जनकपुरधाममा अन्तर्राष्ट्रियस्तरको व्यापारिक मेला हुने

काठमाडौँ,८ माघ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको ‘जनकपुरधाम व्यापार मेला २०७९’ आयोजना गर्न लागिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारी तथा प्रतिष्ठानलाई एउटै छानामुनि सहभागी गराई अनुभव आदानप्रदान तथा व्यापारको नयाँ आयाम एवं सम्भाव्यता सिर्जना हुने आशाका साथ व्यापारिक मेलाको आयोजना गर्न लागिएको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले बताए। मेलामा […]

सम्बन्धित सामग्री

नाका सञ्चालनमा चिनियाँ उदासीनता

कर्णालीको उपल्लो डोल्पालाई चीनसँग जोड्ने दुई नाका बन्द भएको चार–पाँच वर्ष भएको छ । कोभिड महामारी सुरु भएपछि चीनले बन्द गरेका क्याटो र मरिम नाका अझै खुलेका छैनन् । यी दुई नाकामा सदियौंदेखि व्यापारिक मेला लाग्दै आएको थियो । उपल्लो डोल्पाका बासिन्दाले व्यापारिक मेलाबाट आफूलाई आवश्यक पर्ने सामान खरिद गरी घरखर्च चलाउँदै आएका थिए । […]

पाँच वर्षदेखि चीनसँगका नाका बन्द

संघीय संसद्मा डोल्पाबाट प्रतिनिधित्व गर्ने सांसद धनबहादुर बुढाले चीनसँग जोडिएका दुई नाका खुलाउने विषयमा समन्वय गरिदिन परराष्ट्रमन्त्री एनपी साउदसँग अनुरोध गरेका छन्। सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का सांसद बुढाले क्याटो र मरिम नाका खुलाउन पहल गरेका हुन्। ‘चीनसँग जोडिएको १४ नं. क्याटो र १५ नं. मरिम नाकामा सदियौं कालदेखि व्यापारिक मेला लाग्दै आएको छ। कोभिड […]

विराटनगरका उद्योगीहरु दुई ध्रुवमा, एउटै मितिमा दुई संगठनको छुट्टाछुट्टै मेला

विराटनगरमा विगत २६ वर्षदेखि लाग्दै आएको व्यापारिक मेला यो वर्ष कसले गर्ने भन्ने विषयमा विवाद देखिएको छ । विराटनगरका उद्योगीहरुको पुरानो संगठन उद्योग संगठन र मोरङ व्यापार संघले आलोपालो मेला आयोजना गर्दै आएको भए पनि यो पटक उद्योगीको अर्को संगठन नेपाल उद्योग परिसंघ प्रदेश १ समिति पनि थपिएपछि विवाद सुरु भएको हो ।मोरङ व्यापार संघले अघिल्लो वर्ष मेला आयोजना गरेको थियो । यो वर्ष उद्योग संगठनले मेला लगाउने पालो थियो । सोही अनुसार संगठनले आउँदो माघ २६ गतेदेखि फागुन ३ गतेसम्मका लागि विराट एक्स्पो २०७९ (कृ

स्थानीय उत्पादनको माग हुने मेला सुरु

स्थानीय उत्पादन बिक्रीको थलोका रूपमा रहेको गोकुलेश्वर मेला सुरु भएको छ । प्रत्येक वर्ष शिवरात्रीका अवसरमा लाग्ने मेलामा दार्चुलासँगै बैतडी र बझाङका स्थानीयको परम्परागत उत्पादनले राम्रो व्यापार हुने जिल्लाको यो वर्षको पहिलो व्यापारिक मेला सुरु भएको हो ।

विराटनगरमा चैतमा व्यापारिक मेला आयोजना हुने

मोरङ व्यापार संघले आउँदो चैतमा विराटनगरमा भव्य व्यापरिक मेला आयोजना गर्ने भएको छ । व्यापार संघका अध्यक्ष नविन रिजालले मेला आयोजना गर्ने जानकारी दिएका हुन् । उनका अनुसार यस पटकको मेलामा एसी डोम राखेर कार्यक्रम गरिनेछ । बढीमा अबको डेढ महिनाभित्रमा मेला लगाउने रिजालले बताए । एसी डोम भन्नाले मेलास्थल भित्र एसी राखिने छ । जहाँ गर्मी वा जाडोको महसुस हुनेछैन । झण्डै ७०÷८० वटा स्टल सो स्थलभित्र राखिने व्यापार संघका बरिष्ठ उपाध्यक्ष विकासलाल बेगवानीले जानकारी दिए । उनका अनुसार एसी डोम राख्नका

म्याद सकिनै लाग्दा ४५ प्रतिशत काम

काठमाडौंबाहिर सबैभन्दा धेरै व्यापारिक मेला, महोत्सव एवं औद्योगिक प्रदर्शनी बुटवलमै लाग्छ । जहाँ वर्षैभरि सानाठूला मेला महोत्सव भइरहन्छन् । तिनै मेला महोत्सवलाई प्रर्वद्धन गर्न यहाँ अन्तर्राष्ट्रिय मापदण्डको स्थायी प्रदर्शनी केन्द्र निर्माण भइरहेको छ । भ्याटबाहेक १ अर्ब २ करोड ५३ लाख रुपैयाँ लगानीमा संघीय सरकारको सहरी विकास तथा भवन निर्माण विभागले काम थालेको हो ।

म्याद सकिनै लाग्दा ४५ प्रतिशत काम

काठमाडौंबाहिर सबैभन्दा धेरै व्यापारिक मेला, महोत्सव एवं औद्योगिक प्रदर्शनी बुटवलमै लाग्छ । जहाँ वर्षैभरि सानाठूला मेला महोत्सव भइरहन्छन् । तिनै मेला महोत्सवलाई प्रर्वद्धन गर्न यहाँ अन्तर्राष्ट्रिय मापदण्डको स्थायी प्रदर्शनी केन्द्र निर्माण भइरहेको छ । भ्याटबाहेक १ अर्ब २ करोड ५३ लाख रुपैयाँ लगानीमा संघीय सरकारको सहरी विकास तथा भवन निर्माण विभागले काम थालेको हो ।

कोरोना संक्रमणको उच्च जोखिमकै बीच मेला-महोत्सव

सामान्य बेलाको जस्तै गरेर आइतबारदेखि नारायणगढको नारायणी नदी किनारमा तामझामका साथ व्यापारिक मेला ‘चितवन महोत्सव’ सुरु भएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गरेको महोत्सव माघ ४ सम्म चल्नेछ ।

कोरोना संक्रमणको उच्च जोखिमकै बीच मेला-महोत्सव

सामान्य बेलाको जस्तै गरेर आइतबारदेखि नारायणगढको नारायणी नदी किनारमा तामझामका साथ व्यापारिक मेला ‘चितवन महोत्सव’ सुरु भएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गरेको महोत्सव माघ ४ सम्म चल्नेछ ।

कार्तिक २६ देखि भृकुटीमण्डपमा फुटवेयर बिजनेस एक्स्पाे हुने

काठमाडौं । फुटवेयर बिजनेस एक्स्पाे हुने भएकाे छ । कार्तिक २६ देखि मंसिर १३ गते सम्म प्रदर्शनिमार्गस्थित भृकुटीमण्डपमा जुत्ता चप्पल व्यापार मेला हुन लागेकाे हो ।  वर्षमा दुईपटक काठमाडौंमा र हरेक प्रदेशमा वर्षमा एकपटक व्यापारिक मेला आयोजना गर्ने फुटवेयर म्यानुफ्याक्चर एसाेसिएसनकाे नीतिअनुसार यो वर्षको पहिलो मेला आयाेजना गर्न लागिएकाे जनाइएको छ...