सरकारले भ्रष्टाचारलाई जरैदेखि उखेल्छ भने राप्रपाले समर्थन मात्र होइन अप्ठ्यारोपर्दा सत्ता टिकाउन पनि सहयोग गर्छः राजेन्द्र लिङदेन

काठमाडौं,२२ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई स्याबासी नै दिनु पर्ने बेला नआएको बताएका छन् । शुक्रबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वउपप्रधान तथा उर्जामन्त्रीसमेत रहेका लिङदेनले वर्तमान सरकारले गरेको भ्रष्टाचारविरोधी कानमको भने राप्रपाले समर्थन गरिरहेको बताएका छन् । उनले सरकारले भ्रष्टाचारलाई जरैदेखि उखेद्यने हिम्मत गरेमा सत्ता टिकाउन […]

सम्बन्धित सामग्री

देश ठूला राजनीतिक दलको ‘सिन्डिकेट’को सिकार भयोः राजेन्द्र लिङदेन

काठमाडौं,१६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले देश अहिले ठूला राजनीतिक दलहरूको ‘सिन्डिकेट’को सिकार भएको बताएका छन् । शनिबार कपिलवस्तुको तौलिहवामा आयोजित एक कार्यक्रममा उनले विभिन्न प्रकरणमा सबै ठूला दलहरू मिल्ने र मिलीजुली रूपमा देशलाई सिन्डिकेटको सिकार बनाएको आरोप लगाए । अहिले देशको अवस्था असामान्य भएको भन्दै उनले जनताको दैनिकीप्रति सरकार […]

साउने संक्रान्तिमा राप्रपाको धार्मिक यात्रा

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले साउने संक्रान्तिको अवसरमा आज धार्मिक यात्रा गर्ने भएको छ। राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले साउनको पहिलो सोमबारको अवसरमा आज पहिलो दिन धार्मिक यात्रा गर्न लागेको हो।

‘अबको प्रधानमन्त्री राजेन्द्र लिङदेन’

मोरङ – आगामी निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले राम्रो स्थान हासिल गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङदेन प्रधानमन्त्री हुने राप्रपाका नेता उद्धव पौडेलले बताएका छन्। विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै ६८ वर्षीय पौडेलले आगामी निर्वाचनमा पार्टीले चामत्कारिक नतिजा हासिल गर्ने दाबी गरे। उनले पुराना दलमा मतदाताको विश्वास नरहेको र नयाँ दलसँग विश्वास पैदा भइनसकेको अवस्थामा राप्रपा मजबुत […]

राजेन्द्र लिङदेन पोखरा आउने

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन पोखरा आउने भएका छन् । उनी यही कात्तिक २५ गते पोखरा आउने भएका हुन् ।

नेपाल शक्तिराष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धा गर्ने थलो बन्यो : राजेन्द्र लिङदेन

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राज्य व्यवस्था बेथिति र विसंगतिको पुलिन्दा बनेको आरोप लगाएका छन्।बिहीवार काठमाडौंमा बसेको पार्टीको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।।उनले सत्तारुढ ठूला दलकाअकर्मण्यता र असफलताका कारण राष्ट्रियता संकटमा परेको दाबी समेत गरेका छन्।

कांग्रेस महाधिवेशनमा राजेन्द्र लिङदेन (LIVE)

Thaha Khabar is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.