निक्षेप जोगाउन ब्याजदर बढाबढ, सनराइजको सर्वाधिक बढी (धेरै ब्याज दिने प्रमुख ५ बैंक)

धेरै ब्याज दिने दोस्रा बैंकमा प्राइम बैंक देखिएको छ । प्राइमले मुद्दती निक्षेपमा अधिकतम ९ दशमलव ७६ प्रतिशत र बचतमा ४ दशमलव ७६ प्रतिशत ब्याज दिएको छ ।

सम्बन्धित सामग्री

अधिकतम र न्यूनतम ब्याजदर भन्नाले कुन निक्षेपको ब्याजदर बुझिन्छ ?

अधिकतम ब्याजदर भन्नाले बैंकले ब्याज प्रदान गर्ने गरी तोकेको जनुसुकै निक्षेप खाताको ब्याज हुन सक्छ । तर, यसका लागि सामाजिक सुरक्षा भत्ताबापतको रकम मात्र जम्मा हुने व्यक्तिगत निक्षेप खाता तथा अक्षयकोषबापतको रकम...

पहिलो त्रैमासमा वाणिज्य बैंकको खुद ब्याज नाफा साढे ४९ अर्ब

काठमाडौँ- तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले ब्याजदर (कर्जा र निक्षेप) बढाएपछि यतिबेला देशभरका उद्योगी व्यवसायी विरोधमा छन्। कर्जाको ब्याजदर घटाउन नियामकले पहल गर्नुपर्ने भन्दै उनीहरूले निरन्तर दबाब दिइरहेका छन्। वाणिज्य बैंकहरूले कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुर्‍याएपछि उद्योगी तथा व्यवसायी आन्दोलित भएका हुन्। गत वर्षको तुलनामा यस वर्ष तिर्नुपर्ने ब्याज दोब्बर भएपछि उनीहरूले यसको […]

निक्षेप आकर्षित गर्न बैंकहरूले बढाउन थाले ब्याज, प्रभुले १५.१३ प्रतिशतसम्म दिने

बैंक तथा वित्तीय संस्थाले निक्षेप आकर्षित गर्न अधिकतम सीमासम्म ब्याजदर वृद्धिको योजना अघि सारेको छ ।

बीओकेले ल्यायो ११ प्रतिशत ब्याज दिने निक्षेप खाता

बैंक अफ काठमाण्डूले ११.०३ प्रतिशतको उच्चतम ब्याजदर भएको बीओके रिकरिङ र रिभर्स रिकरिङ निक्षेप खाताहरु सार्वजनिक गरेको छ ।वित्तीय व्यवस्थापन कसरी गर्ने भन्ने सोचमा रहेकाहरुलाई विभिन्न आकर्षक सुविधाको साथ उच्चतम ब्याजदरसहितको वित्तीय व्यवस्थापनको सुविधाहरु भएको यस निक्षेप खाताहरुले सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।आजको स–साना बचतले भविष्यको ठूला वित्तीय आवश्यकता सहज रुपमा व्यवस्थापन […]

बैंकहरुले मनपरी बढाए ब्याजदर, सीईओहरुलाई राष्ट्र बैंकले गरायो सचेत

२ चैत, काठमाडौं । बैंकहरुले मनपरी ढंगले ब्याजदर बढाउने गरेको पाइएको छ । पछिल्लो समय बैंकहरुमा लगानी योग्य रकम (तरलता) अभाव भएपछि निक्षेप तान्न बैंकहरुले मनपरी ढंगले ब्याज दिने गरेको पाइएको हो । बैंकहरुले नियम विपरीत ब्याजदर परिवर्तन गर्ने गरेको पाइएपछि राष्ट्र बैंकले १४ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गराएको छ । राष्ट्र बैंकको […]

ब्याज वृद्धिले बढेन निक्षेप

काठमाडौं । तरलता अभावको कारण देखाउँदै बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपको ब्याजदर वृद्धि गरे पनि निक्षेप भने बढ्न सकेको छैन । फागुन महीनादेखि बैंकहरूले निक्षेपको ब्याजदर ११ दशमलव शून्य ३ प्रतिशत पुर्‍याए पनि फागुनको पहिलो साता वाणिज्य बैंकहरूको निक्षेप भने १ अर्ब रुपैयाँले मात्र वृद्धि भएको छ । माघ मसान्तसम्म वाणिज्य बैंकहरूमा कुल निक्षेप ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेकोमा फागुन ६ गतेसम्ममा ४३ खर्ब १२ अर्ब रुपैयाँ पुगेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ । वाणिज्य बैंकहरूले फागुनदेखि निक्षेपको ब्याजदर मुद्दती निक्षेपको अधिकतम ब्याजदर ११ दशमलव शून्य ३ प्रतिशत पुर्‍याएका छन् । ब्याजदर वृद्धिले मात्र निक्षेप नबढ्ने भन्दै केही बैंकरहरूले विरोध गरे पनि संघले राष्ट्र बैंकले जारी गरेको ब्याजदरसम्बन्धी निर्देशनअनुसार ब्याजदर बढाउने निर्णय गरेको थियो । निक्षेपको वृद्धिदर कमजोर भएपछि बैंकहरूको कर्जा विस्तार पनि खुम्चिन थालेको छ । फागुनमा बैंकहरूको कर्जा ४ अर्ब रुपैयाँले मात्र वृद्धि भएको संघले बताएको छ । वाणिज्य बैंकहरूले सातामा औसत १० अर्ब रुपैयाँ कर्जा विस्तार गर्दै आएका बैंकहरू पुस लागेसँगै कर्जा प्रवाह घटाउन थालेका छन् । बैंकहरूले चालू आवको माघमसान्तसम्ममा वाणिज्य बैंकहरूको निक्षेप १ खर्ब १० अर्ब रुपैयाँ विस्तार हुँदा कर्जा प्रवाह भने ४ खर्ब ३४ अर्ब रुपैयाँले वृद्धि भएको छ । निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह अत्यधिक भएको र अधिकांश कर्जा आयातलगायत अनुत्पादक क्षेत्रमा जाँदा तरलता अभाव हुँदै आएको छ ।

पुरानै ब्याजदर लागू गर्न चेम्बरको माग

नेपाल चेम्बर अफ कमर्सले बैंकको ब्याज बढाउने राष्ट्र बैंकको निर्णयप्रति ध्यानाकर्षण भएको जनाएको छ । चेम्बरले बिहीबार विज्ञप्ति जारी गरेर पूरानै ब्याजदर कायम गर्न माग गरेको हो ।वित्तीय प्रणालीमा तरलताको अभावको समस्या चुलिएपछि बैंकहरुमा निक्षेप तान्न अस्वस्थ प्रतिस्पर्धा सुरु भएकोमा यसलाई नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार गत महिनामा दिएको ब्याजदरमा बढीमा […]

ब्याजदर वृद्धिपछि राष्ट्र बैङ्कको हस्तक्षेप – नेपालका बैङ्क छाडा भएकै हुन् ?

वाणिज्य बैङ्कहरूले आफूखुसी निक्षेप ब्याजदर बढाए/घटाएपछि राष्ट्र बैङ्कले हस्तक्षेप गरेको छ । राष्ट्र बैङ्कले मंगलबार राति तीन बुँदे निर्देशन जारी गर्दै २४ घन्टाभित्र ब्याजदर परिवर्तन गर्न भनेपछि बैङ्कहरू ब्याजदर परिवर्तनतर्फ लागेका छन् । उक्त निर्देशनसँगै ब्याजदर बढाएका बैङ्कहरूले आज साँझसम्म ब्याजदर परिवर्तन गरिसक्नुपर्ने छ ।संस्थागत निक्षेपकर्ताको रकम आफ्नो बैङ्कमा तान्ने लक्ष्यसहित १९ वटा बैङ्कले निक्षेपको ब्याज बढाएका थिए । जसमध्ये हिमालयन, एनआईसी एसिया र लक्ष्मी बैङ्कको निक्षेप ब्याज ११ प्रत

केन्द्रीय बैङ्कको चाहनाविपरीत बैङ्कहरूले दोहोरो अङ्कमा पुर्याए ब्याजदर

ब्याजदर बढाउन वाणिज्य बैङ्कबीच चर्को प्रतिस्पर्धामा उत्रिएका छन् । बजारमा तरलता अभाव भएपछि निक्षेपकर्ताको रकम आफ्नोमा तान्न बैङ्कहरू अस्वाभाविक प्रतिस्पर्धामा उत्रिएका हुन् । अन्य बैङ्कको खातामा रहेको पैसा आफ्नो बैङ्कमा तान्ने लक्ष्यसहित निक्षेप ब्याज दोहोरो अङ्कमा पुर्‍याइएको छ । वाणिज्य बैङ्कहरूले कात्तिक १ गतेदेखि लागू हुने गरेर निक्षेपको ब्याजदर बढाएका छन् । योसँगै नेपाल राष्ट्र बैङ्कको चाहना विपरीत ब्याजदर दोहोरो अङ्कमाथि पुगेको छ ।निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा हिमालयन बै