स्याङ्जामा कांग्रेसका गुरुङ निरन्तर अगाडि

स्याङ्जा - स्याङ्जाको क्षेत्र नम्बर–२ मा मतगणना भइरहेको छ । पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिइरहनुभएको छ । उहाँले नेकपा एमालेकी पद्माकुमारी अर्याललाई २४ सयभन्दा धेरै मतले पछि पार्नुभएको छ । कांग्रेसका धनराज गुरुङको ११ हजार ९२० र एमालेका पद्माकुमारी अर्यालको ९ हजार ५०२ मत रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ५ हजार १९२ मत ल्याउनुभएको छ ।

सम्बन्धित सामग्री

मेलम्चीको पानी निरन्तर वितरण हुने व्यवस्था मिलाउन सांसद सिंहको माग

काठमाडौँ – नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले मेलम्ची खानेपानी काठमाडौँमा निरन्तर वितरण हुने गरी आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्। उनले फेरि बर्खा सुरु हुन लागेकाले सो पानी वर्षायाममा पनि काठमाडौँ आउने गरी निर्माणको कामलाई तीव्रता दिन सरकारसँग माग गरेका हुन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता सिंहले काठमाडौँबासीलाई खानेपानीको संकटमा पार्ने काम सरकारले गर्न […]

स्याङ्जा-२ मा धनराज निरन्तर अगाडि, पछ्याउँदै पद्मा

१७ मंसिर, स्याङ्जा । स्याङजा-२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङ निरन्तर छन् भने उनलाई एमालेकी उम्‍मेदवार पद्मा अर्यालले पछ्याउँदै आएकी छन् । प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार धनराज गुरुङ मतगणना शुरू भएदेखि निरन्तर अग्रता कायम छ । गुरुङ एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालभन्दा २ हजार २६ मतले अगाडि छन् । पछिल्लो गणना अनुसार गुरुङले २३ हजार ६८१ […]

स्याङ्जा २ अपडेट : धनराजको निरन्तर अग्रता

काठमाडौं : स्याङ्जा २ मा नेपाली कांग्रेसले निरन्तर अग्रता कायम  राखेको छ।  पछिल्लो मत परिणामअनुसार कांग्रेसका उम्मेदवार धनराज गुरुङ ले १५ हजार ७१ मत प्राप्त गरेका छन्। एमाले उम्मेदवार पद्मा अर्यालले १२ हजार ९०९ मत पाएर  पछ्याइरहेकी छन्। धनराजको मतान्तर अर्यालको भन्दा २१६३ ले बढी छ।त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टीकाराज गुरुङले ५ हजार ९६२  मत पाएका छन्।त्यस्तै, प्रदेशसभा २ तर्फ कांग्रेसका महेश भट्टराईले २१४६ मत पाउँदा एमालेका बुद्धिमान श्रेष्ठले २३३६ मत पाएका छन्।

सुर्खेत २ मा हृदयराम थानीको निरन्तर अग्रता

६ मंसिर, सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका हृदयराम थानीले अग्रता कायम राखेका छन् । क्षेत्रको २७ हजार १५६ मत गणना हुँदा थानीले निरन्तर अग्रता लिएका हुन् । थानीले १२ हजार ३८५ मत पाएका छन् । उनका प्रतिष्पर्धी एमालेका अमृतकुमार बिसीले १० हजार ७७४ मत ल्याएका छन् । पटकपटक चुनाव जितेका […]

भक्तपुर क्षेत्र नं २: काग्रेसका थापा निरन्तर अगाडि

भक्तपुर निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदबार दुलर्भ थापा निरन्तर अगाडि छन्। एमालेका महेश बस्नेतलाई पछाडि पार्दै थापा निरन्तर अगाडि वढेका हुन्।...

संविधानमाथिको निरन्तर प्रहार रोक्न गठबन्धन आवश्यक : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले संविधानमाथिको निरन्तर प्रहार रोक्न गठबन्धन आवश्यक भएको बताएका छन् । अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आज पूर्वी नवलपरासी आउनुभएका महतले यो गठबन्धन संविधानमाथिको निरन्तर प्रहार रोक्नलाई बनेको भन्दै गठबन्धनले अधिकांश ठाउँमा चुनाव जित्ने बताए । वर्तमान निर्वाचन प्रणालीका कारण पनि बहुमतको सरकार बनाउन गठबन्धन आवश्यक भएको बताउँदै प्रवक्ता […]

काँग्रेसको क्रियाशील सदस्यता निरन्तर वितरण गर्न माग

नेपाली काँग्रेसका नेताहरुले पार्टीलाई सशक्त बनाउन अहिलेदेखि नै क्रियाशील सदस्यता निरन्तर वितरण गर्नुपर्ने बताएका छन् ।ईआईसीटी नेपालले नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिबीच पार्टीको महाधिवेशनअघि गरेको धारणा सर्वेक्षणको दोस्रो चरणको कार्यक्रमअन्तर्गत आज निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा केन्द्रीय सदस्यमाझ गरेको विचार सर्वेक्षण विषयगत समूह छलफलमा नेताहरुले क्रियाशील सदस्यहरु पार्टीका खम्बा भएकाले सदस्यता वितरणमा जोड दिएका हुन् । उनीहरुले महाधिवेशन हुने वर्ष मात्र दिइने क्रियाशील सदस

कांग्रेस जिल्ला सभापतिको अनशन दोस्रो दिन पनि निरन्तर

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको रिले अनशन दोस्रो दिन पनि निरन्तर हुने भएको छ। क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिनुपर्ने लगायतका तीनबुँदे मागसहित पार्टी कार्यालय सानेपामा बुधबारबाट सुरु भएको पौडेल पक्षधर जिल्ला...

कांग्रेसका तीन नेता निरन्तर छलफलमा

नेपाली कांग्रेसका नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशनको सम्बन्धमा केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने भएका छन् ।मंगलबार कांग्रेस नेता प्रकाशमान सिंहको निवासमा भएको तीन नेताको भेटघाटको क्रममा आगामी दिनमा महाधिवेशन केन्द्रीत छलफलको दायरालाई फराकिलो पार्न भन्दै शुक्रबार महामन्त्री शशांक कोइरालाको टोखास्थित निवासमा केन्द्रीय सदस्यहरुसँग छलफल गर्न सहमत भएका हुन् । […]

प्रतिनिधिसभा विघटनको विरोधमा काँग्रेसले निरन्तर आन्दोलन गर्ने

पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटनको विरोधमा निरन्तर आन्दोलन गर्ने बताएका छन् । मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाको २३औँ साधारणसभामा उनले लोकतान्त्रिक मूल्य मान्यता एवं संविधान विपरीत हुने कामको समर्थन कांग्रेसले गर्न नसक्ने बताए । कार्यक्रममा कांग्रेस नेता गगनकुमार थापा, वाग्मती प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा, समाजका संस्थापक सभापति कृष्ण पहाडी, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल, कवि अर्जुन पराजुली, समाजका सभापति उत्तम पुडासैनी, काठम...