विराटनगरमा चैतमा व्यापारिक मेला आयोजना हुने

मोरङ व्यापार संघले आउँदो चैतमा विराटनगरमा भव्य व्यापरिक मेला आयोजना गर्ने भएको छ । व्यापार संघका अध्यक्ष नविन रिजालले मेला आयोजना गर्ने जानकारी दिएका हुन् । उनका अनुसार यस पटकको मेलामा एसी डोम राखेर कार्यक्रम गरिनेछ । बढीमा अबको डेढ महिनाभित्रमा मेला लगाउने रिजालले बताए । एसी डोम भन्नाले मेलास्थल भित्र एसी राखिने छ । जहाँ गर्मी वा जाडोको महसुस हुनेछैन । झण्डै ७०÷८० वटा स्टल सो स्थलभित्र राखिने व्यापार संघका बरिष्ठ उपाध्यक्ष विकासलाल बेगवानीले जानकारी दिए । उनका अनुसार एसी डोम राख्नका

सम्बन्धित सामग्री

पोखरामा १३ नम्बर वडाले रोजगार मेला गर्दै

१७ फागुन, पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ ले शुक्रबार बेरोजगार युवा लक्षित ‘रोजगार मेला’ आयोजना भएको छ ।   ‘रोजगार मेला’ मा विभिन्न रोजगारदाता कम्पनीका १० वटा स्टल राखेर कर्मचारी छनोट तथा प्रशिक्षण दिइने वडाध्यक्ष किरण बरालले जानकारी दिए । ‘पोखरा जब फेयर’मा विभिन्न व्यापारिक घरानादेखि जब एजेन्सिज्, मन्टेस्वरी स्कुल र आइटीसम्बद्ध विद्यार्थीहरु पनि […]

दैलेखमा माघ २६ देखि व्यापार मेला

काठमाडौं : व्यापार तथा पर्यटन प्रवर्धनको उद्देश्यसहित उद्योग वाणिज्य संघ दैलेखले कर्णाली प्रदेश औद्योगिक, पर्यटन कृषि तथा व्यापार मेला गर्ने भएको छ ।संघले यही माघ २६ गतेदेखि फागुन ६ गतेसम्म सदरमुकाम दैलेख बजारमा व्यापार मेला गर्न लागेको हो।संघले नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरी जिल्ला तथा समग्र कर्णाली प्रदेशको पर्यटन तथा व्यापार प्रवर्धनको उद्देश्यसहित व्यापार मेला आयोजना गर्न लागेको जानकारी दिएको छ। ३०० भन्दा बढी व्यापारिक स्टल रहने मेलामा कृषि उत्पादन, बि

मङ्सिर २२ गतेबाट सुदूरपश्चिम महोत्सव हुने

सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र धनगढीमा सुदूरपश्चिम महोत्सव तथा व्यापार मेला आयोजना हुने भएको छ ।

जनकपुरधाममा अन्तर्राष्ट्रियस्तरको व्यापारिक मेला हुने

काठमाडौँ,८ माघ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको ‘जनकपुरधाम व्यापार मेला २०७९’ आयोजना गर्न लागिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारी तथा प्रतिष्ठानलाई एउटै छानामुनि सहभागी गराई अनुभव आदानप्रदान तथा व्यापारको नयाँ आयाम एवं सम्भाव्यता सिर्जना हुने आशाका साथ व्यापारिक मेलाको आयोजना गर्न लागिएको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले बताए। मेलामा […]

तीन वर्षपछि मेला-महोत्सवले रौनक

हिउँदयाम सुरु भएसँगै तराईमा मेला/महोत्सव सञ्चालनमा तँछाडमछाड चल्थ्यो । उद्योग वाणिज्य संघलगायत विभिन्न व्यापारिक संघसंगठनले विभिन्न नाममा महोत्सव आयोजना गर्दै आएका थिए । स्थानीय उत्पादन प्रवर्द्धन गर्ने नाममा सञ्चालन हुने महोत्सव पछिल्लो समय आम्दानीको माध्यम पनि बन्न थालेको व्यवसायीको धारणा थियो ।

चीनको होलसेल बजार 'यिवु'मा नेपाली उत्पादनको प्रवर्द्धन

चीनको चच्याङ प्रान्तको व्यापारिक सहर 'यिवु'मा आयोजित २८औं मेला तथा तेस्रो चच्याङ अन्तर्राष्ट्रिय मितेरी सहर आदानप्रदान प्रदर्शनीमा नेपालले पहिलो पटक आफ्ना उत्पादनको प्रवर्द्धन गरेको छ । साझा विकास विस्तारका लागि विश्वसँगै हातेमालो भन्ने नाराका साथ चार दिवसीय प्रदर्शनी आयोजना गरिएको थियो ।

अपांगता भएका व्यक्तिका लागि रोजगार मेला

अपांगता भएका व्यक्तिहरूका लागि विराटनगरमा पहिलोपल्ट रोजगार मेला आयोजना गर्न लागिएको छ । यो मेलाले प्रदेश १ स्थित औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरूलाई अपांगमैत्री बनाउनुका साथै अपांगता भएका व्यक्तिहरूप्रतिको नकारात्मक दृष्टिकोण हटाउने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो ।

विराटनगरका उद्योगीहरु दुई ध्रुवमा, एउटै मितिमा दुई संगठनको छुट्टाछुट्टै मेला

विराटनगरमा विगत २६ वर्षदेखि लाग्दै आएको व्यापारिक मेला यो वर्ष कसले गर्ने भन्ने विषयमा विवाद देखिएको छ । विराटनगरका उद्योगीहरुको पुरानो संगठन उद्योग संगठन र मोरङ व्यापार संघले आलोपालो मेला आयोजना गर्दै आएको भए पनि यो पटक उद्योगीको अर्को संगठन नेपाल उद्योग परिसंघ प्रदेश १ समिति पनि थपिएपछि विवाद सुरु भएको हो ।मोरङ व्यापार संघले अघिल्लो वर्ष मेला आयोजना गरेको थियो । यो वर्ष उद्योग संगठनले मेला लगाउने पालो थियो । सोही अनुसार संगठनले आउँदो माघ २६ गतेदेखि फागुन ३ गतेसम्मका लागि विराट एक्स्पो २०७९ (कृ

‘तुलसीपुर व्यापारिक केन्द्र भएकाले विकास आवश्यक छ’

तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले तुलसीपुर व्यापारिक केन्द्र भएकाले यसको विकास आवश्यक भएको बताएका छन् । चन्द्र सूर्य यातायात प्रालिले तुलसीपुरमा आयोजना गरेको प्रथम प्रादेशिक फेस्टिभलको आज उद्घाटन गर्दै उनले तुलसीपुर एउटा व्यापारिक केन्द्र पनि भएको भन्दै यसलाई अझै व्यवस्थित गर्न सके यहाँको भविष्य उज्जवल हुने बताए । उनले मेला महोत्सव सार्वजनिक समारोह […]

कार्तिक २६ देखि भृकुटीमण्डपमा फुटवेयर बिजनेस एक्स्पाे हुने

काठमाडौं । फुटवेयर बिजनेस एक्स्पाे हुने भएकाे छ । कार्तिक २६ देखि मंसिर १३ गते सम्म प्रदर्शनिमार्गस्थित भृकुटीमण्डपमा जुत्ता चप्पल व्यापार मेला हुन लागेकाे हो ।  वर्षमा दुईपटक काठमाडौंमा र हरेक प्रदेशमा वर्षमा एकपटक व्यापारिक मेला आयोजना गर्ने फुटवेयर म्यानुफ्याक्चर एसाेसिएसनकाे नीतिअनुसार यो वर्षको पहिलो मेला आयाेजना गर्न लागिएकाे जनाइएको छ...