कांग्रेसका कुरा

सन्जिव कार्की कांग्रेस चाहेर नचाहेर नेपाली राजनीतिको महत्त्वपूर्ण हिस्सा हो । जसको चर्चा, निन्दा, प्रशंसा या आलोचना नगरी आज पनि राजनीति कम्प्लिट हुँदैन । कुनै पनि राष्ट्रिय अन्तर्राष्ट्रिय इश्युमा कांग्रेस मुखर रूपमा देखिन भने त्यसले तार्किक निस्कर्ष निकाल्दैन राजनीति देखि जान्नेको यथार्थ भएकोले प्रमाण र पुष्टि आवश्यक पर्दैन । कांग्रेस स्थापना हुँदा देखि नेपालको प्रजातान्त्रिक […]

सम्बन्धित सामग्री

बाजुरामा कांग्रेसका पाण्डेको अग्रता

बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका छन् ।

स्याङ्जामा कांग्रेसका गुरुङ निरन्तर अगाडि

स्याङ्जा - स्याङ्जाको क्षेत्र नम्बर–२ मा मतगणना भइरहेको छ । पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिइरहनुभएको छ । उहाँले नेकपा एमालेकी पद्माकुमारी अर्याललाई २४ सयभन्दा धेरै मतले पछि पार्नुभएको छ । कांग्रेसका धनराज गुरुङको ११ हजार ९२० र एमालेका पद्माकुमारी अर्यालको ९ हजार ५०२ मत रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ५ हजार १९२ मत ल्याउनुभएको छ ।

सुर्खेत १ मा कांग्रेसका खड्का अगाडि

सुर्खेत क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार एवम् नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अग्रता लिइरहेका छन्।...

ललितपुरबाट प्रदेशसभामा कांग्रेसका मीनकृष्ण निर्वाचित

७ मङ्सिर, पाटन । ललितपर–१ प्रदेशसभा (२)मा नेपाली कांग्रेसका मीनकृष्ण महर्जन निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार महर्जनले नेकपा (एमाले)का चेतनाथ सञ्जेललाई चार हजार दुई सय १४ मतले पछि पार्दै बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिए । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार कांग्रेसका उम्मेदवार महर्जन १३ हजार […]

रसुवामा कांग्रेसका आचार्यको अग्रता

रसुवाको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्यले सुरुआती अग्रता लिएका छन् । यहाँ राति ११ बजेसम्म एक हजार ३६५ मत गणना गर्दा लोकतान्त्रिक वाम गठबन्धनबाट कांग्रेसका उम्मेदवार आचार्यले ७५८ मत प्राप्त गरेका हुन् ।आचार्यका प्रतिद्वन्द्वी नेकपा (एमाले) का छोवाङ तेन्जिन तामाङले ५०० मत प्राप्त गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

लिखु गाउँपालिका अध्यक्षमा कांग्रेसका महत विजयी

जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका केशव महत विजयी भएका छन् । कांग्रेसका महतले ५ हजार १ सय १२ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्धन्दी नेकपा एमालेका कमल...

गल्याङ नगरपालिकाको मेयरमा कांग्रेसका भट्टराई विजयी

गल्याङ नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। मेयरमा कांग्रेसका गुरु प्रसाद भट्टराई नौ हजार ६२१ मतसहित विजयी भएका हुन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले स्याङ्जाका अध्यक्ष समेत...

पोखरामा पछि हटे कांग्रेसका दुई बागी

पोखरा महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका कांग्रेसका दुई बागी उम्मेदवारले मनोनयन फिर्ता लिएका छन्।...

कांग्रेसका बागी फर्काउन गृहमन्त्री खाँड चितवनमा

चितवन – नेपाली कांग्रेसका असन्तुष्ट पक्षसँग ‘डिल’ गर्न गृहमन्त्री बालकृष्ण खाँण बुधबार चितवन आइपुगेका छन्। भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उमेदवारी दिएपछि फर्काउन खाँण चितवन आएका हुन्। सत्ता गठबन्धनबाट महानगरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले मनोनयन दर्ता गराएका छन्। खाँणले जिल्ला पार्टी कार्यालय नारायणगढमा गठबन्धनका नेताहरूसँग छलफल […]

कांग्रेसका प्रवक्तामा डा.महत चयन

नेपाली कांग्रेसका नेता डाक्टर प्रकाशशरण महत पार्टीको प्रवक्तामा चयन भएका छन्।