नेपालमा पहिलोपटक सिएक्स ब्रान्डको ‘डर्ट बाइक’ एसेम्बल सुरु
देशमै पहिलोपटक उबडखाबड सडकमा कुदाउने ‘डर्ट बाइक’ एसेम्बल सुरु भएको छ । हेटौँडामा एसेम्बल प्लान्ट (फ्याक्ट्री) खोलेर क्रस एक्स ‘सिएक्स’ ब्रान्डका टुरिङ मोटरसाइकल उत्पादन सुरु गरिएको हो ।
सिएक्स आठ वर्षअघि बजारमा आएको...
नेपाली बजारमा एवोन ब्रान्डको विद्युतीय कार भित्रिएको छ । चौधरी ग्रुपअन्तर्गतको सिजी मोटर्सले मंगलबार चिनियाँ कम्पनी ग्वन्झाओ अटोमोबाइल ग्रुप कर्पोरेसन (जिएसी)को इलेक्ट्रिक ब्रान्ड एवोन–वाई मोडल नेपालमा सार्वजनिक गरेको हो ।
चौधरी ग्रुपका प्रबन्ध...
चौधरी ग्रुपअन्तर्गत एलिका ब्रान्डको पहिलो ब्रान्ड सप काठमाडौंको टेकुमा खुलेको छ । एलिका पिबी ह्वर्पुल किचेन अप्लायन्सेस प्रालिका प्रमुख कार्यकारी अधिकृत एवं प्रबन्ध निर्देशक प्रह्लाद भुताड तथा सिजी इलेक्ट्रोनिक्सका उपाध्यक्ष एससी...
महँगा ब्रान्डको नक्कली मदिरा उत्पादन गरी बिक्रि वितरण गर्ने पाँचजना पक्राउ परेका छन्। प्रहरीले कोटेश्वरबाट दोलखाका हरि वली, भगवान बस्नते, बिशाल वली तथा रामेछापका मनोज खत्री र गोपी श्रेष्ठलाई पक्राउ...
नियू ब्रान्डको नयाँ स्कुटर गोभा ५ बिहीबार नेपाली बजारमा सार्वजनिक गरिएको छ । नेपालका लागि आधिकारिक वितरक इको इन्फिनिटीले एक कार्यक्रमको आयोजना गरी सो इलेक्ट्रिक स्कुटर लन्च गरेको हो ।
साथै यो स्कुटर खरिद गर्ने १० जना ग्राहकलाई आजै चाबी हस्तान्तरण समेत गरेको छ । अनावरण तथा साँचो हस्तान्तरण इको इन्फिनिटीका कार्यकारी निर्देशक तरुण बज्राचार्य र कार्यकारी निर्देशक प्रगुण...
बलिउड अभिनेत्री लारा दत्ताले स्वास्थ्यलाई हानि पुर्याउने कुनै पनि ब्रान्डको प्रचारप्रसार नगर्ने घोषणा गरेकी छन् । उनले सेनेटरी नेप्किन, मदिरा र सुर्तीजन्य ब्रान्डको प्रचारप्रसार नगर्ने खुलाएकी हुन् ।उनले यी उत्पादन आफूले प्रयोग गर्न नसक्ने भएकाले पनि यसको प्रचार नगर्ने जनाएकी छन् । लारा कैयौं विज्ञापनमा देखिइसकेकी छन् । जसमा खाना बनाउन प्रयोग गरिने तेल, टुथपेस्ट र गाडीहरू सामेल छन् ।‘म मदिरा र सुर्तीजन्य कुनै पनि ब्रान्डसँग जोडिएको छैन । मलाई लाग्छ कि यस्तो ब्रान्डको प्रचारप्रसार गरिन
रौतहटस्थित विभिन्न ब्रान्डको नक्कली मोबिल बनाएर बिक्री गर्ने दुईजना मानिसलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा राजदेवी नगरपालिका ९ का वीरेन्द्र सिंहका छोरा वर्ष २८ का राणा रोशन सिंह र सोही ठाउँका बालेश्वर सिंहका छोरा ४२ को हरेन्द्र सिंह रहेको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले बताए ।गौर त ब्रहर्वा पुल नजिक रोशन सिंहले सञ्चालन गरेको जय शिव शक्ति अटोमोबाइल पसलमा र सँगै रहेको सुधीर साहको घरमा गोदाम सञ्चालन गरी क्यास्ट्रोल, बजाज, हिरो होण्डा ब्रान्डको मोबिल बनाउने,अवैध
भोजपुर । पौवादुङमा गाउँपालिकाले मौरीपालनमा प्रोत्साहन गर्ने उद्धेश्यले कृषकहरुलाई सात दिने व्यवसायीक तालिम दिएको छ । गाउँपालिकाले कृषकलाई मौरी सहितको ७७ घार वितरण गर्नु पूर्व उनीहरुलाई व्यवसायिक तालिम दिएको हो । मोरीपालनमा लागेका कृषकलाई स्वरोजगारसंगै आर्थिक रुपमा आत्मानिर्भर बनाउने उद्धेश्यले काम भईरहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । अध्यक्ष राईले भने,‘हाम्रो क्षेत्रमा मौरीको राम्रो […]
The post पौवादुङमा गाउँपालिकाले आफ्नै ब्रान्डको मह बजारमा पठाउने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.