कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका बागी उम्मेदवार दिपकबहादुर सिंहले घोषणापत्र सार्वजनिक गरेका छन्। सत्तागठबन्धनका साझा उम्मेदवारसमेत रहेका कांग्रेस नेता एवं पूर्वमन्त्री रमेश लखेकविरुद्ध सिंहले...
चितवन – चितवनको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दुई नेताले बागी उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला र यसअघि भरतपुर महानगरपालिकाको मेयरमा बागी उठेका जगन्नाथ पौडेलले प्रतिनिधिसभा सदस्यका लागि बागी उम्मेदवारी दर्ता गराउनु भएकाे छ ।
२०७४ सालमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिनुभएको कोइरालाले माओवादीसँग तालमेल भएसँगै रेनु दहालको उम्मेदवारी पछि आफ्नो उम्मेदवारी फिर्ता गर्नुभएको थियो । २०७४ को चुनावमा कोइराला चितवन ३ को प्रदेश सभा (ख) मा उम्मेदवार भए पनि पराजित ...
महोत्तरी, २ जेठ : बर्दिबास नगरपालिकाको वडा न.१३ मा कांग्रेसका बागी उम्मेदवार लक्ष्युमण सिंह वडा अध्यक्षमा विजयी भएका छन् । जेब्रा चिन्हवाट प्रल्हाद क्षेत्री प्यानलमा कांग्रेसबाट बागी उम्मेदवार दिएका सिंह निकटम प्रतिद्वन्द्वीलाई ३६ मतले उछिन्दै विजयी भएका हुन् । निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार सिंहले ४४७ मत प्राप्त गरेका छन् भने निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले […]
सिरहा नगरपालिका २१ लगठीगोठमा नेपाली कांग्रेसका बागी उम्मेदवारको प्यानलै विजयी भएको छ । पार्टीले टिकट नदिएपछि बागी उम्मेदवारी दर्ता गराएका सुरेन्द्र कुमार मण्डल ३३ मत अन्तरले विजयी भएका छन् ।
स्वतन्त्र...
दाङको शान्तिनगर गाउँपालिकाको वडामा कांग्रेसका बागी उम्मेदवार निर्वाचित भएका छन्। शान्तीनगर गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा कांग्रेसका बागी उम्मेदवार सुनिल वलि निर्वाचित भएका हुन्।...
३१ वैशाख, काठमाडौं । सत्ता साझेदार दलहरुबीच भागबण्डा गर्दा जनता समाजवादी पार्टी (जसपा) को भागमा परेको जनकपुर उपमहानगर पालिका र नेकपा एकीकृत समाजवादीको भागमा परेको धुलिखेल नगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेद्वारले अग्रता लिएका छन् । पार्टी निर्णय नमानेको भन्दै कांग्रेसले कारबाही गरेपनि गठबन्धनका उम्मेद्वार पछि पार्दै बागी उम्मेदवारले अग्रता लिएका हुन् । जनकपुर उपमहानगर पालिकाको […]
पार्टी निर्णयविपरीत आसन्न स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरूलाई कांग्रेसले पार्टी सदस्यताबाट निलम्बन गरेको छ । पार्टीको निर्देशनपछि समेत उम्मेदवारी फिर्ता नलिएपछि कांग्रेसले पार्टी विधानको व्यवस्थाअनुसार उम्मेदवार, प्रस्तावक र समर्थकलाई निष्कासन...
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्।
बिहीबार एक विज्ञप्ति जारी गर्दै देउवाले पाँच दलीय गठबन्धनको निर्णय र सहमति भन्दा बाहिर रहेर उम्मेदवारी...