काठमाडौं: सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा केदारबहादुर अधिकारीलाई सरुवा गरेको छ। अधिकारी यसअघि पनि स्वास्थ्य मन्त्रालयमा दुई वर्ष सहसचिवका रुपमा कार्यरत थिए। यसअघिको सचिव पुष्पा चौधरीलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरेपछि लामो समयदेखि स्वास्थ्य मन्त्रालय सचिवबिहिन थियो।
स्वास्थ्य सचिव चौधरीले प्रधानमन्त्री कार्यलयमा सरुवा गरेको भन्दै सरकारबिरुद्द मुद्दा दायर