गल्याङ नगरपालिकाको मेयरमा कांग्रेसका भट्टराई विजयी

गल्याङ नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। मेयरमा कांग्रेसका गुरु प्रसाद भट्टराई नौ हजार ६२१ मतसहित विजयी भएका हुन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले स्याङ्जाका अध्यक्ष समेत...

सम्बन्धित सामग्री

आवश्यकताका आधारमा योजना

गल्याङ नगरपालिका स्याङ्जा जिल्लाको तेस्रो ठुलो व्यापारिक क्षेत्र हो  । विभिन्न आठ गाविस गाभिएर गल्याङ नगरपालिका बनेको हो । पालिकाको बिच भागबाट ऐतिहासिक आँधीखोला बगेको छ भने पोखरा र लुम्बिनीलाई जोड्ने सिद्धार्थ राजमार्ग मध्यभागबाट गएको छ । नगरपालिकाको पूर्वमा चापाकोट र वालिङ नगरपालिका, पश्चिममा कालीगण्डकी गाउँपालिका र गुल्मी जिल्ला, उत्तरमा पर्वत र दक्षिणमा पाल्पा जिल्ला पर्दछन्  । कुल ११ वटा वडा रहेको यस पालिकाको क्षेत्रफल १२२.७१ वर्ग किमी छ । २०७८ सालको जनगणना अनुसार पालिकाको जनसङ्ख्या ३६ हजार ९६७ रहेको छ । लामो समय विद्यार्थी राजनीतिसँगै सामाजिक क्षेत्रमा सक्रिय रहनुभएका गुरुप्रसाद भट्टराई २०७९ सालको स्थानीय निर्वाचनमा गल्याङ नगरपालिकाको प्रमुखमा विजयी हुनुभयो । नगरका विभिन्न गतिविधिका बारेमा केन्द्रित रही प्रमुख भट्टराईसँग गोरखापत्रका वालिङ समाचारदाता राधाकृष्ण डुम्रेले गर्नुभएको कुराकानी  :

स्याङ्जाको गल्याङ नगरपालिका १ मा कांग्रेसको प्यानल विजयी

पाल्पा : स्याङ्जाको गल्याङ नगरपालिका १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ।मणिप्रसाद बस्याल १ हजार १२१ मत प्राप्त गरेर वडाध्यक्षमा विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमाले तर्फबाट उम्मेदवार बनेका शंकर मणि बस्यालले ७ सय ८ मत प्राप्त गरेका छन्।यस्तै खुला सदस्यमा कांग्रेसकै ओमप्रकाश श्रेष्ठ, विक्रम पाण्डे, महिला सदस्यमा डोलमाया बस्याल र दलित महिला सदस्यमा पम्फा नेपाली विजयी भएका छन्।