संघीय सरकारमा प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका मन्त्रीहरुलाई हटाएपछि त्यसलाई काउन्टर दिन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसका तीन मन्त्रीलाई बर्खास्त गरेका छन्।
मुख्यमन्त्री राउतले बिहीबार साँझ नै नेपाली कांग्रेसका...