए। १० सम्म पुगे जोखिम प्रवल रहन्छ।सत्तिघाटको पुलको नजिक पनि बाढीले बटान गरिरहेको उनले बताए। लगातार पानी परिरहेकाले पानीको बहाव बढ्न गई थप जोखिम नि

बाढीको उच्च जोखिममा गरिब : विश्व बैंक

विश्व बैंकको एक अध्ययनले गरिबहरु बाढीको उच्च जोखिममा पर्ने देखाएको छ । बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनका अनुसार नेपालको २० देखि ३० प्रतिशत जनसंख्या बाढीको उच्च जोखिममा परेका छन् । यसमध्ये अधिकांश गरिबीको रेखामुनी रहेका प्रतिवेदनमा उल्लेख छ । कोरोना महामारीका कारण गरिबीको रेखाबाट माथि उक्लन लागेको जनसंख्या पनि तल झरिरहेको बेला बाढीका कारण गरिबीको […]

बाढीको उच्च जोखिममा महोत्तरीका दर्जन बस्ती, टुट्दै तटबन्ध र सडक

निरन्तरको वर्षाले महोत्तरीका दर्जन बस्ती बाढीको उच्च जोखिममा परेको छ । महोत्तरी स्थित मुख्य नदीहरु रातु,विग्ही,जंघा,बांके र मरहामा चुरे तथा मधेश क्षेत्रमा भइरहेको निरन्तर वर्षाले पानीको तह बढ्न थालेपछि बस्तीहरु...

नदी कटानले खल्ला–मछेट्टी बाढीको उच्च जोखिममा

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित खल्ला–मछेट्टी बाढीको उच्च जोखिममा रहेको छ । वर्षा सुरु भएसँगै बस्ती किनार भएर बहने खहरे खोलाले कटान तीव्र बनाउँदा खल्ला बाढीको उच्च जोखिममा रहेको हो । महेन्द्रनगर सदरमुकामबाट दुर्गम क्षेत्रमा अवस्थित खल्लामा खहरे खोलामा आउने बाढीले कटान गर्ने क्रम बढ्दै गएपछि स्थानीय चिन्तित भएका छन् । “विगत वर्षजस्तै यस वर्ष पनि […]

निर्माणाधीन मोटरेबल पुल बाढीको उच्च जोखिममा

एक साताको लगातार वर्षाका कारण बूढीगङ्गा नदीमा पानीको बहाव बढेपछि बडिमालिका नगरपालिका–६ जडाङ्गा र वडा नं ४ ओलेनामा निर्माणाधीन मोटरेबल पुल बाढीको उच्च जोखिममा रहेको छ । एक स्पामसम्मको भाग सम्पन्न भइसकेको पुललाई थामेका टेका, स्याल्याब नदीको बहावले बगाउने सम्भावना देखिएको छ । प्रिस्ट्रेसिङ प्रविधिबाट निर्माणाधीन पुलको केही महिनाअघिमात्र काम शुरु गरिएको थियो । साँफे–मार्तडी सडक खण्डमा पर्ने सो मोटरेपुल २०७३ साल असार ३० गतेदेखि २०७५ असार ३० गते पुल निर्माणका लागि रु नौ करोड ८३ ल

यी हुन् आज बाढीको उच्च जोखिम रहेका नदी तटीय क्षेत्रहरू, सावधान !

बाढी पूर्वानुमान महाशाखाले आज बुधवार बाढीको उच्च जोखिममा रहेका नदीबारे जानकारी दिएको छ । महाशाखाले बुधवार कालिगण्डकी, भेरी, पश्चिम राप्ती, तिनाउ, बबई लगायत नदी बाढीको उच्च जोखिममा रहेका जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मध्यपहाडी, तराई र चुरेको भूभाग भई बहने साना नदीमा बहाव बढ्दो हुने र केहीमा आकस्मिक बहाव भई सतर्कता तह पुग्ने महाशाखाले जनाएको छ । महाशाखाले नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । यस्तो छ बाढी सम्बन्धी पूर्वानुमान –