पुरानै ब्याजदर लागू गर्न चेम्बरको माग

नेपाल चेम्बर अफ कमर्सले बैंकको ब्याज बढाउने राष्ट्र बैंकको निर्णयप्रति ध्यानाकर्षण भएको जनाएको छ । चेम्बरले बिहीबार विज्ञप्ति जारी गरेर पूरानै ब्याजदर कायम गर्न माग गरेको हो ।वित्तीय प्रणालीमा तरलताको अभावको समस्या चुलिएपछि बैंकहरुमा निक्षेप तान्न अस्वस्थ प्रतिस्पर्धा सुरु भएकोमा यसलाई नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार गत महिनामा दिएको ब्याजदरमा बढीमा […]