यी ब्रान्डको प्रचार नगर्ने बलिउड अभिनेत्री लारा दत्ताको घोषणा

बलिउड अभिनेत्री लारा दत्ताले स्वास्थ्यलाई हानि पुर्‍याउने कुनै पनि ब्रान्डको प्रचारप्रसार नगर्ने घोषणा गरेकी छन् । उनले सेनेटरी नेप्किन, मदिरा र सुर्तीजन्य ब्रान्डको प्रचारप्रसार नगर्ने खुलाएकी हुन् ।उनले यी उत्पादन आफूले प्रयोग गर्न नसक्ने भएकाले पनि यसको प्रचार नगर्ने जनाएकी छन् । लारा कैयौं विज्ञापनमा देखिइसकेकी छन् । जसमा खाना बनाउन प्रयोग गरिने तेल, टुथपेस्ट र गाडीहरू सामेल छन् ।‘म मदिरा र सुर्तीजन्य कुनै पनि ब्रान्डसँग जोडिएको छैन । मलाई लाग्छ कि यस्तो ब्रान्डको प्रचारप्रसार गरिन

सम्बन्धित सामग्री

नेपाली बजारमा आयो ब्युटी प्रडक्ट ‘ट्रु स्किन’

काठमाडौं । नेपाली बजारमा ट्रुडर्मा ब्रान्डको ‘ट्रु स्किन ब्राण्ड’ सौन्दर्य सामग्री सार्वजनिक भएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बलिउड अभिनेत्री सन्जिदा शेख र अभिनेत्री केकी अधिकारीले प्रडक्टको एक साथ लन्च गरेकी हुन् । शेख चर्चित वेभ सिरिज हिरामण्डीको अभिनेत्री हुन् । अधिकारी कम्पनीको ब्राण्ड एम्बेसडरसमेत हुन् । शेखले प्रडक्ट लन्च गर्दै धेरै ब्रान्डको सामग्री […]

नेपाल आउँदै बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज

काठमाडौंं। आरबी डायमण्ड ज्वेलर्सको २७औँ वार्षिकोत्सवमा सामेल हुन बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज नेपाल आउने भएकी छिन् । सोमबार दरबारमार्गस्थित होटल याक एण्ड यतीमा भव्य कार्यक्रमको आयोजना गरी आरबी डायमण्डले ज्याकलिन फर्नान्डेजलाई ल्याउने जानकारी दिएको हो। आरबीले ३० मार्चमा आफ्नो २७औँ वार्षिकोत्सवको उपलक्ष्यमा भव्य ज्वेलरी रनवे गर्दैछ। जहाँ आरबी डायमण्डले आफ्नो ब्रान्डको उत्कृष्ट डिजाइनका नयाँ कलेक्सनहरू […]

तापसीका ४ फिल्म रिलिजको तयारीमा

एजेन्सी, १३ फागुन । बलिउड अभिनेत्री तापसी पन्नुका चार फिल्म प्रदर्शनको तयारीमा छन् । पन्नुका ‘शाबास मिठु’, ‘ब्लर’, ‘दोबारा’ र ‘वो लडकी है कहाँ’ फिल्म रिलिज हुने तयारीमा छन् । यससँगै उनले १२ वटा ब्राण्डको पनि विज्ञापन गर्नेछिन् । यसबारे कुरा गर्दै तापसीले भनिन्, ‘म सधैं आफूले प्रयोग गर्ने ब्रान्डको विज्ञापन गर्न चाहन्छु । मैले […]