केदारबहादुर अधिकारी राप्रपाको मुख्य सचिवमा मनोनित

काठमाडौं । राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका केन्द्रीय सदस्य केदार बहादुर अधिकारी (चितवन)लाई केन्द्रीय सचिवालयको मुख्य सचिव पदमा मनोनयन गर्नुभएको छ । अधिकारीलाई असार २५ गतेबाट लागू हुनेगरी अध्यक्ष लिङदेनले मुख्य सचिव पदमा मनोनयन गर्नुभएको राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो । अधिकारी नेपाल सरकारका पूर्व सचिव समेत हुनुहुन्छ ।

सम्बन्धित सामग्री

राप्रपाको केन्द्रीय सचिवालयको मुख्य सचिवमा अधिकारी मनोनयन

काठमाडौँ–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका केन्द्रीय सदस्य केदारबहादुर अधिकारी (चितवन) लाई केन्द्रीय सचिवालयको मुख्य सचिव पदमा मनोनयन गरेका छन्। अध्यक्ष लिङ्देनले पार्टीको विधानअनुसार अधिकारीलाई सो पदमा मनोनयन गरेका हुन्। अधिकारी नेपाल सरकारका पूर्वसचिवसमेत थिए। यसैबीच पार्टीले सङ्गठनलाई थप सुदृढीकरण गर्न नवीन राप्रपाको अवधारणा सार्वजनिक गरी केही दिन अगाडि सबै प्रदेशमा शीर्ष […]

राप्रपाको केन्द्रीय सचिवालयको मुख्य सचिवमा अधिकारी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका केन्द्रीय सदस्य केदारबहादुर अधिकारी (चितवन) लाई केन्द्रीय सचिवालयको मुख्य सचिव पदमा मनोनयन गर्नुभएको छ । अध्यक्ष लिङ्देनले पार्टीको विधानअनुसार अधिकारीलाई सो पदमा सोमबार मनोनयन गर्नु भएको हो । अधिकारी नेपाल सरकारका पूर्वसचिवसमेत हुनुहुन्छ । यसैबीच पार्टीले सङ्गठनलाई थप सुदृढीकरण गर्न नवीन राप्रपाको अवधारणा सार्वजनिक गरी केही …

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आज स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागिनु संसदीय मर्यादा नभइकाे प्रधानमन्त्री प्रचण्डकाे भनाइ, संसदलाई तीन दलको बन्धक बन्न दिन्नौँ : सांसद लामिछाने,लुम्बिनीका अर्थमन्त्रीद्वारा आयोजनाको अनुगमन, पाँच वर्षमा चट्याङका कारण चार सय १९ जनाको मृत्यु, राप्रपाको मुख्यसचिवमा केदारबहादुर अधिकारी मनोनीत, व्यापार घाटा १५.२ प्रतिशतले घट्याे, सवारी साधनकाे आयात घट्दा अलैंची र गलैँचाको निर्यात बढ्यो, आजबाट सोमबारको […]

राप्रपाबाट काठमाडौंको मेयरमा कलाकार मदनदास श्रेष्ठ

काठमाडौं, ९ बैशाख । आगामी स्थानीय तहको चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरको मेयरमा कलाकार मदनदास श्रेष्ठलाई सिफारिस गरेको छ । पार्टीको महानगर समितिको हिजो बसेको बैकठले मेयरमा श्रेष्ठको नाम सिफारिस गरेको हो । शीर्ष तहमा श्रेष्ठसहित पुर्वसचिव केदारबहादुर अधिकारी र दीपक रञ्जितको नामपनि मेयरमा चर्चामा थियो ।

राप्रपाबाट काठमाडौँको मेयरमा कलाकार मदनदास श्रेष्ठ सिफारिस

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँ महानगरपालिकाको मेयर उम्मेदवारमा कलाकार मदनदास श्रेष्ठलाई सिफारिस गरेको छ । महानगर समितिको हिजो (बिहीबार) बसेको बैठकले मेयरको उम्मेदवारका लागि कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस गरेको गरेको हो । यसअघि पार्टीको शीर्ष तहमा श्रेष्ठलाई मेयरको उम्मेदवारमा मदनसहित पूर्व सचिव केदारबहादुर अधिकारी र पूर्व एसएसपी दीपक रञ्जितको नाममा छलफल भएको थियो […]

काठमाडौंमा राप्रपाको उम्मेदवार : केदारबहादुरले रुची देखाएनन्, मदनदासको सम्भावना

८ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको मेयरको उम्मेदवार कलाकार मदनदास श्रेष्ठलाई बनाउने भएको छ । पार्टीको शीर्ष तहमा श्रेष्ठलाई मेयरको उम्मेदवार बनाउने विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन् । यद्यपि उनको नाम टुंगो लागिसकेको भने छैन । उनीसहित पूर्वसचिव केदारबहादुर अधिकारी र पूर्वएसएसपी दीपक रञ्जितको नाममा पनि छलफल भइरहेको राप्रपाका एक पदाधिकारीले बताए […]

पूर्व सचिव अधिकारी राप्रपामा प्रवेश

काठमाडौँ । नेपाल सरकारका पूर्व सचिव केदारबहादुर अधिकारी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । सक्रिय राजनीतिमा प्रवेश गरेका अधिकारी पर्यटन मन्त्रालयको सचिवबाट अवकाश भएका थिए । उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, महामन्त्री धवल शमशेर जबरा लगायतले पार्टीमा स्वागत गरेका छन् । सोही कार्यक्रममा नेपाली सेनाका उपरथी शशिचन्द्रबहादुर सिंह(अप्रा), मिर्गौला रोग विशेषज्ञ डा. अर्चन शमशेर […]

स्वास्थ्य मन्त्रालयले पायो  प्राविधिक सचिव

लामो समयपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राविधिक सचिव पाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यमा प्राविधिक सचिव नियुक्त गरेको हो । २४ मंसिर ०७५ मा स्वास्थ्यमा प्राविधिक सचिव केदारबहादुर अधिकारी सरुवा...

स्वास्थ्य सचिवमा केदारबहादुर अधिकारी :: Pahilopost.com

काठमाडौं: सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा केदारबहादुर अधिकारीलाई सरुवा गरेको छ। अधिकारी यसअघि पनि स्वास्थ्य मन्त्रालयमा दुई वर्ष सहसचिवका रुपमा कार्यरत थिए। यसअघिको सचिव पुष्पा चौधरीलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरेपछि लामो समयदेखि स्वास्थ्य मन्त्रालय सचिवबिहिन थियो।   स्वास्थ्य सचिव चौधरीले प्रधानमन्त्री कार्यलयमा सरुवा गरेको भन्दै सरकारबिरुद्द मुद्दा दायर