कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित खल्ला–मछेट्टी बाढीको उच्च जोखिममा रहेको छ । वर्षा सुरु भएसँगै बस्ती किनार भएर बहने खहरे खोलाले कटान तीव्र बनाउँदा खल्ला बाढीको उच्च जोखिममा रहेको हो । महेन्द्रनगर सदरमुकामबाट दुर्गम क्षेत्रमा अवस्थित खल्लामा खहरे खोलामा आउने बाढीले कटान गर्ने क्रम बढ्दै गएपछि स्थानीय चिन्तित भएका छन् । “विगत वर्षजस्तै यस वर्ष पनि […]