कांग्रेसका प्रवक्तामा डा.महत चयन

नेपाली कांग्रेसका नेता डाक्टर प्रकाशशरण महत पार्टीको प्रवक्तामा चयन भएका छन्।

सम्बन्धित सामग्री

कांग्रेस प्रवक्तामा विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसको प्रवक्तामा विश्वप्रकाश शर्मा चयन भएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले शर्मालाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएका हुन्। दुई बर्षअघि पार्टीको महाधिवेशन भएपनि कांग्रेसले प्रवक्ता चयन गरेको थिएन। प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले शर्मालाई प्रवक्ता चयन गरिएको जानकारी दिए। शर्मा कांग्रेसका केन्द्रीय सदस्य हुन्। यसअघि कांग्रेस प्रवक्तामा गगन थापा चयन भएको…