विश्व बैंकको एक अध्ययनले गरिबहरु बाढीको उच्च जोखिममा पर्ने देखाएको छ । बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनका अनुसार नेपालको २० देखि ३० प्रतिशत जनसंख्या बाढीको उच्च जोखिममा परेका छन् । यसमध्ये अधिकांश गरिबीको रेखामुनी रहेका प्रतिवेदनमा उल्लेख छ । कोरोना महामारीका कारण गरिबीको रेखाबाट माथि उक्लन लागेको जनसंख्या पनि तल झरिरहेको बेला बाढीका कारण गरिबीको […]