वायुसेवा निगमबाट मदन खरेलले राजीनामा दिएर हिडे अष्ट्रेलिया, निगम आर्थिक रुपमा झन् ओरालो

काठमाडौं। नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन्। खरेलले पर्यटन सचिव केदारबहादुर अधिकारी समक्ष राजिनामा

सम्बन्धित सामग्री

वायुसेवा निगमद्वारा ५३ करोडभन्दा बढी भुक्तानी

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिदवापतको रु ५३ करोड भुक्तानी गरेको छ । निगमले चालु आर्थिक वर्षको पुस महिनाको किस्ताबापतको रु ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई भुक्तानी गरेको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तरराष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारो …

पर्यटनमन्त्री भन्छन् : वायुसेवा निगम बिग्रनुमा राजनीतिक नेतृत्व जिम्मेवार

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) बिग्रनुमा राजनीतिक नेतृत्व नै जिम्मेवार भएको टिप्पणी गरेका छन् । उनले नयाँ विभागीय मन्त्री आएपछि निगमको कार्यकारीदेखि लिएर विभागीय प्रमुख नियुक्ति गर्दा आर्थिक चलखेलसमेत हुने गरेको दाबी गरे । नेपाल वाय...

नेपाल वायुसेवा निगम सुधारोन्मुख पथमा : पहिलो पटक कम्पनीलाई डिजी प्रमाणपत्र

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम सुधारोन्मुख पथमा देखिएको छ । कम्पनीले आफ्नो ६३ औँ वर्षीय व्यावसायिक यात्रामा केही सुधारात्मक सङ्केतहरू देखाएको हो । आर्थिक वर्ष २०७८/७९ को अन्तसम्ममा कम्पनीले आफ्नो व्यावसायिक तथा आय स्रोतहरूका क्षेत्रहरू बढाउँदै पौने २ अर्ब (१ अर्ब ७५ करोड रुपैयाँ) खातामा मौज्दात राख्न सफल भएको छ । आर्थिक वर्षको कार्त्तिक मसान्तसम्ममा निगमले विभिन्न खर्चबापत ओभर ड्राफ्टबाट भुक्तानी गरी कुल ५८ करोड ५ लाख ६५ हजार नगद मौज्दात रहेकोमा असार मसान्तसम्ममा सो मौज्द

बल्ल कमाउन थाल्यो नेपाल एयरलाइन्सले

आर्थिक रुपमा कमजोर अवस्थामा रहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पछिल्लो समय आफूलाई सक्षम बनाउँदै लगेको छ । आठ महिना (साउनदेखि फागुन)सम्म रु आठ अर्ब ३८ करोड आम्दानी निगम व्यवस्थापनमा नयाँ नेतृत्व आउनेबित्तिकै ओभर ड्राफ्ट सीमाबाट गरिएको खर्च पूरै भुक्तानी गरिसकिएको छ । निगमले आवश्यक परेका बेला सो सीमाभित्र रहेर वित्तीय सुविधा …

नेपाल एयरलाइन्सले आफूलाई सक्षम बनाउँदै

काठमाडौँ । आर्थिक रुपमा कमजोर अवस्थामा रहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पछिल्लो समय आफूलाई सक्षम बनाउँदै लगेको छ । निगम व्यवस्थापनमा नयाँ नेतृत्व आउने बित्तिकै ओभर ड्राफ्ट सीमाबाट गरिएको खर्च पुरै भुक्तानी गरिसकिएको छ । निगमले आवश्यक परेका बेला सो सीमाभित्र रहेर वित्तीय सुविधा लिन सक्ने अवस्था रहेको उल्लेख गरेको छ […]

वायुसेवा निगमले तिर्‍यो दुई कोषलाई रु एक अर्ब ३५ करोड

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ऋण दायित्वको किस्ताबापतको रु एक अर्ब ३५ करोड भुक्तानी गरेको छ । निगमले डेढ वर्षको दौरानमा तिर्न नसकेको किस्ता रकम निगमको नयाँ व्यवस्थापन आएसँगै आठ महिनामा आर्थिक सुधार भएकाले उक्त रकम भुक्तानी गर्न सफल भएको निगमका एक उच्च […]

नेपाल वायुसेवा निगम : ६ वर्षमा ६ नेतृत्व, संस्था धरासायी

राजनीतिक र आर्थिक स्वार्थमा एउटा सार्वजनिक संस्थालाई कुन हदसम्म दुरुपयोग गरिन्छ भन्ने नेपाल वायुसेवा निगम एउटा दृष्टान्त हुनसक्छ । संसारको आकाशमा चन्द्र–सूर्य अंकित झण्डा बोकेर उड्ने राष्ट्रिय ध्वजावाहक धरासायी बनाउने पात्र र प्रवृत्तिको विश्लेषण ।

नेपाल वायुसेवा निगम वित्तीय सुधारतर्फ

काठमाडौं । आर्थिकरूपमा निकै कमजोर अवस्थामा पुगेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) पछिल्ला दिनमा सुधारको बाटोमा अघि बढेको छ । निगमको पछिल्लो ६ महिनाको वित्तीय सूचकले पनि निगमको सुधारको यात्रालाई पुष्टि गर्छ । जहाजको उपयोगिता, उच्चदरको सिट अकुपेन्सी एवं गन्तव्य विस्तारका कारण निगमको आर्थिक पक्ष सुदृढ बन्दै गएको जनाइएको छ ।निगमका कार्यकारी अध्यक्ष […]

सुधारको बाटोमा नेपाल वायुसेवा निगम

राजनीतिक हस्तक्षेपलगायत विविध कारणले विगतका केही वर्षदेखि आर्थिक रूपमा निकै कमजोर अवस्थामा पुगेको मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम हाल सुधारको बाटोमा अघि बढेको देखिएको छ । निगमको पछिल्लो ६ महिनाको वित्तीय सूचकले निगम हाल केही आर्थिक अवस्था सुधारको बाटोमा अघि बढेको देखिएको हो । हाल आफूसँग भएका विमानको उपयोगिता, उच्च दरको सिट अकुपेन्सी एवं गन्तव्य विस्तारका कारण निगमको आर्थिक पक्ष सुदृढ बन्दै गएको निगमले जनाएको छ ।निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले हाल निगमको वित्तीय अवस्था स

‘कार्गो बोक्दा निगमको आर्थिक अवस्था बलियो हुन्छ’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अर्बौको ऋणमा रहेको नेपाल वायुसेवा निगमले प्राधिकरणबाट वर्षको ५० प्रतिशतमात्रै कार्गो तथा यात्रु सेवाको कारोबार प्राप्त गर्न सक्नेमा त्यसले निगमको आर्थिक अवस्था बलियो बनाउन मद्दत पुग्ने बताउनुभएको छ । आज मन्त्रालयमा भएको नेपाल वायुसेवा निगम र विद्युत् प्राधिकरणबीच हवाई टिकट तथा खतराजन्य पदार्थ (डेन्जरस गुड्स) कोर्गो ओसारपोसार सम्झौता […]