स्वास्थ्य मन्त्रालयले पायो  प्राविधिक सचिव

लामो समयपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राविधिक सचिव पाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यमा प्राविधिक सचिव नियुक्त गरेको हो । २४ मंसिर ०७५ मा स्वास्थ्यमा प्राविधिक सचिव केदारबहादुर अधिकारी सरुवा...

सम्बन्धित सामग्री

अस्पतालमा बिरामी धेरै आए भनेर डराउने होइन : स्वास्थ्य सचिव डा. पोखरेल

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोख्रेलले सरकारी अस्पतालले दिने सेवा सुविधा प्रभावकारी हुनुपर्ने बताएका छन्।भरतपुर अस्पतालको ६७औँ वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै उनले धेरै अस्पताल खोल्नेभन्दा पनि भएका अस्पतालबाट प्रभावकारी सेवा दिनेतर्फ केन्द्रित हुनुपर्ने बताए।सरकारी अस्पतालमा सेवा बढाउन आवश्यक कर्मचारी अस्पतालले राख्न पाउने गरी मन्त्रालयले व्यवस्थापन गर्न लागेको उनले जानकारी दिए। उनले भने, ‘अहिले विरामी धेरै आए भनेर डराउने होइन, गुणस्तरीय सेव

डेंगु नियन्त्रणका लागि मन्त्रालयले स्थानीय तहसँग समन्वय गर्ने

काठमाडौं । डेंगुको संक्रमण नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने भएको छ । बुधबार मुख्य सचिव शङ्करदास वैरागीको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, स्वास्थ्य मन्त्रालयका सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवबीच भएको उच्चस्तरीय बैठकले डेंगुको सङ्क्रमणको प्रकोप रोकथाम र नियन्त्रण गर्ने विषयमा छलफल भएको स्वास्थ्य मन्त्रालयले […]

सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयकी सचिव जोशीलाई स्वास्थ्य मन्त्रालय तानियो

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिव रिता भण्डारी जोशीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तानिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जोशीलाई स्वास्थ्य मन्त्रालयमा तानेको हो।

स्वास्थ्य सेवा दिवसको कार्यक्रममा स्वास्थ्य सचिव डा पोखरेल किन अनुपस्थित?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयको प्राङ्गणमा स्वास्थ्य सेवा दिवसको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ। दिवसका अवसरमा मन्त्रालयमा बिहानैदेखि कार्यक्रमहरु भइरहेको छ।

स्वास्थ्य मन्त्रालय तत्काल लकडाउन गर्ने पक्षमा छैन : सचिव पोखरेल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू तत्काल बन्दाबन्दी (लकडाउन) गर्ने पक्षमा नभएको स्पष्ट पारेको छ ।  प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको मंगलवार बसेको बैठकमा मन्त्रालयका सचिव डा. रोशन पोखरेलले मन्त्रालय बन्दाबन्दीको विरुद्धमा रहेको बताए । देशमा बल्लबल्ल अलिअलि उकालो लागेको अर्थतन्त्र फेरि नबिग्रियोस् भन्नेमा मन्त्रालय प्रस्ट रहेको उनले बताए । उनले भने, ‘कतिपय क्षेत्र बन्द गर्नुपर्ने हो भने २–३ हप्ता बन्द गरेर पुनः सञ्चालन गर्न सकिन्छ ।’ १८ वर्षमुनिका बालबालिकाका लागि खोप सञ्चालन गरिरहे पनि विद्यालय ब...

मन्त्रालय तत्काल लकडाउन गर्ने पक्षमा छैन- स्वास्थ्य सचिव पोखरेल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू तत्काल बन्दाबन्दी गर्ने पक्षमा नभएको स्पष्ट पारेको छ ।

स्वास्थ्य सेवा तर्फको सचिव नियुक्तिका लागि प्रक्रिया सुरु

स्वास्थ्य मन्त्रालयले १२ औं तहका तीन प्रमुख विशेषज्ञसहित ११ औं तहमा ५ वर्ष समयावधि पुगेका स्वास्थ्य सेवाका अधिकारीहरुको नामावली पठाइसकेको छ। स्वास्थ्य सचिवका लागि प्रमुख विशेषज्ञ र ११ औँ तहबाट ५ वर्ष समायवधि पुगेका व्यक्ति सचिव बन्न सक्ने व्यवस्था छ।

स्वास्थ्य मन्त्रालयले आजदेखि सरकारी र निजी अस्पतालमा अक्सिजन व्यवस्थापन गर्ने

काठमाडौं : काठमाडौं उपत्यकाका सबै सरकारी तथा निजी अस्पताललाई आजबाट अक्सिजन व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने भएको छ। कोरोना संक्रमणका बिरामी थपिँदै जाँदा अक्सिजनको चरम अभाव भइरहेका बेला स्वास्थ्य मन्त्रालयले अक्सिजनको ब्यबस्थापन गर्ने भएको हो। हिजो मुख्य सचिव शंकरदास बैरागीको नेतृत्वमा बसेको विभिन्न मन्त्रालयका सचिवहरुको बैठकले आजबाट आवश्यक अक्सिजन सिलिण्डरको आपूर्तिको व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्ने निर्णय गरेको थियो। उक्त निर्णय आज देखि लागू हुने स्वाथ्य म