काठमाडौँ–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका केन्द्रीय सदस्य केदारबहादुर अधिकारी (चितवन) लाई केन्द्रीय सचिवालयको मुख्य सचिव पदमा मनोनयन गरेका छन्। अध्यक्ष लिङ्देनले पार्टीको विधानअनुसार अधिकारीलाई सो पदमा मनोनयन गरेका हुन्। अधिकारी नेपाल सरकारका पूर्वसचिवसमेत थिए। यसैबीच पार्टीले सङ्गठनलाई थप सुदृढीकरण गर्न नवीन राप्रपाको अवधारणा सार्वजनिक गरी केही दिन अगाडि सबै प्रदेशमा शीर्ष […]