त्रिवेणी ग्रुपले अमृत ब्रान्डको चामल ल्याउँदै

त्रिवेणी ग्रुपले अमृत ब्रान्डको चामल उत्पादन सुरु गरेको छ। यससँगै कम्पनीले वीरगञ्जमा त्रिवेणी राइस इन्डस्ट्री प्रालि सञ्चालनमा ल्याएको हो।...

सम्बन्धित सामग्री

अखाद्य वस्तु मिसावट भएको चामल खाँदै उपभोक्ता

जिल्ला प्रशासन कार्यालय नवलपुरको अगुवाइमा तीन हप्ताअघि असोज २३ गते जिल्लाका विभिन्न पसलको अनुगमन गरियो । समीक्षा इन्टरप्राइजेज कावासोतीमा अनुगमनपछि पवलपुत्र खाद्य उद्योग प्रालि वीरगन्जले उत्पादन गरेको एप्पल ब्रान्डको सोना मन्सुली चामलमा अखाद्य वस्तु मिसावट भएको भन्दै बिक्रीवितरणमा प्रतिबन्ध लगाइयो । प्रतिबन्धपछि समीक्षा इन्टरप्राइजेजमा रहेका पाँच सय ७७ बोरा चामल गोदाममै थन्किएका छन् । चामलमा अखाद्य वस्तुको मिसावट भएको हो/होइन अझै यकिन भइसकेको छैन । चामलको गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँमा नमुना पठाएको २२ दिन भइसकेको छ । २२ दिनसम्म पनि परीक्षणको रिपोर्ट नआएको पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख नगेन्द्र पौडेलले बताउनुभयो ।

कमसल चामल राखेर बेचेको आरोपमा उद्योगी पक्राउ

भारतीय ब्रान्डको बोरामा कमसल चामल प्याक गरी बिक्री गरेको आरोपमा सर्लाही प्रहरीले बयलबास बजारबाट एक उद्योगीलाई पक्राउ गरेको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका–७ बयलबास बजारस्थित न्यु वैदेही खाद्य उधोगका सञ्चालक भुपेन्द्र साहलाई उपभोक्ता ठगेको आरोपमा पक्राउ गरिएको हो ।

सिन्धुलीमा अवैधरुपमा भित्र्याइएको १४२ बोरा भारतीय चामल बरामद

भारतबाट अवैध रुपमा भित्र्याइएको १४२ बोरा चामल सिन्धुली प्रहरीले मंगलबार बरामद गरेको छ । सर्लाहीबाट प्रदेश २ –०३–००१ ख ७०६५ नं को ट्रकमा काठमाडौं लैजाँदै गरेको भारतीय ब्रान्डको १४२ बोरा चामल बीपी राजमार्गअन्तर्गत कमलामाइ नगरपालिका-९ मा रहेको इलाका प्रहरी कार्यालय भिमानले बरामद गरेको हो ।

बिना अनुमति विभिन्‍न ब्रान्डका लोगो राखी चामल बेच्‍ने दुई जना पक्राउ

ललितपुर महानगरपालिका - ३ सुन्दरीघाटस्थित सेन्चुरी प्याकेजिङ एन्ड प्रोसेसिङ उद्योगको नाममा बिना अनुमति विभिन्न ब्रान्डको लोगो राखी चामल बिक्री/वितरण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

अनधिकृत रुपमा अन्य ब्रान्डको लोगो राखेर चामल बेच्ने उद्योगमा सिल, सञ्चालक पक्राउ

काठमाडौँः अनधिकृत रुपमा अन्य उद्योगको ब्रान्ड राखेर चामल प्याकेजिङ तथा बिक्री गर्ने एक उद्योगलाई सिल गरिएको छ। प्रहरी र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले ललितपुर महानगरपालिका ३ सुन्दरीघाटमा रहेको सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङ उद्योग सिल गरेको हो।  भारतबाट चामल आयात गरी अनधिकृत रुपमा विभिन्न ब्रान्डको लेबल राखेर चामल…

सानेपाको खाद्य गोदाममा प्रहरीको छापा, नक्कली ब्राण्ड बनाउने गरेको खुलासा

प्रहरीले ललितपुरको सानेपामा रहेको एक खाद्य गोदाममा छापा मारेको छ । चामल व्यापारमा अवैध गतिविधि हुने गरेको सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार छापा मारेको हो । सो क्रममा म्याद गुज्रेको करिब ४ सय क्वीन्टल चामल बरामद भएको छ । यस्तै सो गोदामबाट विभिन्न ब्रान्डको नाम दिएर अवैध काम पनि हुने गरेको पाइएको छ । गोदाममा सिलबन्दी गरिएको र थप अनुसन्धान भइरहेको एक प्रहरी अधिकृतले जानकारी दिए । ती अधिकारीका अनुसार गोदामका सञ्चालक राजेन्द्र प्रसाद अग्रवाल हुन् ।

नेचर सुपर मार्केटको ‘न्यु इयर बिगेस्ट सेभिङ अफर’, चामल र तेलमा विशेष छुट

काठमाडौं । नेचर सुपर मार्केटले नेपाली नयाँ वर्ष २०७८ को अवसरमा ‘बिगेस्ट सेभिङ अफर’ ल्याएको छ । अफर अन्तर्गत निलकमल ब्रान्डको सोयाबिन तेल र सनफ्लावर तेल तथा ग्यालेक्सी ११२१ जम्बो बासमती र ग्यालेक्सी प्रिमियम बास्मती चामलमा विशेष छुट प्रदान हुनेछ ।निलकम सोयाविनमा प्रति लिटर ३३ रुपैयाँ र निलकमल सनफ्लावर तेल खरिदमा प्रति लिटर २३ रुपैयाँ ग्राहकले बचत गर्न सक्नेछन् । त्यसैगरी ग्यालेक्सी ११२१ जम्बो बासमती चामलको मूल्य एक केजीको २ सय ५६ रुपैयाँ पर्नेमा अफर मूल्य १ सय ७५ मात्रै कायम गरिए