पौवादुङमा गाउँपालिकाले आफ्नै ब्रान्डको मह बजारमा पठाउने

भोजपुर । पौवादुङमा गाउँपालिकाले मौरीपालनमा प्रोत्साहन गर्ने उद्धेश्यले कृषकहरुलाई सात दिने व्यवसायीक तालिम दिएको छ । गाउँपालिकाले कृषकलाई मौरी सहितको ७७ घार वितरण गर्नु पूर्व उनीहरुलाई व्यवसायिक तालिम दिएको हो । मोरीपालनमा लागेका कृषकलाई स्वरोजगारसंगै आर्थिक रुपमा आत्मानिर्भर बनाउने उद्धेश्यले काम भईरहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । अध्यक्ष राईले भने,‘हाम्रो क्षेत्रमा मौरीको राम्रो […] The post पौवादुङमा गाउँपालिकाले आफ्नै ब्रान्डको मह बजारमा पठाउने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.