विराटनगरका उद्योगीहरु दुई ध्रुवमा, एउटै मितिमा दुई संगठनको छुट्टाछुट्टै मेला

विराटनगरमा विगत २६ वर्षदेखि लाग्दै आएको व्यापारिक मेला यो वर्ष कसले गर्ने भन्ने विषयमा विवाद देखिएको छ । विराटनगरका उद्योगीहरुको पुरानो संगठन उद्योग संगठन र मोरङ व्यापार संघले आलोपालो मेला आयोजना गर्दै आएको भए पनि यो पटक उद्योगीको अर्को संगठन नेपाल उद्योग परिसंघ प्रदेश १ समिति पनि थपिएपछि विवाद सुरु भएको हो ।मोरङ व्यापार संघले अघिल्लो वर्ष मेला आयोजना गरेको थियो । यो वर्ष उद्योग संगठनले मेला लगाउने पालो थियो । सोही अनुसार संगठनले आउँदो माघ २६ गतेदेखि फागुन ३ गतेसम्मका लागि विराट एक्स्पो २०७९ (कृ

सम्बन्धित सामग्री

अधिकांश क्याम्पसमा अवरोध

त्रिभुवन विश्वविद्यालय र संस्कृत विश्वविद्यालयअन्तर्गतका अधिकांश क्याम्पसमा निर्धारित समयमा स्ववियु निर्वाचन नहुने भएको छ । विद्यार्थी संगठनको तालाबन्दी तथा विरोधका कारण कञ्चनपुरका आधाभन्दा बढी क्याम्पसमा निर्धारित मितिमा निर्वाचन रोकिएको छ ।

गठबन्धन जुनसुकै मितिमा निर्वाचन भए पनि भिड्न तयार छौँ : अध्यक्ष नेपाल

न्युज अफ नेपाल, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान बमोजिम चुनावको मितितोक्ने बारे छलफल अघि बढेको बताएका छन्। आज (शनिबार) काठमाडौँमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरु चुनावमा भिड्न तयार रहेको बताए । उनले आगामी निर्वाचनसम्मै वर्तमान सत्ता गठबन्धन कायम राख्नेमा प्रधानमन्त्री शेरबहादुर देउवा […]

चुनावसँग हामी आत्तिएका छैनौँ, जुनसुकै मितिमा भए पनि सामना गर्न तयार छौँ : नेपाल

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जुनसुकै मितिमा भए पनि निर्वाचनको सामना गर्न आफूहरू तयार  रहेको बताएका छन् । शनिबार काठमाडौंमा पार्टी निकट नेपाल निजामति कर्मचारी संगठनको राष्ट्रिय भेला एवं संगठन पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनको मितिका बारेमा…

चुनावसँग हामी आत्तिएका छैनौँ, जुनसुकै मितिमा भए पनि सामना गर्न तयार छौँ : नेपाल

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जुनसुकै मितिमा भए पनि निर्वाचनको सामना गर्न आफूहरू तयार  रहेको बताएका छन् । शनिबार काठमाडौंमा पार्टी निकट नेपाल निजामति कर्मचारी संगठनको राष्ट्रिय भेला एवं संगठन पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनको मितिका बारेमा…

स्थानीय तहकाे निर्वाचन जुनसुकै मितिमा भए पनि सामना गर्न तयार छौं : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन वैशाखमै भएपनि सामना गर्न आफु तयार रहेको बताउनु भएको छ । आज काठमाडौंमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले आफूहरु चुनावसँग नडराएको बताउनु भएको हो । चुनाव आगामी वैशाख, जेठ,असार र असोजमा नै भए पनि सामना गर्ने उहाँको तर्क […]

सत्तारुढ जुनसुकै मितिमा पनि चुनावको सामना गर्न तयार छः नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन जुनसुकै मितिमा पनि चुनावको सामना गर्न तयार रहेको बताएका छन् । उनले संविधानको व्यवस्थाबमोजिम नै चुनावको मिति तोक्नेबारे छलफल भइरहेको बताए । निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले गठबन्धनको शक्तिसँग डराएका दक्षिणपन्थी शक्तिहरू भने चुनावसँग आत्तिएर भ्रम छर्न थालेका आरोप लगाए […]

संगठनको जग खन्दै माओवादी : के गर्छ राष्ट्रिय सम्मेलनले ?

हालैमात्र मुलुकका प्रमुख दुई ठूला पार्टी नेकपा एमाले र नेपाली काँग्रेसले महाधिवेशन गरेर नयाँ नेतृत्व छनोट गरेका छन् । यद्यपि उनीहरुले योपटक विधान महाधिवेशन फरक मितिमा गर्ने÷गरेर नीतिभन्दा पनि नेतृत्व चयनलाई बढी प्राथमिकता दिएका छन् । एमाले र काँग्रेसबाहेक मंसिर महिनामै अर्को दल राप्रपाले पनि महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिसकेको छ ।यी तीन राजनीतिक पार्टीभन्दा फरक नीति, विचार र सिद्धान्तको पृष्ठभूमि अंगालेको नेकपा माओवादी केन्द्रले पुस ११ देखि महाधिवेशनस्तरकै राष्ट्रिय सम्मेलन गर्दैछ ।

महाधिवेशन सार्दै कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी ७ देखि १० फागुनसम्म सम्पन्न गर्ने गरी तय गरेको पार्टीको १४औं केन्द्रीय महाधिवेशन सार्ने तयारी गरेको छ । कांग्रेसले कोरोना संक्रमणको कारण निर्धारित मितिमा महाधिवेशन हुने अवस्था नभएको र क्रियाशील सदस्यतासहित पार्टी संगठनको समायोजनको काम नसकिएको भन्दै मिति सार्ने तयारी गरिरहेको हो । कांग्रेस उच्च स्रोतका अनुसार …

नेविसंघ अध्यक्ष र महामन्त्रीले बोलाए छुट्टाछुट्टै बैठक - Naya Patrika

नेपाल विद्यार्थी संघमा देखिएको विवाद उत्कर्षमा पुगेको छ । आन्तरिक विवाद चर्किएपछि संगठनभित्रका दुई गुटले छुट्टाछुट्टै मितिमा केन्द्रीय समितिको बैठक बोलाएका छन् । नेविसंघ अध्यक्ष नैनसिंह महरले संगठनको महाधिवेशनलगायत विविध...पूरा पढ्नुहोस् »