काठमाडौंको टेकुमा एलिका ब्रान्डको पहिलो शोरुम उद्घाटन

चौधरी ग्रुपअन्तर्गत एलिका ब्रान्डको पहिलो एक्सक्लुसिभ ब्रान्डसप काठमाडौंको टेकुमा बुधबार उद्घाटन गरिएको छ ।

सम्बन्धित सामग्री

थापाथलीमा सीजी मोटर्सको नयाँ शोरुम सञ्चालनमा

काठमाडौं । चौधरी ग्रुप ग्रुपअन्तर्गतको सीजी मोटर्सले आयन ब्रान्डको ‘आइकोनिक शोरुम’ सञ्चालनमा ल्याएको छ। बिहीबार सीजी मोटर्सले काठमाडौँको थापाथलीमा आयन ब्रान्डको ‘आइकोनिक शोरुम सञ्चालनमा ल्याएको हो । सीजी ग्रुपका अध्यक्ष तथा सांसद विनोद चौधरी र चिनियाँ राजदूत छन् सोङले नयाँ शोरुमको उद्घाटन गरेका हुन् । चिनियाँ कम्पनी जीएसी मोटर्सले आयनका ब्रान्डका गाडीहरू उत्पादन गरिरहेको छ।

काठमाडौंमा कजरिया टायलको ‘एक्सपेरियन्स सेन्टर’ उद्घाटन

काठमाडौं । भारतीय नम्बर वान टायल कम्पनी कजरिया टायलले काठमाडौंमा पहिलो पटक 'एक्सपेरियन्स सेन्टर' (शोरुम) सञ्चालनमा ल्याएको छ । कजरिया टायल कम्पनी भारतमा ३५ वर्ष लामो विरासत बोकेको कम्पनी हो । नवप्रवर्तनप्रति ब्रान्डको समर्पण देखाउँदै कजरिया …

याडिया इलेक्ट्रीकको नयाँ शोरुम चाबहिलमा

काठमाडौं । याडिया इलेक्ट्रीकको नयाँ शोरुम चाबहिलमा सञ्चालनमा आएको छ। नेपालका लागि याडियाको ब्रान्डको आधिकारिक वितरक कुजु नेपाल प्रालिले नयाँ शोरुम चाबहिलको चुच्चेपाटी स्थित दम्पा कम्प्लेक्समा सञ्चालनमा ल्याएको हो । उक्त शोरुम काठमाडौं महानगरपालिका वडा नम्बर ७का अध्यक्षले उद्घाटन गरेका हुन् । कम्पनीको अन्य शोरुम पोखरा, चितवन, दाङ, बुटवल, पाटन र भक्तपुरमा सञ्चालनमा रहेका छन् […]

बाथरूम प्रोडक्ट्स रोकाको ८ ओटा नयाँ शोरुम सञ्चालनमा

चैत २९, काठमाडौं । सेनेटरी वेयर स्पेस र प्रिमियम बाथरूम समाधान गर्दै आएको कम्पनी रोका बाथरूम प्रोडक्ट्स प्रालिले निरन्तर बढ्दो ब्रान्ड इकोसिस्टमको फाइदा उठाउन आठ ओटा नयाँ शोरुमको सञ्चालनमा ल्याएको छ । कम्पनीले नेपालका प्रमुख शहरहरु काठमाडौं, पोखरा, बुटवल र भैरहवामा आफ्नो ब्रान्डको उपस्थितिलाई बलियो बनाउन नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । शोरुमको शुभारम्भ गगर्दै रोकाबाथ रूम प्रोडक्ट्सका प्रबन्ध निर्देशक केई रंगनाथनले ब्रान्डको पहुँच विस्तार गर्न र नेपाली बजारमा बलियो उपस्थिति राख्न पाउँदा खुसी लागेको बताए । साथै उनले फरक उत्पादनहरू र सेवाहरू नयाँ बजारहरूमा प्रवेश गरेको बताए । उनले नेपाल भ्रमणको अवसर पारि रोका बाथरूम प्रोडक्ट्स प्रालिको आठ ओटा नयाँ शोरुम, पाँच ओटा ब्रान्ड प्यारीवेयर र तीन ओटा ब्रान्ड रोकाको उद्घाटन पनि गरे । सो अवसरमा ब्रान्ड प्यारी वेयरले नेपालमा बलियो उपस्थिति जनाउँदै २० प्रतिशतको बजार हिस्सा बनाएको जानकारी दिइएको छ ।  कम्पनीका लक्जरी ब्राण्ड अरमानी रोका र लाउफेन बलियो रिटेल उपस्थितिका साथ नेपालमा प्रवेश गर्ने तयारीमा रहेको पनि सो अवसरमा जानकारी दिइयो । ती नयाँ शोरुमहरूको शुुरुवातसँगै उक्त ब्रान्डले नेपालमा बलियो उपस्थिति जनाउँदै ग्राहकको विश्वास जित्ने लक्ष्य राखेको छ ।

बाथरूम प्रोडक्ट्स रोकाको ८ नयाँ शोरुमको उद्घाटन

काठमाडौं । विश्वको अग्रणी सेनेटरीवेयर स्पेस र प्रिमियमबाथरूम समाधानमा अग्रगामी कम्पनी रोकाबाथरूम प्रोडक्ट्स प्रालिले नेपालमा ८ वटा नयाँशोरुमको उद्घाटन गरेको छ । कम्पनीले नेपालका प्रमुख सहरहरु काठमाडौं, पोखरा, बुटवल र भैरहवामा आफ्नो ब्रान्डको उपस्थितिलाई बलियो बनाउन नयाँ शोरुम विस्तार गरेको हो । कम्पनीले श्री केई रंगनाथन, प्रबन्ध निर्देशक, रोकाबाथरूम प्रोडक्ट्स प्रालिको नेपाल भ्रमणको अवसर पारि […] The post बाथरूम प्रोडक्ट्स रोकाको ८ नयाँ शोरुमको उद्घाटन appeared first on राजधानी राष्ट्रिय दैनिक.

बाथरुम प्रोडक्ट्स रोकाको ८ नयाँ शोरुमको उद्घाटन

रोका बाथरूम प्रोडक्ट्स प्रा.लिले नेपालमा ८ वटा नयाँ शोरुमको उद्घाटन गरेको छ । कम्पनीले नेपालका प्रमुख सहरहरू काठमाडौँ, पोखरा, बुटवल र भैरहवामा आफ्नो ब्रान्डको उपस्थितिलाई बलियो बनाउन नयाँ शोरुमको बिस्तार गरेको हो । कम्पनीले प्रबन्ध निर्देशक केई रंगनाथनको नेपाल भ्रमणको अवसर पारि ८ वटा नयाँ शोरुम, ५ वटा ब्रान्ड प्यारीवेयर र ३ वटा ब्रान्ड रोकाको उद्घाटन गरेको हो । ब्रान्ड प्यारीवेयरले नेपालमा बलियो उपस्थिति जनाउँदै २०५ को बजार हिस्सा पाएको कम्पनीले जनाएको छ । रोका ब्रान्डका नेपालमा १५ भन्दा बढ

जीपले खोल्यो पोखरामा नयाँ शोरुम

पोखरा । नेपालका लागि जीप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लू लाइफले पोखरामा नयाँ विश्वस्तरीय शोरुम संचालनमा ल्याएको छ । ‘प्रिमियम अटो ग्रुप’ले संचालन गरेको दुई हजार स्क्वायर फिटमा फैलिएको जीपको रिटेल आउटलेटले ग्राहकलाई ‘प्रिमियम एक्सपिरियन्स’ प्रदान गर्ने कम्पनीको दावी छ । गण्डकी प्रदेशको पहिलो जीप शोरुमको उद्घाटन गर्दै नेपाली काँग्रेसका नेता प्रदिप पौडेलले स्वतन्त्रतासँग जोडिएको विश्व […]

विराटनगरमा एलजी ब्रान्डको प्रिमियम ब्रान्ड सप

सीजी इलोक्ट्रोनिक्सको १८ औं शोरुम तथा एलजीको ८ औं नयाँ प्रिमियम ब्रान्ड सप विराटनगरमा सञ्चालनमा आएको छ । चौधरी ग्रुपको आफ्नै ३.० भर्सिनको अत्याधुनिक शोरुम विराटनगरमा उद्घाटन भएको छ ।