काठमाडौँ- तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले ब्याजदर (कर्जा र निक्षेप) बढाएपछि यतिबेला देशभरका उद्योगी व्यवसायी विरोधमा छन्। कर्जाको ब्याजदर घटाउन नियामकले पहल गर्नुपर्ने भन्दै उनीहरूले निरन्तर दबाब दिइरहेका छन्। वाणिज्य बैंकहरूले कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुर्याएपछि उद्योगी तथा व्यवसायी आन्दोलित भएका हुन्। गत वर्षको तुलनामा यस वर्ष तिर्नुपर्ने ब्याज दोब्बर भएपछि उनीहरूले यसको […]