स्थानीय उत्पादन बिक्रीको थलोका रूपमा रहेको गोकुलेश्वर मेला सुरु भएको छ । प्रत्येक वर्ष शिवरात्रीका अवसरमा लाग्ने मेलामा दार्चुलासँगै बैतडी र बझाङका स्थानीयको परम्परागत उत्पादनले राम्रो व्यापार हुने जिल्लाको यो वर्षको पहिलो व्यापारिक मेला सुरु भएको हो ।