चौधरी ग्रुपले भित्र्यायो एवोन ब्रान्डको इभी

नेपाली बजारमा एवोन ब्रान्डको विद्युतीय कार भित्रिएको छ । चौधरी ग्रुपअन्तर्गतको सिजी मोटर्सले मंगलबार चिनियाँ कम्पनी ग्वन्झाओ अटोमोबाइल ग्रुप कर्पोरेसन (जिएसी)को इलेक्ट्रिक ब्रान्ड एवोन–वाई मोडल नेपालमा सार्वजनिक गरेको हो ।  चौधरी ग्रुपका प्रबन्ध...