‘अबको प्रधानमन्त्री राजेन्द्र लिङदेन’

मोरङ – आगामी निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले राम्रो स्थान हासिल गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङदेन प्रधानमन्त्री हुने राप्रपाका नेता उद्धव पौडेलले बताएका छन्। विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै ६८ वर्षीय पौडेलले आगामी निर्वाचनमा पार्टीले चामत्कारिक नतिजा हासिल गर्ने दाबी गरे। उनले पुराना दलमा मतदाताको विश्वास नरहेको र नयाँ दलसँग विश्वास पैदा भइनसकेको अवस्थामा राप्रपा मजबुत […]

सम्बन्धित सामग्री

राजेन्द्र लिङदेन भन्छन्- अभिभावकीय राजसंस्था, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

डोटी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशको समुन्नतिका लागि वर्तमान राजनीतिक व्यवस्था र नेतृत्व दुवै फेर्नुपर्ने बताएका छन् । राप्रपा डोटीद्वारा सदरमुकाम दिपायलमा आयोजित आमसभालाई सम्वोधन गर्दे लिङदेनले देशको अभिभावकीय भूमिकामा राजसंस्था रहनुपर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने बताए । ‘राजसंस्थालाई अभिभावकीय भूमिकामा राख्नुपर्छ, प्रधानमन्त्रीलाई जनताले प्रत्यक्ष चुन्न पाउने व्यवस्था गरिनुपर्छ’, उनले […]

प्रधानमन्त्रीले नैतिकताको आधारमा पनि राजीनामा दिनुपर्छः राजेन्द्र लिङदेन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने बताएका छन्।नैतिकता भन्ने चीज जिवितै छ भने प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्ने उनको जिकिर थियो। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक रहेकाले कसैले दवाव नदिई राजीनामा दिन उपयुक्त हुने तर्क समेत गरे।अध्यक्ष  लिङदेनले संसदमा बोल्ने मौका नदिएको भन्दै आपत्ति समेत जनाए। संसदमा सभामुखले आफ्नो पार्टीलाई बोल्ने मौका नदिई अघिल्लो बै

पृथ्वीनारायण थिए र आज दाहाल प्रधानमन्त्री छन्: राजेन्द्र लिङदेन

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पृथ्वीनारायण शाह राष्ट्र निर्माण गरेकै कारण पुष्पकमल दाहाल आज प्रधानमन्त्री भएको बताएका हुन्।

बालुवाटारमा सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठक

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा सहभागी दलका शीर्ष नेताहरूको बैठक बसेको छ। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानसमेत रहेका गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत बैठकमा सहभागी रहेका छन्।बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिनेसहित&

बानेश्वरमा गठबन्धनको बैठक सुरु

काठमाडौं। बानेश्वरस्थित संसद भवनमा सत्तारुढ सात दलिय गठबन्धनको बैठक सुरु भएको छ। बैठकमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन लगायतका नेताहरु रहेका छन्। बैठकमा मन्त्रिमण्डल बाँडफाँट विषयमा छलफल हुने जनाइएको छ।

बालकोट बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाएर सरकार गठन गर्ने सहमति

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ। आज दिउँसो ओली निवासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादीका वरिष्ठ नेता अशोक राई लगायतको बैठक बसेको थियो। उनीहरू बिच वार्ता…