प्रधानमन्त्रीले नैतिकताको आधारमा पनि राजीनामा दिनुपर्छः राजेन्द्र लिङदेन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने बताएका छन्।नैतिकता भन्ने चीज जिवितै छ भने प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्ने उनको जिकिर थियो। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक रहेकाले कसैले दवाव नदिई राजीनामा दिन उपयुक्त हुने तर्क समेत गरे।अध्यक्ष  लिङदेनले संसदमा बोल्ने मौका नदिएको भन्दै आपत्ति समेत जनाए। संसदमा सभामुखले आफ्नो पार्टीलाई बोल्ने मौका नदिई अघिल्लो बै

सम्बन्धित सामग्री

देश ठूला राजनीतिक दलको ‘सिन्डिकेट’को सिकार भयोः राजेन्द्र लिङदेन

काठमाडौं,१६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले देश अहिले ठूला राजनीतिक दलहरूको ‘सिन्डिकेट’को सिकार भएको बताएका छन् । शनिबार कपिलवस्तुको तौलिहवामा आयोजित एक कार्यक्रममा उनले विभिन्न प्रकरणमा सबै ठूला दलहरू मिल्ने र मिलीजुली रूपमा देशलाई सिन्डिकेटको सिकार बनाएको आरोप लगाए । अहिले देशको अवस्था असामान्य भएको भन्दै उनले जनताको दैनिकीप्रति सरकार […]

साउने संक्रान्तिमा राप्रपाको धार्मिक यात्रा

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले साउने संक्रान्तिको अवसरमा आज धार्मिक यात्रा गर्ने भएको छ। राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले साउनको पहिलो सोमबारको अवसरमा आज पहिलो दिन धार्मिक यात्रा गर्न लागेको हो।

‘अबको प्रधानमन्त्री राजेन्द्र लिङदेन’

मोरङ – आगामी निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले राम्रो स्थान हासिल गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङदेन प्रधानमन्त्री हुने राप्रपाका नेता उद्धव पौडेलले बताएका छन्। विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै ६८ वर्षीय पौडेलले आगामी निर्वाचनमा पार्टीले चामत्कारिक नतिजा हासिल गर्ने दाबी गरे। उनले पुराना दलमा मतदाताको विश्वास नरहेको र नयाँ दलसँग विश्वास पैदा भइनसकेको अवस्थामा राप्रपा मजबुत […]

राजेन्द्र लिङदेन पोखरा आउने

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन पोखरा आउने भएका छन् । उनी यही कात्तिक २५ गते पोखरा आउने भएका हुन् ।

नेपाल शक्तिराष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धा गर्ने थलो बन्यो : राजेन्द्र लिङदेन

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राज्य व्यवस्था बेथिति र विसंगतिको पुलिन्दा बनेको आरोप लगाएका छन्।बिहीवार काठमाडौंमा बसेको पार्टीको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।।उनले सत्तारुढ ठूला दलकाअकर्मण्यता र असफलताका कारण राष्ट्रियता संकटमा परेको दाबी समेत गरेका छन्।

कांग्रेस महाधिवेशनमा राजेन्द्र लिङदेन (LIVE)

Thaha Khabar is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.